• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीमा झन्डै ५२ सय उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०७५  ०८:३५
1140x725

राजविराज– निर्वाचन सम्पन्न भएको महिनौँ बितिसक्दा पनि सप्तरीमा झन्डै ५२ सय उम्मेदवारले निर्वाचन खर्च निर्वाचन आयोगमा पेश गरेका छैनन्।

निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था विपरीत ५ हजार १ सय ८६ जना उम्मेदवारले हालसम्म पनि निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सप्तरीमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन गत वर्षको मङ्सिर २१ र स्थानीय तह निर्वाचन असोज २ गते सम्पन्न भएको हो।

जिल्लामा विभिन्न राजनितिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभा निर्वाचनमा ५२, प्रदेशसभा निर्वाचनमा १ सय र स्थानीय तह निर्वाचनमा ५ हजार ५ सय २९ गरी कुल ५ हजार ६ सय ८१ जनाले उम्मेदवारी दिएका थिए। प्रतिनिधिसभातर्फका ५२ मध्ये २७, प्रदेशसभाका १ सय मध्ये ७८ र स्थानीय तहका ५ हजार ५ सय २९ मध्ये ५ हजार ८१ जनाले खर्च विवरण अझै बुझाएका छैनन्।

प्रतिनिधिसभाका २५, प्रदेशसभाका २२ र स्थानीय तह निर्वाचनका ४ सय ४८ जना गरी कुल ५ सय ९५ उम्मेदवारले मात्रै हालसम्म विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ।

खर्च विवरण नबुझाउनेमा प्रतिनिधिसभातर्फ तत्कालिन नेकपा (एमाले) का उम्मेदवार ताराकान्त चौधरी समेत छन्। दोश्रो संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट विजयी भएका चौधरी २०७४ को निर्वाचनमा पुनः प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। चौधरीले तेश्रो मत पाए भने राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका उनका सहोदर दाजु चन्द्रकान्त चौधरी सो क्षेत्रबाट निर्वाचित भएका थिए।

यसबाहेक नयाँ शक्ति पार्टी नेपाल, विवेकशिल साझा पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका अधिकांश साना दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकृत दिलिपकुमार यादवले बताए। 

निर्वाचन आयोगको पटक–पटकको निर्देशन तथा जिल्ला निर्वाचन कार्यालयको सूचनालाई समेत बेवास्ता गरी उम्मेदवारले आयव्यय विवरण सार्वजनिक नगरेको यादवले बताए।

सजायको व्यवस्था के छ?

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचन कसूर तथा सजायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३ को दफा ३१ मा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ। दफा ३१ को उपदफा (४) बमोजिम त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले १५ हजार रुपैयाँ जरिवाना गरी उपयुक्त समय तोकी त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्नेछ।

आदेशअनुसार तोकिएको समयभित्र पनि त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकैपिच्छे १५ हजार रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था रहेको निर्वाचन अधिकृत यादवले बताए। कानुनी व्यवस्था विपरीत यसपटक खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई अर्को निर्वाचनमा उम्मेदवारी दिन पनि समस्या हुने उनको भनाइ छ।

खराब प्रवृत्तिले आयोगको साखमा असर

अर्कोतर्फ आयोग र जिल्ला निर्वाचन कार्यालयकै उदासिनताका कारण उम्मेदवारहरुले खर्च विवरण बुझाउन आनाकानी गर्ने गरेको पाइएको छ। निर्वाचन ऐनमा समयमै खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना गर्न सकिने व्यवस्था भएपनि विगतका चुनावहरुमा पनि दल तथा उम्मेदवारले खर्च विवरण नबुझाउँदा नियम मिच्ने प्रवृत्ति बढेर गएको जानकारहरु बताउँछन्।

Xtrem

Xtrem

समयमै खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई कारबाही नगरिए आगामी चुनावहरुमा थप समस्या देखिने नागरीक 8का कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीले टिप्पणी गरे। खर्च विवरण नबुझाउने उम्मेदवारलाई छुट दिँदै जाँदा गलत प्रवृतिको विकास हुने र त्यसले निर्वाचन आयोगको साखमाथिनै प्रश्न चिन्ह खडा भएकाे उनको भनाइ छ।

नियम मिच्नेलाई कारबाही नगरिए प्रत्येक निर्वाचनमा यस्ता प्रवृत्तिले प्रश्रय पाउने र चुनावमा विकृति पनि बढ्दै जाने भन्सालीको ठहर छ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०७५  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप शुक्रबार, असोज ९, २०८३
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्