• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २९, २०८२ Sun, Apr 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

के 'फाइभ जी रेडियसन' मानव स्वास्थ्यका लागि हानिकारक छ?

64x64
नेपाल लाइभ शनिबार, असार ५, २०७८  ०७:००
1140x725

काठमाडौं- छिमेकी मुलुक भारतमा यतिखेर चर्चामा रहेको नाम हो, जुही चावला। कुनै समय आफ्नो अभिनय र सुन्दरताले चर्चामा रहेकी बलिउड नायिका जुही चावला अहिले भने फाइभ जी रेडियसन र दिल्ली हाई कोर्टका कारण चर्चामा आएकी हुन्।

विगत १० वर्षदेखि वातावरण र जलवायु परिवर्तनका बारेमा उनले सामाजिक सञ्जालमा जनचेतना फैलाउँदै आएकी छन्। भारतले फाइभ जी रेडियसनको परीक्षण विस्तार गर्न लागेसँगै उनले यसको विरोध गर्दै दिल्ली हाइ कोर्टमा रिट दायर गरेकी छन्। 

जुहीका अनुसार फाइभ जी रेडियसनले वातावरण, वन्यजन्तु, पशुपन्छी र सम्पूर्ण मानव जीवनलाई नराम्रो असर पार्नसक्छ। उनले भनेकी छन्, ‘फोर जीसम्म त ठीकै थियो तर फाइभ जीले उच्च मात्रामा हानिकारक रेडियसन वातावरणमा फाल्छ र हामी २४ सै घण्टा, ३६५ दिन नै हानिकारक रेडियसनमा बस्न बाध्य हुन्छौं। यसले सम्पूर्ण जीवनमा हानी गर्नसक्छ।’

दिल्ली हाई कोर्टमा रिट दायर गरेको भोलिपल्टै यसबारे सुनुवाइ भयो। कोभिड-१९ का कारण ‘भर्चुअल्ली’ भएको सुनुवाइको लिंक जुहीलाई कोर्टले पठायो। जसलाई लिंक पठायो उही मात्रै सहभागी हुनुपर्ने ठाउँमा जुहीले त्यो लिंक ट्वीटर र इन्स्टाग्राममा राखिन् र सबैलाई सुनुवाइमा सहभागी हुन आग्रह गरिन्।

कोर्टको सुनुवाइ सुरू हुँदै गर्दा जुहीले नै अभिनय गरेको फिल्मको गीत ‘घुङ्घटकी आडमे दिलवरका दिदार अधुरा लग्ताहे...’ उनका एक फ्यानले गाउन थाले। जजले उनको माइक म्युट गराइदिए तर फेरि एक छिनमा तिनै व्यक्तिले ‘लाल लाल होटो पे...’ बोलको गीत गाउन थाले।

अनुसन्धान र विज्ञानले समेत जुहीको कुरालाई गलत प्रमाणित गरिसकेको छ। सन् २०१८ मा बलिउडमै एक फिल्म आएको थियो, रोवर्ट टु प्वोइन्ट ओ। त्यसमा पनि यिनै रेडियसन र यसले चरामा पार्ने असर देखाइएको छ। 

कोर्टको मानहानी गरेको र महत्त्वपूर्ण समय नष्ट गरेको भन्दै उल्टै जुही जरिवानामा परिन्। जरिवानास्वरूप उनले अदालतलाई २० लाख भारु नगद तिर्नुपर्ने भयो। फाइभ जी रेडियसनले बोटबिरुवा, चराचुरुङ्गी, पशुपन्छी र मानिसलाई असर गर्छ भन्‍ने गतिलो प्रमाण दिन नसक्दा उनले मुद्दा पनि हारिन्।

जुहीको यो केसपछि सबैले उनलाई वातावरण जोगाउनभन्दा चर्चाका लागि रिट दायर गरेको आरोप लगाएका छन्। अदालतलेसमेत उनलाई चर्चाका लागि यो सब फन्डा गरेको र त्यसमा जुही सफल भएको फैसला सुनायो।

nimb
nimb
Ncell 2
Ncell 2

अनुसन्धान र विज्ञानले समेत जुहीको कुरालाई गलत प्रमाणित गरिसकेको छ। सन् २०१८ मा बलिउडमै एक फिल्म आएको थियो, रोवर्ट टु प्वोइन्ट ओ। त्यसमा पनि यिनै रेडियसन र यसले चरामा पार्ने असर देखाइएको छ। 

के हो फाइभजी रेडियसन?
रेडियसन अर्थात् रेडियो फ्रिक्वेन्सी वेभ भनेको एक प्रकारको इलेक्ट्रोम्याग्नेटिभ (ईएम) वेभ हो। यसबारे १२ कक्षाको फिजिक्स किताबमा लेखिएको छ- 'इलेक्ट्रिक्स फिल्डस् र म्याग्नेटिभ फिल्डस्को भाइब्रेसनबाट इलेक्ट्रोम्याग्नेटिभ वेभ उत्पन्‍न हुन्छ। यसले इनर्जीलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँछ।'

