काठमाडौं- नेपाली कांग्रेसका संसद्हरु व्यवस्थापिका संसद् बैठकमा अवरोध सिर्जना गरेका छन्। कांग्रेस सांसदहरुले जुम्लामा अनशनरत डा गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने भन्दै संसद् बैठक अवरोध गरेका हुन्।
सरकारले चिकित्सा शिक्षा विधेयक तोडमोड गरी ल्याउन खोजेको भन्दै डा केसी ६ दिनदेखि जुम्लामा आफ्नो १५औं अनशनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।