• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विदेशिने कामदारको संख्यामा गिरावट, मलेसिया जान रोक लगाएकै महिनामा ५ हजार श्रमिक उडे

64x64
नेपाल लाइभ आइतबार, असार १७, २०७५  १२:४१
1140x725

काठमाडौं– कामको खोजीमा विदेशिने युवाको संख्यामा मासिक रुपमै गिरावट आएको छ। चैत महिनादेखि रोजगारीको खोजीमा विदेशिने कामदारको संख्या घट्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ।

गत बैसाख महिनामा ३६ हजार ७ सय ७८ जना नेपाली कामदार श्रम स्वीकृति लिएर संस्थागत रुपमा(इजाजत प्राप्त म्यानपावर कम्पनीमार्फत) विभिन्न देश गएका थिए।  बैसाखको तुलनामा जेठ महिनामा यसरी विदेश जाने कामदारको संख्यामा १२ हजारले कमी आउँदै २४ हजार ६ सय ७० जनामा झरेको विभागको तंथ्याकमा उल्लेख गरिएको छ। बैसाखको तुलनामा जेठमा १२ हजार १ सय ६६ जना कम कामदार विदेशिएका छन्। 

चैत्र महिनामा ३१ हजार ६ सय १५ जना वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा उल्लेख छ। चालु आर्थिक वर्षको ११ महिनामा ४ लाख ९० हजारभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा विभिन्न देश गएको पनि विभागले जनाएको छ।

नेपाली युवाको प्रमुख गन्तव्य मुलुक मलेसिया जाने कामदारको संख्यामा ठूलो गिरावट आएपछि समग्र विदेशिने कामदारको संख्यामा उल्लेख्य कमी आएको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवराज रिजालले बताए। धेरै वर्षपछि देशले स्थिर सरकार पाएकाले देशमै केही गर्नुपर्छ भन्ने युवाहरुमा मनोभाव बढ्दै गएकाले विदेशिनेको संख्यामा कमी आएको उनको भनाइ छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीमा मलेसिया जाने कामदारमाथि आर्थिक भार थप्दै आएका विभिन्न संस्था खारेज गर्ने निर्णयसँगै त्यहाँ जाने श्रमिकको श्रम स्वीकृति दिने कार्य स्थगित भएको थियो। मन्त्रालयले गत जेठ महिनादेखि मलेसिया जान रोक लगाए पनि करिब ५ हजार कामदार जेठ महिनामा नै मलेसिया पुगेको विभागको तंथ्याकमा उल्लेख छ। अन्तिम श्रम स्वीकृति लिएर उडान तयारी अवस्थामा रहेका कामदार मलेसिया गएको श्रम कार्यालय ताहाचालको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

बैसाख महिनादेखि नै मलेसिया जाने नेपाली कामदारको संख्या घट्दै गएको थियो। बैसाख महिनामा ४ हजार ३ सय ९६ जना नेपाली कामदार मलेसिया गएका थिए भने जेठमा त्यसभन्दा केही बढी ४ हजार ८ सय १ जना त्यहाँ पुगेको विभागको तंथ्याकमा उल्लेख छ। विभागकै तंथ्याक हेर्ने हो भने सरकारले मलेसियाको श्रम स्वीकृति रोक्नुअघि करिब मासिक १० हजारभन्दा बढी संस्थागत रुपमा मलेसिया जाने गरेका थिए। चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा ९८ हजारभन्दा बढी युवा रोजगारीका लागि मलेसिया पुगेको सरकारी तंथ्याकमा छ।

जेठ महिनामा कतारमा सबैभन्दा धेरै नेपाली कामदार गएका छन्। जेठ महिनामा ८ हजार १ सय ६६ जना संस्थागत रुपमा कतार गएका हुन्। दोश्रोमा युएई रहेको छ। उक्त मुलुकमा ४ हजार ८ सय ६९ जना गएको विभागले जनाएको छ। विभागका अनुसार जेठ महिनामा साउदी अरबमा ३ हजार १ सय १५ जना, कुवेतमा २ हजार ४४ जना, बहराइनमा २ सय ८९ जना, ओमानमा ३ सय २ जना, अफगानिस्तानमा ३७ जना र जापानमा १२ जना रोजगारीका लागि गएका छन्। जेठमा यूरोपियन मुलुक पोल्याण्डमा ३ सय ३० जना कामदार रोजगारीका लागि गएको विभागको तथ्यांकमा देखिन्छ।

सरकारले विदेशबाट कामदारको माग ल्याइँदा त्यहाँ रहेको नेपाली नियोगले प्रमाणिकरण गर्नुपर्ने प्रावधान बैसाख अन्तिम सातादेखि लागू गरेसँगै विदेशबाट कामदारको माग घट्दै गएको रोजगार व्यवसायीको आरोप छ। सरकारले कुटनीतिक पहल र छलफल नै नगरी जबरजस्ती निर्णय गर्दा कामदारको डिमान्ड घट्दै गएको उनीहरुको भनाई छ।

गएको आर्थिक वर्ष ६ लाख ५६ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका थिए। गत वर्षको तुलनामा यो वर्ष १ लाखभन्दा कम नेपाली विदेशिने सरकारी अनुमान छ।

प्रकाशित मिति: आइतबार, असार १७, २०७५  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्