• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुन तस्करीमा फरार चार नाइकेविरुद्ध इन्टरपोलको रेड कर्नर वारेन्ट

64x64
नेपाल लाइभ बिहीबार, असार ७, २०७५  १२:३७
1140x725

काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका ४ जनाविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेको छ। नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले रेड कर्नर नोटिस जारी भएको हो। 

फरार रहेका सुनसरीको धरान–३ घर भएका मोहन अग्रवाल(एमके), झापाको उर्लाबारी–७ घर भएका रमेश उप्रेती, काभ्रे बेथानचोक– ४ घर भएका हरी शरण खड्का र सुनसरीको इटहरी–६ घर भएका वेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले बताए। 

जिल्ला अदालत मोरङले उनीहरुको म्याद जारी गरेपछि रेड कर्नर नोटिस जारी भएको थियो। अदालतबाट वारेन्ट जारी भएपछि मात्र इन्टरपोलले रेड कर्नर नोटिस जारी गर्दछ। 

सो प्रकरणमा यसअघि अग्रवाल, उप्रेती र निलम्बित एसएसपी श्याम खत्रीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी भएको थियो। जसमध्ये खत्री आफैं अदालतमा उपिस्थत भएकोमा पुर्पक्षका लागि जेल चलान भइसकेका छन्।

रेड कर्नर नोटिस जारी गरिएकाहरु सबैजना तस्करीमा मुख्य लगानीकर्ता समूह भएको बिशेष अनुसन्धान टोलीका एक अधिकारी बताउँछन्।

उप्रेती सो समूहका नाइके मानिएका चुडामणि उप्रेती ‘गोरे’का भाई हुन्। उनी दुबईमा बसेर नेपालमा सुन पठाउने तथा हुन्डीको कारोबार गर्दै आएका व्यक्ति हुन्। 

अग्रवाल मुख्य लगानीकर्ता भएको प्रहरी ठहर छ। बिशेष टोलीले अनुसन्धान सुरु गरेलगत्तै अग्रवाल भागेका थिए। डिल्लीबजारस्थित उनको घरमा प्रहरीले छापा हानी सुन लगायत विभिन्न कागजपत्रहरु बरामद गरिसकेको छ। 

खड्का डेढ वर्षअघि सिआइबीले बरामद गरेको साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्ति हुन्। पछि उनी अदालतबाट छुटेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै वेनु श्रेष्ठ पनि मुख्य लगानीकर्तामध्येका एक भएको प्रहरीले जनाएको छ। 

रेड कर्नर नोटिस जारी भएपछि उनीहरु जुनसुकै देशमा भएपनि पक्राउ गरेर नेपाल ल्याउन सहज भएको छ। 

सो प्रकरणमा मुछिएका बाजेको सेकुवा रेस्टुरेन्टका मालिक चेतन(चेतनाथ) भण्डारीविरुद्ध भने इन्टरपोलबाट कुनै नोटिस जारी भएको छैन। उनी पनि मुख्य लगानीकर्ता भएको भन्दै बिशेष अनुसन्धान टोलीले उनका रेस्टुरेन्ट समेत बन्द गराइसकेको छ। 

तस्करीमा सहयोग गरेको आरोपमा बिशेष अनुसन्धान टोलीले हालसम्म ४१ जनालाई पक्राउ गरिसकेको छ। टोलीको सिफारिसमा जिल्ला प्रहरी कार्यालय मोरङले ६२ जना उपर दुई महिनाअघि मुद्दा चलाएको थियो। जसमध्ये २८ जना अझै फरार छन्। तस्करीमा संलग्न थप व्यक्तिको पनि पहिचान खुलिसकेको छ। 

Xtrem

Xtrem

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन लुटपाट भएपछि छानबिन गर्ने क्रममा सुन तस्करी गिरोहको पर्दाफास भएको थियो। 

सोही सुन लुटेको आशंकामा गिरोहमा आबद्ध सनम शाक्यको गत फागुन १८ गते हत्या भएको थियो। सो हत्या घटनाबाट आफुलाई जोगाउन चुडामणि उप्रेतीले गरेको चलखेल छानबिन गर्दा सुन तस्करीमा संलग्न थप व्यक्तिहरु पक्राउ परेका हुन्। 

गृह मन्त्रालयका सहसचिव ईश्वराराज पौडेल नेतृत्वको बिशेष अनुसन्धान टोलीले घटनाको अनुसन्धान जारी राखेको छ। मंगलबार मात्र टोलीले तस्करीमा संलग्न भएको आशंकामा डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिम विमल पोदारलाई पक्राउ गरेको थियो। बिहिबार टोलीले उनको अपार्टमेन्टमा समेत खानतालासी लिएको छ। 

तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका ७ प्रहरी अधिकारीसहित ३३ जना हाल कारागारमा छन्। ६ जनालाई हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्