• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मलेसिया जाने कामदार ठग्ने १८ व्यवसायी अझै फरार

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०७५  १५:३७
1140x725

काठमाडौं– रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा विभिन्न संस्था खडा गरी ठगीमा संलग्न १८ जना व्यवसायी अझै फरार छन्। उनीहरुलाई पक्राउ गर्न प्रहरीले समेत चासो दिएको छैन।

डायग्नोस्टिक मेडिकलका कैलाश खड्का र प्रवीण तिवारी, जिएसजीका सञ्चालक गोविन्द थपलिया, गोपाल गुरुङ, मुकुन्दप्रसाद पन्त र नवीन कँडेलसहित १८ जना व्यवसायी प्रहरीको फरार सूचीमा छन्। ३७ जनालाई पक्राउ गरेर मुद्दा दायर गरिए पनि बहुचर्चित ठगी प्रकरणमा संलग्न केही मुख्य व्यक्तिहरु भने अझै फरार छन्।

रोजगारीमा मलेसिया जाने कामदारमाथि अतिरिक्त रकम असुल्दै आएका ६ वटा सिन्डिकेट संस्था अवैध भएको भन्दै सरकारले गत महिना खारेज गर्ने निर्णय गरेको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उक्त निर्णयपछि गृहमन्त्रालयको निर्देशनमा काठमाडौं प्रहरीले ३७ जना बायोमेट्रिक मेडिकल सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

पक्राउ परेका सबै मेडिकल व्यवसायी अदालतको आदेशमा धरौटीमा छुटिसकेका छन्। सात अर्बभन्दा बढी ठगीमा संलग्न व्यवसायीहरु न्यूनतम धरौटीमा छुटेका हुन्।

फरार रहेका मेडिकल व्यवसायीहरु विरुद्ध अदालतले पक्राउ वारेन्ट समेत जारी गरिसकेको छ। तर, उनीहरुलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन। प्रहरीको फरार सूचीमा रहेका मेडिकल सञ्चालक खुलेआम हिँडिरहेका छन्। दबावका कारण प्रहरीले पक्राउ गर्न चासो नदिएको स्रोत बताउँछ।

जिल्ला अदालत काठमाडौं र ललितपुरमा करिब ४ अर्ब रुपैयाँ बिगो दाबीसहितको ठगी मुद्दा विचाराधीन छ।

पछिल्लो समय रोजगारीका लागि मलेसिया जाने क्रममा स्वास्थ्य परीक्षणका नाममा ठगिएका कामदारलाई क्षतिपूर्ति दिलाउनुपर्ने माग विभिन्न संघसंस्थाले सरकारसामु उठाउन सुरु गरेका छन्।

मलेसिया सरकारले विदेशी कामदारमाथि विभिन्न बहानामा आर्थिक भार थप्दै आएका कम्पनी बन्द गर्ने निर्णय गरिसकेको छ। मलेसियाको विदेश मन्त्रालयले बंगलादेशी कामदारमाथि आर्थिक भार थप्दै आएका संस्था बन्द गरी त्यहाँ कामदार लिने प्रक्रिया नै केही दिनका लागि बन्द गरेको छ। मलेसिया सरकारले बंगलादेशको निर्णयसँगै नेपालको पनि सिन्डिकेट खारेज गर्ने संकेत गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

फरार रहेका मेडिकल व्यवसायी

गोविन्द थपलिया, जिएससी
गोपाल गुरुङ, जिएससी 
मुकुन्दप्रसाद पन्त, जिएससी
कैलाश खड्का र प्रवीण तिवारी, डायनास्टिक मेडिकल
दीपेन्द्रप्रसाद गुप्ता र वसुवास गिरी, फ्युजन पोलिक्लिनिक
दीपककुमार कार्की, सुधा पोलिक्लिनिक
सुशीला खड्का, हिमालय डाग्नोस्टिक
नवीन कँडेल, जिएसजी
महेशराज श्रेष्ठ, पब्लिक हेल्थ केयर
प्रवीण तिवारी, सनराइन मेडिकल
जीवन केसी, सिर्जना मेडिकल
सुजाता भण्डारी, भ्याली मेडिकल सेन्टर
गोपाल दाहाल र उद्धव थापा, साउथ एसियन हेल्थ केयर
कैलाश खड्का, अनमोल मेडिकल
गायत्री जिसी, कसमस मेडिकल

५ व्यवसायीलाई अनुसन्धानमै तानिएन

ठगीमा संलग्न पाँच वटा मेडिकल सञ्चालकलाई भने सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन।

बानेश्वरमा निलाम्बर झाले सञ्चालन गरेको एभरेस्ट हेल्थ होम, महाराजगञ्जमा प्रदीप फोइवाले सञ्चालन गरेको लोटस पोलिक्लिनिक, जावलाखेलमा श्याम थापाले सञ्चालन गरेको प्रशान्ति हेल्थ केयर, मध्यबानेश्वरमा मीरा शर्माले सञ्चालन गरेको सहारा हेल्थ सेन्टर र महाराजगञ्जमा सुसान खड्काले सञ्चालन गरेको सनराइज पोलिक्लिनिक ठगीमा संलग्न भए पनि अनुसन्धानमा तानिएको छैन।

प्रकाशित मिति: बुधबार, असार २०, २०७५  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्