काठमाडौं- धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। बिहान ९:५२ बजे ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

धादिङमा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ। क्षतिबारे पूरा विवरण आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।