यो प्रक्रिया प्राकृतिक र मानवनिर्मित दुई प्रकारले हुन्छ। प्राकृतिक उदाहरणको लागि प्रकाश। प्रकाश पनि एकप्रकारको ईएम वेभ हो। मानवनिर्मित उदाहरणमा भने हामी फोरजी, फाइभजी, माइक्रो वेभ, रेडियो वेभलगायतलाई लिन सक्छौं।

यसको फ्रिक्वेन्सी र वेभलेन्थ हेरेर कुन प्रकारको ईएम वेभ हो भन्‍ने छुट्याउन सकिन्छ। जसको सबैभन्दा लामो वेभलेन्थ छ, त्यो रेडियो वेभ हो। जसको वेभलेन्थ छोटो छ, त्यो माइक्रो वेभ। एकै ठाउँमा जम्मा पारिएको माइक्रो वेभले ताप उत्पन्‍न गराउँछ। त्यस्तै एन्फ्रा रेड वेभ भने रिमोर्ट कन्ट्रोलहरूमा प्रयोग गरिन्छ।

भिजिबल लाइटस्, युभी रेज्, एक्स रेज र गामा रेजजस्ता धेरै एएम उत्पन्‍न हुन्छन्। गामा रेज र कस्मिक रेजमा भिजिबल लाइटसपछि उत्पन्‍न हुने रेडियसनहरू भने वातावरण, पशुपन्छी, चराचुरुङ्गी र मानव जीवनका लागि हानिकारक हुन्छ। यस्तो हानिकारक रेडियसनलाई आएनाइजिङ रेज भनिन्छ।

के साँच्चै फाइभ जी रेडियसन हानिकारक हुन्छ?
जब मोबाइल फोनको आविष्कार भयो, त्यो बेलादेखि नै रेडियसनका बारेमा खोज अनुसन्धान भइरहेका छन्। सुरूमा ‘टु जी रेडियसन’को सुरुआत भयो। त्यो समयमा मुसाबाट यसको अनुसन्धान थालिएको थियो। मुसालाई टु जी रेडियसनको हिट दिँदा उसमा कुनै असर नदेखिएपछि यो आममानिसमा छाडिएको थियो।

समयक्रमसँगै प्रविधिको विकास भइरहेको छ। अहिले फोर जी हुँदै फाइभ जीसम्मको रेडियसन भारतले परीक्षण गर्ने तयारी गरिरहेको छ। विज्ञान र अनुसन्धानले अहिलेसम्म यसले सम्पूर्ण जीवन र वातावरणमा असर नगर्ने बताएको छ।

फोनमा लामो समयसम्म कुराकानी गर्दा फोन तात्न सक्छ, यसले कानमा ताप दिनसक्छ, तर दीर्घकालिन असर भने दिँदैन।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि फाइभ जी रेडियसनले मानव स्वास्थ्यमा कुनै असर नगरेको बताएको छ। हल्ला चलेजस्तो छालाको क्यान्सर, नपुंसक या गर्भपनत हुने जस्ता समस्या रेडियसनकै कारण नदेखाएको बताएको हो। यसबारे अझै अनुसन्धान जारी छ।

सबै तथ्यलाई केलाउँदा फाइभ जी रेडियसन अन आएनाइजिङ रेडियसन हो। यसले मानव जीवन र वातावरणमा कुनै असर नगर्ने बताउँछन् अस्ट्रेलिया मेलवर्नमा अवस्थित स्विनवर्न युनिर्भसिटीका प्रोफेसर एन्ड्रियु उड। उनले भनेका छन्, ‘फाइभ जी रेडियसन अनआएनाइजिङ रेडियसनमा पर्छ। त्यसैले यसले वातावरण, चराचुरुङ्गी, पशु तथा मानवमा कुनै असर गर्दैन।’ 

त्यस्तै, प्रविधिबारे जानकारी दिने सञ्चारमाध्यम सीनेटका साइन्स एडिटर ज्याक्सन रायनले भनेका छन्, ‘सन् २०१८ मा फाइभ जी रेडियसन परीक्षणकै कारण नेदरल्याण्ड्समा ३०० चरा मरेको मिथ्या सूचना भाइरल भएको थियो। तर, त्यो झुठो भएको प्रमाणित भइसकेको छ।’

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना छ : मन्त्री चौधरी
भारतीय गायिका आशा भोसलेको निधन
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता आइतबार, चैत २९, २०८२
नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना छ : मन्त्री चौधरी आइतबार, चैत २९, २०८२
भारतीय गायिका आशा भोसलेको निधन आइतबार, चैत २९, २०८२
करण केसीलाई क्यानले गर्‍यो प्रतिबन्ध र जरिवाना आइतबार, चैत २९, २०८२
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
आज यी स्थानमा वर्षा र हिमपात हुने आइतबार, चैत २९, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्