• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारलाई द्वन्द्वपीडितको सुझाव- संक्रमणकालीन न्यायका दुवै आयोग खारेज होस्

64x64
नेपाल लाइभ बुधबार, असार १३, २०७५  १२:४७
1140x725

काठमाडौं– द्वन्द्वपीडित समुदायले द्वन्द्वकालीन मुद्दाको छानबिन गर्न गठन भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग विघटन गर्न माग गरेका छन्। 

ती आयोगले पीडितको पक्षमा काम गर्नेभन्दा पनि पीडकलाई जोगाउनेतर्फ केन्द्रित भएको र उजुरीहरुमा अनुसन्धान गर्न असक्षम भएको पीडितहरुले आरोप लगाएका छन्। उनीहरुले दुवै आयोग विघटन गरी निश्चित अवधिको अर्को संयन्त्र निर्माण गर्न समेत माग गरेका छन्। 

मानव अधिकारकर्मीहरुले दुवै आयोगको औचित्य समाप्त भएको भनी टिप्पणी गरिरहेको समयमा पीडितका तर्फबाट पनि सरकारलाई त्यस्तै सुझाव आएको हो। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पीडितहरुले ऐन संशोधनको समयमा यी आयोग विघटन गरी अर्को संयन्त्र बनाउने व्यवस्था राख्न पनि सरकारलाई सुझाव दिने तयारीमा रहेको पीडितहरुले बताए।

पीडितहरुको संस्था द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले तीन वर्षदेखि उजुरीहरुको अनुसन्धान गर्न असफल भएको र पीडितहरुको सम्पर्कमा नरहेको आयोगको औचित्य नभएकाले खारेज गरी नयाँ संयन्त्र मार्फत संक्रमणकालीन न्याय अगाडि बढाउन माग गरे। 

‘सर्वोच्च अदालतको आदेश अनुसार ऐन संशोधन हुन लागेको समयमा आयोग विघटन गरी नयाँ संयन्त्र गठन हुनुपर्छ’, चौधरीले भने, ‘पीडितलाई न्याय दिन भनेर गठन भए पनि पीडितसँग कुनै सम्पर्क नै नभएको आयोगको कुनै औचित्य छैन।’ 

आयोगले तीन वर्षको अवधिमा पीडितसँग विश्वासमा काम गर्नेभन्दा पनि पीडकलाई बचाउने काम गरेको आरोप उनले लगाए। 

द्वन्द्वपीडित साझा चौतारीका अर्का पदाधिकारी तथा यातना पीडित जनक राउतले पनि सरकारले पछिल्लो पटक आयोगलाई बिनाअर्थ म्याद थपेको बताए। उनले अब प्रतिस्थापन विधेयक दर्ता गर्नुभन्दा नयाँ विधेयकका रुपमा अघि बढाएर अलग्गै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिने तयारीमा रहेको बताए। 

तीन वर्षसम्म असफल भएको भएको आयोगमाथि अब भर पर्न नसकिने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मस्यौदा विधेयकमा आमीमाफी दिने व्यवस्था 

संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको ऐन संशोधन गर्न कानुन मन्त्रालयले मस्यौदा गरेको विधेयकमा कुरा घुमाएर पीडकलाई आममाफी दिने व्यवस्था राखिएको टिप्पणी पीडितहरुले गरेका छन्। 

द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष चौधरीले विधेयकमा पीडकलाई ७५ प्रतिशतसम्म कैद माफी दिने, सजाय नगरी 8सेवामा लगाउने र अपराध स्वीकार गरेमा मेलमिलाप पनि हुने भनी राखिएको प्रावधान आममाफी नै भएको टिप्पणी गरे। 

अर्का पीडित सुमन अधिकारीले पनि ऐनको मस्यौदा पीडितलाई न्याय दिनेभन्दा पीडकलाई कसरी उन्मुक्ति दिने भन्ने शब्द चयनमा केन्द्रित भएको बताए।

२०५२ सालदेखि २०६२ सम्म चलेको द्वन्द्वकालीन मानव अधिकार हननको घटनाका दोषीलाई सजाय गर्न र 8मा मेलमिलाप कायम गर्न आयोग गठन भएको थियो। आयोगलाई सुरुमा २ वर्ष म्याद दिइएको थियो। उक्त समयमा काम हुन नसकेपछि १/१ वर्ष गरी दुई पटक म्याद थप भइसकेको  छ।  

मेलमिलाप आयोगमा ५० हजार उजुरी दर्ता भएका छन् भने बेपत्ता आयोगमा २८ सय २३ उजुरी दर्ता भएका छन। दुवै आयोगले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आएका छन्। 

२०७१ सालमा सर्वोच्चले ऐनको केही व्यवस्था संशोधन गर्न सरकारको नाममा आदेश गरेको थियो। उक्त आदेश अनुसार चार वर्षपछि ऐन संशोधन गर्ने भन्दै सरकारले मस्यौदा सार्वजनिक गरेको छ। असार २० गतेसम्म प्रतिस्थापन विधेयक संघीय संसदमा दर्ता गराउनुपर्ने बाध्यताका बीचमा सरकारले विधेयक छलफलमा ल्याएको हो। 

विधेयक सार्वजनिक भए लगत्तै विभिन्न समुदायले त्यसमा टिप्पणी गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, असार १३, २०७५  १२:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्