• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

डेल्टाको भन्दा फरक छन् ओमिक्रोनका लक्षण, ज्वरो नआए पनि संक्रमण हुनसक्छ

डा. शेरबहादुर पुन बुधबार, माघ ५, २०७८  ०७:०३
1140x725

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलने क्रम तीव्र छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट समुदायमा फैलिसकेको छ। ओमिक्रोन छिटो फैलिने भएकाले धेरै मानिस संक्रमित भइरहेका छन्।

दक्षिण अफ्रिका, फ्रान्स, बेलायतको अवस्थालाई हेर्दा ओमिक्रोन एकदम छिटो गतिमा उत्कर्षमा पुगेको र त्यति नै छिटो तल झरेको देखिन्छ। दक्षिण अफ्रिकामा ओमिक्रोनको लहर लगभग कम भएको जस्तो देखिन्छ। चार/पाँच हप्ताको अवधिमा नै उत्कर्षमा पुगेर कम हुँदै गएको देखिन्छ। 

ओमिक्रोन भेरियन्ट देखिएका देशको तथ्यांक हेर्ने हो भने त्यहाँ संक्रमितको संख्या बढिरहँदा मृत्युदर भने स्थिर छ। नेपालमा ओमिक्रोनको संक्रमण बढ्न थालेको धेरै भएको छैन। यसको संक्रमणलाई रोक्न सरकारको ध्यान जानुपर्छ। सर्वसाधारण पनि सचेत हुनुपर्छ।

स्वास्थ्य अवस्था कमजोर भएका, खोप नलगाएका व्यक्तिहरु अझै पनि समुदायमा छन्। उनीहरु जोखिम समूहमा पर्ने हुनाले बढी प्रभावित हुन सक्छन्। तर, अहिले संक्रमित बढे पनि अस्पताल भर्ना हुने बिरामीहरुको संख्या ह्वात्तै बढेको छैन। डेल्टा भेरियन्टले जस्तो भयावह स्थिति ओमिक्रोनले नल्याउला भन्ने मेरो अनुमान छ।

ओमिक्रोन संक्रमितमा कस्ता लक्षण देखिन्छन्?
विगतदेखि अहिलेसम्म कोरोनामा मात्र होइन, त्यसको लक्षणहरुमा पनि उतार-चढाव हुने क्रम जारी छ। कोरोना भाइरसको सुरुवाती समयतिर ज्वरो, खोकी र श्वास–प्रश्वासमा देखिने अवरोधलाई मुख्य लक्षण मानिन्थ्यो। पछि स्वाद र गन्ध थाहा नपाउने समस्याहरु पनि थपिएका थिए।

डेल्टाको लहरसम्म आइपुग्दा पनि यी तीन मुख्य लक्षणहरु निरन्तर देखिइरहेका थिए। तर, ओमिक्रोन भेरियन्ट फैलिँदै जाँदा भने यी तीन 'क्लासिकल' लक्षणहरु पछाडि पर्दै गएको विभिन्न अनुसन्धानहरुले देखाएका छन्।

हालै बीबीसीले बेलायतमा गरिएको सर्भेलाई आधार मान्दै कसैलाई रुघाखोकी देखिए, त्यो ओमिक्रोन संक्रमण पनि हुनसक्ने समाचार प्रेषित गरेको थियो। बेलायतमा मात्र होइन, ओमिक्रोन संक्रमण देखिएका अरु देशहरुमा पनि यस्तै लक्षण देखिएको विभिन्न अनुसन्धानहरुले देखाउँछन्। 

बेलायतको जोए कोभिड अध्ययन समूह र किंग्स कलेज लण्डनले गरेको सर्भेका अनुसार ओमिक्रोन संक्रमितहरुमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, टाउको दुख्ने, अत्यधिक थकान हुने, हाच्छिउँ आउने तथा घाँटी दुख्नेजस्ता समस्या सबैभन्दा बढी देखिएको छ। दक्षिण अफ्रिकाका चिकित्सकहरुका अनुसार ओमिक्रोन संक्रमितहरुमा जिउ दुख्ने, छाती दुख्ने, ढाड तथा जोर्नी दुख्ने, घाँटी दुख्ने, थकित हुने जस्ता लक्षणहरु देखिन्छ। नेपालमा पनि संक्रमितलाई यस्तै लक्ष्यण देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

