• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वार्षिक ५ लाख नयाँ युवा श्रम बजारमा, देशभित्र न्यूनतम ५० हजार मात्रै खपत

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०७५  ००:२०
1140x725

काठमाडौं– नेपालको आन्तरिक श्रम बजारमा वार्षिक ५ लाख युवा जनशक्ति रोजगारीको खोजीमा श्रम बजारमा भित्रिने गरेका छन्। यसरी रोजगारीको खोजीमा श्रम बजारमा प्रवेश गरेका ५० देखि ८० हजार युवाले मात्र देशभित्र काम गर्न अवसर पाउने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। ति बाहेक निकै कम मात्र युवा जनशक्ति व्यवसायी र कृषि पेशामा संग्लन हुन्छन्।

अन्य रोजगारीको खोजिमा श्रम बजारमा आएका युवाले विकल्पमा वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य हुने गरेको मन्त्रालयको भनाइ छ। नेपालबाट नयाँ श्रम स्वीकृति लिएर वार्षिक करिब ४ लाख युवा विदेशिने गरेको सरकारी तंथ्याक छ। यसरी विदेशिनेमा प्रायः रोजगारीको खोजीमा आएका नयाँ श्रम शक्ति नै हुने गरेको मन्त्रालयको अनुमान छ।

मन्त्रालयले श्रम बजारमा भित्रिने नयाँ श्रम शक्ति र देशभर आन्तरिक श्रम बजारमा काम गरिरहेका श्रमिकको तथ्यांक संकलन गर्ने काम गरिरहेको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए। राज्यले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमा युवालाई आकर्षण गराउने विशेष योजना तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको सहसचिव घिमिरेले बताए। 

‘रोजगारीबाट फर्किएका युवाले अब विदेशमा सिकेको सिप आफ्नै देशमा सदुपयोग गर्नुपर्छ। राज्यले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्योग, व्यवसाय चलाउन र उद्यमी बनाउनका लागि आर्थिक सहुलियत उपलब्ध गराउने तथा विशेष कार्यक्रम प्राथमिकतामा राखेर काम गरिरहेको छ’, सहसचिव घिमिरेले भने।

सरकारले आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ५० हजार युवालाई आन्तरिक श्रम बजारमा रोजगारी दिलाउने लक्ष्य लिएको उनले बताए। तर, कुन–कुन क्षेत्रमा रोजगारी दिलाउने भनेर मन्त्रालयले खुलाएको छैन। वार्षिक करिब ५० हजारभन्दा बढी युवाले आन्तरिक श्रम बजारमा अहिले रोजगारी पाइरहेका र यसलाई तीन गुणा बढाउने योजना मन्त्रालयसँग रहेको सह-सचिव घिमिरेले दावी गरे।

केही वर्षदेखि नेपालमा उद्योग व्यवसाय खोल्ने क्रम बढ्दै गएको छ। यसरी खोलिएका उद्योग व्यवसायमा नयाँ जनशाक्ति खपत हुने सरकारले विश्वास लिएको श्रम मन्त्रालयको भनाइ छ। सरकारले यो भन्दा आगाडि सरकारी कार्यालयमा भन्दा अन्य क्षेत्रमा काम गर्ने श्रमिक तथा कामदारको तथ्यांक संकलन गरेको थिएन।

वार्षिक ३० प्रतिशत नयाँ महिला काम खोज्दै श्रम बजारमा

सह-सचिव घिमिरेका अनुसार कुल श्रमशक्तिको वार्षिक ३० प्रतिशत महिला रोजगारीको खोजीमा आन्तरिक श्रम बजारमा प्रवेश गर्ने गरेका छज्। राष्ट्रिय योजना आयोगले गत वर्ष गरेको एक सर्वेक्षणमा वार्षिक ९० हजारदेखि १ लाखसम्म नयाँ महिला रोजगारीको खोजीमा आन्तरिक श्रम बजारमा आउने गरेका जनाइएको छ। जसमा १० हजारसम्मले मात्र आन्तरिक श्रम बजारमा काम गर्ने अवसर पाइरहेका छन्। यो संख्या पनि वार्षिक दुई गुणा बढाउने तयारीका साथ काम भइरहेको उनको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

