• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'विदेशिने ७१ प्रतिशत कामदार म्यानपावर कम्पनीबाट ठगिन्छन्'

64x64
नेपाल लाइभ आइतबार, असार १०, २०७५  ०८:३२
1140x725

काठमाडौं- रोजगारीको खोजीमा विदेशिने क्रममा ७१ प्रतिशत कामदार म्यानपावर कम्पनीबाट समस्यामा अथवा आर्थिक शोषणमा पर्ने गरेको एक अध्ययनले देखाएको छ। वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्ने संस्थाबाट ७१ प्रतिशत कामदार समस्यामा पर्ने र ठगिने गरेको 'पिपुल्स फोरम'को एक अध्ययनले देखाएको हो। यस्तै, २९ प्रतिशत कामदार म्यानपावरका प्रतिनिधि एजेन्टबाट ठगिने गरेको फोरमको अध्ययनमा उल्लेख छ। 

रोजगारीका क्रममा ठगिएका कामदार अथवा पीडितहरु न्यायको पहुँचभन्दा बाहिर रहेको अध्ययनमा जनाइएको छ। यो क्षेत्रका १० देखि १५ प्रतिशत मुद्दा मात्र वैदेशिक रोजगार न्यायाधिकारणसम्म पुग्ने गरेको फोरमको अध्ययनमा उल्लेख गरिएको छ। 

सरकारले वैदेशिक रोजगारी सम्बन्धी मुद्दा हेर्ने अधिकार स्थानीय तहसम्म नपुर्याउँदा ३ दशकसम्म यो क्षेत्रका समस्या जस्ताको तस्तै रहेको पिपुल्स फोरमका कानुनी सल्लाहकार सोम लुइँटेल बताउँछन्। राज्यले वैदेशिक रोजगारीका मुद्दा हेर्ने अधिकार स्थानीय निकाय र प्रहरीलाई दिए यो क्षेत्रको विकृति धेरै हदसम्म रोकिने उनको भनाइ छ। 

वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्य बताउँछन्। उनले भने, 'वैदेशिक रोजगारीमा क्रममा भएका घटना सरकारले सरल र छरितो तरिकाले सुनुवाइ गर्दै आएको छ। यो क्षेत्रमा हुने प्रमुख समस्या भनेको आर्थिक शोषण नै हो। कतिपय घटनामा रोजगारीमा जाने कामदार नै जानी-जानी फस्ने गर्छन्।’ 

आपसी आर्थिक लेनदेनको विषयलाई वैदेशिक रोजगारीसँग जोडिने गरेको उनको भनाइ छ। सरकारले वैदेशिक रोजगारी क्षेत्रका मुद्दा हेर्ने अधिकार स्थानीय तहलाई दिने तयारी गरिरहेको पनि महानिर्देशक आचार्यले जनाए। संशोधनको तयारीमा रहेको वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीका मुद्दा हेर्ने अधिकार स्थानीय निकायलाई दिनेगरी काम भइरहेको विभागले जनाएको छ। अहिले वैदेशिक रोजगारीका नाममा कोही पीडित भयो भने मुद्दाका लागि काठमाडौंसम्म धाउनुपर्ने वाध्यता छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गएका केही वर्षदेखि रोजगारीका नाममा आपराधिक क्रियाकलाप पनि बढिरहेको यो क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले बताउँदै आएका छन्। रोजगारीका नाममा कामदारलाई नेपालदेखि विदेशसम्मै समस्या खडा गर्ने सञ्जाल अथवा दोषीलाई सरकारले कानुनी दायरामा ल्याएर कारबाही गर्न नसक्दा उनीहरुको मनोबल बढेर घटना दोहोरिने गरेको छ। वैदेशिक रोजगारमा जाने क्रममा महिला धेरै समस्यामा परे पनि गुनासो बाहिरसम्म नल्याइने गरेको फोरमको अध्ययनमा उल्लेख गरिएको छ। जसका कारण रोजगारीमा जाने क्रममा महिला कामदारले कस्तो समस्या भोगिरहेका छन् भने पहिचान गर्न गाह्रो हुने गरेको विभागको भनाइ छ। 

रोजगारीका क्रममा ठगिएका पीडितले दाबी गरेअनुसारको क्षतिपूर्ति नपाउने गरेको फोरमको अध्ययनमा जनाइएको छ। रोजगारीका क्रममा महिला पीडित भए उजुरी गर्ने सम्बन्धित निकायसम्म नपुग्ने गरेका कारण महिलाका मुद्दा विभागमा कम आउने गरेको अध्ययनमा जनाइएको छ। वैदेशिक रोजगारीका आधाभन्दा बढी मुद्दा व्यक्तिगत तरिकाले मिलापत्र गराइने गरेको अध्ययनमा खेलिएको छ। यसरी मिलापत्र गराउँदा पीडितले ठगीमा पर्दा तिरेको आधा मात्र रकम क्षतिपूर्तिबापत पाउने गरेको फोरमले जनाएको छ। 

कामको खोजीमा विदेशिने अधिकांश कामदार आर्थिक शोषणमा पर्ने गरेका छन्। पछिल्लो समय राम्रो कमाई हुने देशसँगै रोजगारीको अवसर खोज्दा धेरै युवा ठगिने गरेका घटना बढ्दै गएका छन्। वैदेशिक रोजगारीका नाममा मानव तस्कारी पनि हुने क्रम बढ्दै गएको छ। विगत केही वर्षदेखि युरोप अमेरिकाको रोजगारीका पछि लाग्दा धेरै युवा दलालहरुबाट ठगिँदै आएका छन्।

Xtrem
Xtrem

वैदेशिक रोजगारीका नाममा वार्षिक प्रत्यक्ष र अप्रत्यक्ष गरी १० हजारभन्दा बढी युवा पीडित हुने गरेको सरोकारवालाले बताउँदै आएका छन्। विभागमा नै वार्षिक करिब ३ हजार रोजगार पीडितले उजुरी गर्ने गरेका छन्।

प्रकाशित मिति: आइतबार, असार १०, २०७५  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्