• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीका १८ वटै स्थानीय तहले बजेट ल्याउन सकेनन्, राजविराज नगरपालिकाविरुद्ध आन्दोलन घोषणा

64x64
नेपाल लाइभ सोमबार, असार ११, २०७५  १३:२४
1140x725

राजविराज– असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई लत्याएर अघि बढेको भन्दै राजविराज नगरपालिकाका विरुद्ध आन्दोलनको घोषणा भएको छ। पूर्वमेयर तथा स्थानीय तह निर्वाचनका मेयर पदका उम्मेदवारहरुको सोमबार सम्पन्न संयुक्त बैठकले नगरपालिकाविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा भएको उक्त व्यवस्थाविपरीत सप्तरीमा भने ९ नगरपालिका सहित १८ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन्। सोही सन्दर्भमा बसेको संयुक्त बैठकले राजविराज नगरपालिकाविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको बैठकका सहभागी पूर्वमेयर गोविन्द सिंहले बताए।

स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट मेयरका प्रत्यासी रहेका सुखराम यादवले असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहे पनि मेयर शम्भुप्रसाद यादवले सो व्यवस्थाको धज्जी उडाउँदै हालसम्म पनि  प्रक्रिया अघि नबढाएको बताए।

संघीय 8वादी फोरम नेपालका मेयर पदका उम्मेदवार भीमराज यादवले नगरपालिकाले हालै गरेको आन्तरिक कर निर्धारण प्रक्रियामा समेत कसैलाई सहभागी नगराई मनोमानी ढंगले कर निर्धारण गरी नगरवासीको ढाड सेक्ने काम गरेको आरोप लगाए।

पूर्वमेयरहरु गोविन्द सिंह, अनिस अन्सारी तथा स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका उम्मेवदारहरु ध्रुव देव, सुखराम यादव, भीमराज यादव तथा मीना ठाकुर लगायत सहभागी बैठकले असार १३ गते राजविराज हटियामा भण्डाफोर र खबरदारीसभा तथा असार १४ गते नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, विकास निर्माणमा भइरहेको आर्थिक अनियमितता, मनपरी कर संकलन तथा फोहोर मैला व्यवस्थापनमा बेवास्ता लगायतका विषयलाई पनि आन्दोनलको एजेन्डाका रुपमा अघि बढाउने बैठकले निर्णय गरेको सहभागीहरुले बताए।

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले भने योजना छनौटमै ढिलाइ भएका कारण बजेट ल्याउन ढिला भएको बताए। जतिसक्दो चाँडो प्रक्रिया पूरा गरी बजेट ल्याउने तयारी भइरहेको उनले बताएका छन्। राजविराज नगरपालिकाबाहेक अन्य कतिपय स्थानीय तहमा भने कर्मचारीको बेवास्ता र गैरजिम्मेवारीका कारण बजेट आउन ढिला भएको पाइएको छ।

सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले प्रमुख प्रशासकीय अधिकृत राजकुमार चौलागाईको गैरजिम्मेवारीका कारण योजना छनौटदेखि अन्य तयारी पूरा गर्न नसकिएका कारण बजेटमा ढिलाइ भएको बताए। ‘कर्मचारीको केन्द्रीय मानसिकताका कारण नगरको बजेट प्रभावित भयो,’ गौतमले भने, ‘बजेट ल्याउनुपर्ने महत्वपूर्ण समयमा प्रमुख प्रशासकीय अधिकृत छुट्टी स्विकृत नै नगरी घर पुगेका छन्।’

Xtrem
Xtrem

प्रथम नगरसभामा समेत कुनै जिम्मेवारी पूरा नगरेका चौलागाईले दोस्रो नगरसभा सम्पन्न गर्नुपर्ने दायित्वलाई लत्याएर घर हिँड्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको उनको भनाइ छ। ‘बजेटको काम नसकी कसैले छुट्टी नलिने निर्देशनविपरीत प्रमुख प्रशासकीय अधिकृत भागेर घर पुगेका छन्,’ उनले थपे।

डाकनेश्वरी लगायतका अन्य नगर/गाउँपालिकमा भने आवश्यक जनशक्तिको अभावका कारण तयारी नै नपुगेकाले तोकिएको समयमा बजेट ल्याउन नसकिएको सम्वन्धित मेयर/अध्यक्षहरुले बताएका छन्।

प्रकाशित मिति: सोमबार, असार ११, २०७५  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्