आन्तरिक श्रम बजारमा पुरुषले भन्दा महिलाले धेरै रोजगारीका अवसर पाउने गरेका महालेखा परीक्षक कार्यालयको प्रतिवदेनमा उल्लेख गरिएको छ। काम गर्न उमेर पुगेका पुरुष युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि आन्तरिक श्रम बजारमा महिलाले काम गर्ने अवसर पाउने गरेका कार्यालयले जनाएको छ।

सरकारले पछिल्लो समय आन्तरिक श्रम बजारमा के–कति श्रमिकले काम गरिरहेका छन् भनेर तथ्यांक संकलन गर्ने र आन्तरिक श्रम बजारको अध्ययन गर्ने काम गरिरहेको मन्त्रालयले जनाएको छ। श्रम मन्त्रालयले देशभित्र विदेशी कामदार बाहेक करिब ३१ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको अनुमान गरेको छ। यो तंथ्याकमा सवै क्षेत्रमा काम गर्ने श्रमिक समेटिने मन्त्रालयले स्पष्ट पारेको छ।

आन्तरिक बजारमा श्रमिकको अभाव

दुई महिनाअघि महालेखा परीक्षक कार्यालयले सार्वजानिक गरेको एक प्रतिवेदनमा वैदेशिक रोजगारीमा जानेको संख्या उच्च रहेकाले उद्योग, कलकारखाना खोलियो भने पनि काम गर्ने श्रमिकको अभाव हुनेगरेको औंल्याएको छ। वैदेशिक रोजगारीका कारण धेरै सञ्चालनमा आएका उद्योग र व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको जनाइएको छ। उक्त प्रतिवेदनमा उद्योग, कलकारखानामा आवश्यक  पर्ने कामदार भारत लगायतका देशबाट ल्याउनुपरेको पनि उल्लेख छ।

सरकारले आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्दै त्यसको विकल्पमा आन्तरिक श्रम बजारमा युवालाई व्यवस्थापन गर्ने योजना लिएको छ। श्रम मन्त्रालयले पर्यटन, कृषि, उद्योग, जलविद्युत आयोजना, स्थानीयस्तरका उद्योगलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिनेगरी काम भइरहेको जनाएको छ।

नेपालमा अर्ध बेरोजगार ३० प्रतिशत र पूर्ण बेरोजगार २५ प्रतिशत रहेको मन्त्रालयको एक अध्यननमा उल्लेख गरिएको छ। अर्ध बेरोजगार युवाले राम्रो रोजगारीको अवसर पाएमा तत्काल विदेशिन सक्ने मन्त्रालयकै अनुमान छ। यस्ता युवा प्रायः काम छोडेर अथवा अध्ययन सकेर रोजगारीको खोजीमा बसेका हुन्छन्।

सरकारले तत्काल वैदेशिक रोजगारीको विकल्पभन्दा आन्तरिक रोजगारीका सम्भावनाको खोजी गर्नुपर्ने श्रम विज्ञ दिपेन्द्र थापा बताउँछन्। गएको केही वर्षदेखि नेपाली युवा आन्तरिक श्रम बजारमा भन्दा बाह्य श्रम बजारमा रमाउने बानी परेकाले सरकारले सजिलोसँग वैदेशिक रोजगारीको अन्त्य गर्न नसक्ने थापा दाबी गर्छन्।

‘राज्यले आन्तारिक श्रम बजारको अध्ययन नगरि युवा विदेश पलायन रोक्न सक्दैन’, थापा भन्छन्, ‘सरकारले आन्तरिक श्रम बजारमा आकर्षक तलबसहित श्रमिकलाई तत्काल व्यवस्थापन गर्नसक्ने अवस्था पनि देखिँदैन।’

गएको ३ दशकमा ४७ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि गएको तथ्यांक छ। उनीहरुमध्ये धेरै जना राम्रो सिप सिकेर फर्किए पनि राज्यले त्यस्ता श्रमिकको व्यवस्थापन गर्न ध्यान नदिँदा पुनः विदेशिने गरेको पाइन्छ। अहिले पनि विदेशी श्रम बजारमा ३० लाख भन्दा बढी युवा कार्यरत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार २०, २०७५  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्