काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि १३ अर्ब २ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ।
महानगरपालिकाले आज नगरसभामा उक्त बजेट पेस गरेको हो।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक आयबाट ४ अर्ब ९० करोड २१ लाख र बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड रुपैयाँ गरी उक्त आकारको बजेट ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।