• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रदीप ज्ञवालीलाई प्रश्न- संसद् चलाउनका लागि एमालेलाई के गरेर फकाउनुपर्ने हो?

64x64
नेपाल लाइभ बुधबार, असोज २०, २०७८  १०:३२
1140x725

प्रतिपक्षी नेकपा एमालेले भदौं २३ गतेदेखि निरन्तर रुपमा प्रतिनिधि सभाको बैठक सञ्चालनमा अवरोध गर्दै आइरहेको छ। मंगलबारको संसद् बैठक पनि एमालेले अवरोध गर्‍यो। एमालेको निरन्तर अवरोध कायमै रहेकाले सदनको काम कारवाही सहजरुपमा सञ्चालन हुन सकेको छैन। यसै विषयमा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको संवाद :

नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको छ। तपाईंहरुले कहिलेसम्म संसद चल्न नदिने हो?

सभामुखले जहिलेसम्म आफ्नो गल्ती सच्चाउनु हुन्न र उहाँले सदनको साझा नेताका रुपमा आफ्नो इमेजलाई सुधार्नु हुन्न त्यतिन्जेलसम्म हाम्रो अवरोध जारी रहन्छ।

यो मुद्दा अदालतमा विचाराधीन भएका बेला सभामुखले के गर्न सक्नुहुन्छ त?

अदालतमा पछाडि गएको विषय हो। काम त उहाँले पहिले नै गर्नुभयो। त्यस कारण अदालतमा विचाराधीन भन्ने कुरा चाहि उहाँले खालि आफ्नो गलत कामलाई ढाकछोप गर्ने एउटा बहाना मात्रै बनाउनु भएको हो। उहाँले रियलाइज गरेर प्रमुख प्रतिपक्षलाई विश्वास दिलाउनु पर्यो नि! त्यो सूचना टास गर्नुस् भन्ने हो। त्यो सूचनाले अब कुनै ठूलो परिणाम पनि नल्याउला किनभने दल दर्ता त हुनु भइसक्यो। उहाँलाई आफ्नो गल्ति सच्चाउनका लागि के कुराले छेकिरहेको छ। प्रमुख प्रतिपक्षलाई बाहिर राखेर कसरी उहाँले सदन चलाउन खोज्नुभएको छ। उहाँले विचार गर्नुपर्ने विषय भयो।

सभामुखले तपाईंहरुलाई मनाउनका लागि अहिले गर्नुपर्ने चाहि के हो त?

त्यो त अब बसेर विस्तृत रुपमा छलफल गर्न सकिन्छ। सारमा जहाँबाट बिग्रयो नि। तपाईंलाई थाहा नै छ, कहाँबाट बिग्रयो भन्दा साउन ३ गते प्रतिनिधि सभा पुनःस्थापनाको पहिलो बैठक बसेपछि साउन ३ गतेदेखि ३२ गतेसम्म त सदन कही पनि अवरोध भएको थिएन।

सभामुखले दोहोरो मापदण्ड अपनाउनुभयो। सरिता गिरीको हकमा एउटा, टोपबहादुर रायमाझी, प्रभु शाहको हकमा एउटा र नेकपा एमालेको हकमा एउटा मापदण्ड उहाँले अपनाउनुभयो

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले बिजनेश दिएन र संसदले काम पाएन त्यो बेग्लै कुरा हो। तर, त्यहाँ हामीले आफ्ना कुरा प्रष्ट राखेका थियौं। सदन त सहज रुपमा नै चलिरहेको थियो। साउन ३२ गते अचानक सदन स्थगन गरेर अधिवेशन अन्त्य गरेर १ गते उहाँहरुले अध्यादेश ल्याउनुभयो। अध्यादेशको मात्रै कुरा भएको भए हामी सरकारसँग लड्ने थियौं होला। तर, सभामुखले दोहोरो मापदण्ड अपनाउनुभयो। सरिता गिरीको हकमा एउटा, टोपबहादुर रायमाझी, प्रभु शाहको हकमा एउटा र नेकपा एमालेको हकमा एउटा मापदण्ड उहाँले अपनाउनुभयो। त्यस कारण उहाँले सदनको साझा नेताको रुपमा आफ्नो विश्वसनियता कायम राख्न सक्नुभएन।

पदीय मर्यादा कायम राख्न सक्नुभएन। त्यो कुरालाई विश्वास दिलाउनुपर्यो। वार्ता र कुराकानी गर्नुपर्यो नि त। अहिलेसम्म कुराकानी गर्ननपर्ने। कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि राख्नुहुन्न। प्रमुख सचेतक र सचेतकहरुसँग परामर्श पनि नगर्ने दलका नेताहरुसँग पनि परामर्श नगर्ने यसमा त हामीले के भन्ने कुरा हुन्छ र।

छलफल र परामर्शका लागि त प्रधानमन्त्री र सभामुख दुवैले बोलाउनुभएको थियो नै। तपाईंहरु त जानु भएन नि?

त्यसमा हामीले आफ्ना पोजिसन राखेर उहाँहरुलाई के कारणले अनुपस्थित हुन्छौं भन्ने कुरा भनिसकेका छौं।

Xtrem

Xtrem

एक्ला-एक्लै छलफल गर्न खोजेको हो एमालेले?

एक्लै र सामूहिक भन्ने प्रश्न नै भएन। सामूहिक भेट्ने कि छुट्टा-छुट्टै भेट्ने भन्ने प्रश्न महत्वपूर्ण भएन। महत्वपूर्ण के हो भने उहाँलाई गल्तिको अनुभुति छ की छैन? प्रमुख प्रतिपक्षलाई बाहिर राखेर उसका कुराहरु नसुनिकन सदन चल्न सक्दैन भन्ने कुराको उहाँलाई अलिकति हेक्का छ की छैन? हामीले त्यो कुरालाई बुझ्न खोजेको हो।

सरकार, सभामुख पनि लचिलो नहुने प्रमुख प्रतिपक्षी पनि अडानमा कायमै रहने हो भने त अस्थिरता बढ्नै जाने देखिएन त?

यो विषय त सरकारले बुझ्नुपर्यो। सत्ता सञ्चालकले बुझ्न पर्यो। सदनको नेताले बुझ्नुपर्यो नि, होइन?  प्रमुख प्रतिपक्ष चाहिँदै चाहिँदैन भन्ने उहाँहरुलाई लागेको हो भने देखि त्यही ढंगले जाँदा भयो। चाहिने हो भने त उसका कुराका सुनुवाइ हुनुपर्यो नि। प्रतिपक्षले जोडदार हिसाबले कुनै कुरा उठाइरहेको छ भने त त्यसका बारेमा छलफल हुँनु पर्दैन कुनै बिन्दुमा? हाम्रो भनाइ यही हो।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्