• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

64x64
नेपाल लाइभ बुधबार, असार १३, २०७५  ०८:५४
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुर्‍याउन ‘विशेष अनुसन्धान टोली’लाई निर्देशन दिएका छन्। सोमबार अनुसन्धानको प्रगतिबारे ‘ब्रिफिङ’ गर्न गएको टोलीलाई प्रधानमन्त्री ओलीले अनुसन्धानलाई छिटो टुंग्याउन निर्देशन दिएका हुन्। 

चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको अनुसन्धान टोलीले छुट्टाछुट्टै ब्रिफिङ गरेको हो। सुन तस्करीमा केही ठूला व्यापारी तथा केही अवकाशप्राप्त प्रहरीहरुको संलग्नता रहेको खुलेपछि ‘बिफ्रिङ’ भएको हो। 

प्रधानमन्त्री र गृहमन्त्री दुवै जना चीन भ्रमणमा रहेका बेला टोलीले भारतीय व्यापारी विमल पोद्दारलाई पक्राउ गरेको थियो। उनीसँग धेरै ठूला व्यापारी तथा पूर्व प्रहरी अधिकारीहरुको सम्बन्ध देखिएपछि टोलीले ‘बिफ्रिङ’ गरेको हो। 

विगतमा ब्रिफिङ गर्दा प्रधानमन्त्रीले तस्करीमा संलग्न जोसुकै व्यक्ति भए पनि नछाड्न भन्दै टोलीलाई प्रोत्साहन दिएका थिए। तर, यसपटक आफूहरुले त्यस्तो प्रोत्साहन पाउन नसकेको टोलीका एक अधिकारीले बताए।

‘प्रधानमन्त्रीज्यूले असारभित्रै अनुसन्धान पूरा गर्नतर्फ जोड दिनुभएको छ’, टोलीका एक सदस्यले नेपाल लाइभसँग भने, ‘तर उच्च तहका व्यक्तिमाथि भर्खर अनुसन्धान सुरु भएकाले असारभित्र टुंग्याउन गाह्रो छ।’

ठूला व्यक्तिहरु पर्ने देखिएपछि अनुसन्धान टोलीमाथि अनुसन्धान छिटो टुंग्याउन अप्रत्यक्ष रुपमा दबाव आउन थालेको स्रोत बताउँछ। अनुसन्धान टोलीको म्याद जेठ अन्तिममा सकिएपछि सरकारले असार मसान्तसम्मका लागि म्याद थपेको थियो। 

पोद्दारले लिए प्रहरी र नेताको नाम

गत साता पक्राउ परेका भारतीय व्यापारी विमल पोद्दारले आफू हुन्डी कारोबारमा संलग्न भएको स्वीकार गरे पनि सुन तस्करीमा संलग्नता भने अस्वीकार गरेका छन्। प्रहरी र नेताहरुसँगै मिलेर हुन्डीको कारोबार गरेको उनले स्विकारेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

स्रोतका अनुसार, पोद्दारले हुन्डी कारोबारमा केही प्रहरीले आफूलाई संरक्षण दिएको  बताएका छन्। महानगरीय अपराध महाशाखामा उपेन्द्रकान्त अर्याल आउनुभन्दा अगाडि मासिक रुपमा पैसा बुझाउने गरेको उनले बताएका छन्। प्रहरी अधिकृतहरुलाई मोबाइल फोन उपहार दिएको उनको भनाइ छ। एक पूर्व एआइजीका लागि घरमा म्याट्रेस लगायतका सामान किनिदिएको समेत अनुसन्धान टोलीसँगको बयानमा उनले बताएका छन्। यसका साथै नेपालका केही ठूला व्यवसायीसँग आफ्नो साझेदारीबारे जानकारी दिएका छन्। 

पोद्दार डिल्लीबजारमा रहेको सिल्भर सिटी अपार्टमेन्टका मालिक हुन्। सोही अपार्टमेन्टमा उनले 'एड्रेस' नामक लाउन्ज रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आएका छन्। भारतीय नागरिक रहेका उनले नेपाली नागरिकताधारी आफ्ना भाइको नाममा नेपालमा लगानी गरेका छन्।

उनीसहित प्रहरीले सैयद अकबर शाह, इम्तियाज अली र प्रभात अग्रवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरु गिरोहका नेतृत्व तहमा रहेको र उनीहरुलाई संरक्षण दिने व्यक्तिहरुमाथि छानबिन थालिएको अनुसन्धान टोलीले जनाएको छ। 

सुन तस्करीमा सहयोग गरेको आरोपमा विशेष अनुसन्धान टोलीले हालसम्म ४५ जनालाई पक्राउ गरिसकेको छ। टोलीको सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङले दुई महिनाअघि ६२ जनामाथि मुद्दा चलाएको थियो। जसमध्ये २८ जना अझै फरार छन्। तस्करीमा संलग्न थप व्यक्तिको पनि पहिचान खुलेको टोलीले जनाएको छ। 

गत वर्ष माघ ९ गते त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन लुटपाट भएपछि छानबिन गर्ने क्रममा सुन तस्करी गिरोहको पर्दाफास भएको थियो। सोही सुन लुटेको आशंकामा गिरोहमा आबद्ध सनम शाक्यको गत फागुन १८ गते हत्या भएको थियो। सो हत्या घटनाबाट आफूलाई जोगाउन चूडामणि उप्रेती 'गोरे'ले गरेको चलखेलबारे छानबिन गर्दा सुन तस्करीमा संलग्न थप व्यक्तिहरु पक्राउ परेका हुन्। 

तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका ७ प्रहरी अधिकारीसहित ३३ जना हाल कारागारमा छन्। ६ जनालाई हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ। ४ जना उपर काठमाडौंमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुई प्रहरी भने धरौटीमा रिहा भइसकेका छन्।

प्रकाशित मिति: बुधबार, असार १३, २०७५  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्