• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विकासका नाममा अनियमितता, सम्बोधन हुँदैन नागरिकको गुनासो

64x64
नेपाल लाइभ मंगलबार, असार १२, २०७५  १४:५५
1140x725

राजविराज– लक्षित वर्गको विकास कार्यक्रमलाई एनजिओकरण गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले आइतबार सप्तरीको राजविराज नगरपालिकासहित १८ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझायो।

जिल्ला अध्यक्ष वृजनमान तामाङसहित उपस्थित भएर बुझाइएको ध्यानाकर्षण पत्रमा लक्षित समूहका लागि छुट्याएको बजेट कमिसनका लागि एनजिओकरण गरिएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ।

स्थानीय तहका पछिल्ला गतिविधिले वर्षौंको संघर्ष र बलिदानबाट आदिवासी जनजाति, मधेसी, दलित, महिला बालबालिका लगायतले प्राप्त गरेको अधिकारको हनन भएकाले त्यसतर्फ सचेत हुन र कमिसनको लोभमा मापदण्ड मिचेर बजेट खर्च गरिएकाले त्यसलाई नियमन गर्न ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ।

यसको दुई दिनअघि (असार ८ गते) मात्रै विकास निर्माणका काममा स्थानीय तह मार्फत भइरहेका गतिविधि अपारदर्शी र जनभावना विपरीत भएको भन्दै प्रदेश २ को प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलसहितको प्रतिनिधि मण्डलले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गरायो।

विकास–निर्माणका नाममा भइरहेको बेथिति, अनियमितता र अव्यावहारिक क्रियाकलाप व्यवस्थित गर्न र आवश्यक छानबिन गरी दोषीलाई कारबाहीका लागि सिफारिस गर्न टोलीले ध्यानाकर्षण गराएको थियो। स्थानीय तहका जननिर्वाचित प्रतिनिधि नै संलग्न भएर अनियमितता र अराजकता बढाउनु दुःखद भएको नेकपाका नेताहरुको गुनासो छ।

यति मात्रै होइन, जिल्लाका अग्निसाइर कृष्णा सवरन, महादेवा र राजगढ गाउँपालिका लगायतका स्थानीय तहमा सञ्चालित विकासका काममा अनियमितता बढेको, सर्वसाधारणलाई सूचना नदिएको, उपभोक्ता समितिमा आफ्नै परिवारका सदस्यलाई संलग्न गराई राज्यको ढुकुटी दोहन गरेको आरोप स्थानीयले लगाउँदै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय स्थानीय तहमा भइरहेका कामको छानबिन गर्न माग गर्दै उजुरी पर्न थालेको छ भने विज्ञप्ति र ज्ञापनपत्र बुझाउने प्रक्रिया सामान्य हुन थालेको छ। अग्निसाइर कृष्णा सवरण गाउँपालिकाको अनियमित काम ७ दिनभित्र नरोके कार्यालयमा तालाबन्दी गर्नेसम्मका चेतावनी स्थानीयले दिएका छन्।

यता, विकास निर्माणका काममा लगातर असन्तुष्टि आइरहे पनि त्यसको सम्बोधन भने कतैबाट भएको छैन। जिल्ला स्तरमा भएका कार्यालयले स्थानीय तहमा भइरहेका गतिविधिमा हस्तक्षेत्र गर्न नसक्ने तथा जनप्रतिनिधिलाई कारबाही गर्न सक्ने हैसियत नभएकाले सर्वसाधारण नागरिकको गुनासोलाई उचित सम्बोधन गर्न नसकिएको नागरिक 8का अगुवाहरु बताउँछन्।

‘कतिपय स्थानीय तहमा पदाधिकारीको मिलेमतोमा नै मापदण्ड विपरीतका काम भइरहेका छन्’, नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव भन्छन्, ‘कमिसनका लागि भइरहेका यस्ता कामको अनुगमन गर्ने र नियन्त्रण गर्ने संयन्त्रको खाँचो देखियो।’

तत्कालीन नेकपा एमालेका तर्फबाट राजविराज नगरपालिकाका मेयर उम्मेदवार समेत रहेका यादवले विकासका नाममा भइरहेका यस्ता गतिविधि नियन्त्रण गर्न प्रदेश तथा संघीय सरकारले यथाशीघ्र छुट्टै संयन्त्र तयार गरी अनुगमन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताए।

Xtrem

Xtrem

‘चुनाव खर्च उठाउनुपर्दैन? भन्दै जनप्रतिनिधिहरु हाकाहाकी जवाफ दिन्छन्’, यादव भन्छन्, ‘यही प्रक्रियाले निरन्तरता पाउने हो भने जनताले विकासको अनुभूति कसरी गर्ने?’

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय तहमा देखिएका समस्या समाधानका लागि कानुनले स्थानीय तहमै स्पष्ट व्यवस्था गरेको बताउँदै त्यहीँबाट समस्या समाधानको प्रयास गर्नुपर्ने बताए। 

‘संविधानले हरेक स्थानीय तहमा न्यायिक समिति, अनुगमन समिति लगायतका अंगको व्यवस्था गरेको छ’, पौडेलले भने, ‘ती अंगले नै आ–आफ्नो स्थानीय तहको समस्या समाधानको काम गर्ने हो।’

स्थानीय सरकारले गरेका काममा पनि समस्या आए संघीय सरकारको प्रतिनिधिको हैसियतले जिल्ला प्रशासन कार्यालयले पनि स्थानीय तहका कामको अनुगमन गर्ने र अनुचित भएको पाइए कारबाहीका लागि अख्तियारमा सिफारिस गर्ने व्यवस्था भएको उनले स्पष्ट पारे। 

‘कर्मचारी व्यवस्थापनामा केही समस्या देखिएको छ, पर्याप्त प्राविधिक र कर्मचारी नहुँदा हामीले प्रभावकारी काम गर्न नसकेको हो’, पौडेलले भने, ‘तर हामीले गर्दै नगरेको भन्ने चाहिँ होइन।’

प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्