केही हप्ताअगाडि नर्वेमा भएको एक समारोहमा सम्मिलित सहभागीहरुबीच ओमिक्रोन भेरियन्ट फैलिएको थियो। एक अनुसन्धान लेखका अनुसार सो समारोहमा संक्रमित भएकाहरुमा खोकी लाग्ने, नाकबाट पानी आउने, नाक बन्द हुने, थकित हुने, घाँटी दुख्ने तथा टाउको दुख्ने जस्ता मुख्य लक्षण देखिएका थिए। तर, ज्वरो भने प्रमुख लक्षणमा थिएन। झन्डै ५० प्रतिशत संक्रमितलाई मात्र ज्वरो देखिएको थियो। 

हालै अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले प्रकाशित गरेको अनुसन्धान लेखका अनुसार ओमिक्रोन संक्रमितहरुमा खोकी, थकान र नाकबाट पानी बग्ने र बन्द हुने जस्ता लक्षण नै मुख्य थिए। नर्वे र अमेरिकी ओमिक्रोन संक्रमितहरु लगभग सबैले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका थिए। 

ओमिक्रोनको प्रादुर्भावसँगै ज्वरो मुख्य लक्षणको रुपमा नदेखिनुमा यो भेरियन्टको जिनमा देखिएको भारी म्युटेशन हो वा खोपको प्रभाव हो भन्ने स्पष्ट छैन। ज्वरो नदेखिए धेरै मानिसहरु सम्भवत: कोरोना परीक्षण गर्ने छैनन्। जसले गर्दा ओमिक्रोन भेरियन्टको यकिन तथ्यांक थाहा पाउन कठिन हुनेछ।

कसरी जोगिने? संक्रमित भइहाले के गर्ने?
अझै पनि धेरै व्यक्तिले खोप लगाउन बाँकी छ। कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ।

Xtrem

Xtrem

पहिलो त सकेसम्म आफूलाई संक्रमित हुनबाट जोगाउनुपर्छ। त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो। अनावश्यक र काम नपरी घरबाट बाहिर ननिस्कने, बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ।

संक्रमितको सम्पर्कमा आएको थाहा हुना साथ आफूलाई 'आइसोलेट' गर्नुपर्छ। रुघाखोकी र ज्वरो आएको छ भने पनि आइसोलेसनमा बस्नुपर्छ। झोलिलो र स्वस्थ खानेकुरा खानुपर्छ। अक्सिजनको मात्रा याद राख्नुपर्छ। स्वास्थ्यमा जटिलता आए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ।

उपचारको अभावमा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजनलगायतका आधारभूत आवश्यकताको जोहो गर्न आवस्यक छ। जोखिम समूहमा रहेका सबैले अविलम्ब बुस्टर खोप लगानुपर्छ।

उच्च जोखिममा रहेका वर्गहरुलाई खोपको दायरामा ल्याउन सके यसबाट हुने थप क्षतिलाई पनि न्यूनीकरण गर्न सकिन्छ। भारतबाट आउने संक्रमितको उतारचढावलाई नियाल्नु अति नै महत्वपूर्ण छ। खुला नाका व्यवस्थित गर्न सके संक्रमितको संख्या नियन्त्रण गर्न सघाउ पुग्छ।

अहिले शुक्रराज अस्पतालमा आउने बिरामीहरु सामान्य अवस्थाका छन्। अहिलेको लहरमा दोस्रो लहरमा जस्तो जटिल अवस्था नआउला भन्ने अनुमान छ। भाइरसमा हुने म्युटेसन सधैं खराब नै हुन्छ भन्ने हुँदैन।

तर, संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। यदी, समुदायस्तरमा परीक्षण गर्‍यो भने योभन्दा कयौँ गुणा संक्रमित होला भन्ने मेरो अनुमान छ। त्यसैले सबै जना सचेत हुनु जरुरी छ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्