• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जोर्डनलाई हराउनकै लागि मैदान उत्रिनेछाैं : प्रशिक्षक अलमुताइरी

64x64
दीप सुवेदी आइतबार, जेठ २३, २०७८  १५:४३
1140x725

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत जोर्डनविरुद्ध जितकाे लक्ष्यका साथ मैदान उत्रिने बताएका छन्। 

आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा जोर्डन बलियो भएपनि आफ्नाे टाेलीले पनि सक्दाे मेहनत गरिरहेकाे बताउँदै प्रशिक्षक अलमुताइरीले नेपाली टोलीलाई कममा आँक्न नमिल्ने बताए। 

‘कतिपय संचारमाध्यममा जोर्डन निकै बलियो छ भनेर भनिरहेका छन्। हाम्राे कुनै सम्भावना नरहेको भन्ने सुनेकाे छु। तर, फुटबलमा त्यसो हुँदैन। दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो। मैदानमा गरेको प्रदर्शन अनुसार नै नतिजा आउँछ। हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट मेहनत गरिरहेका छौं,’ उनले भने। 

उनले पुन: युरोपमा भएको खेलबाट समेत प्रभावित भएको बताउँदै नर्थ मेसेडोनियाले जर्मनी २-० ले पराजित गरेको उदाहरण समेत दिए।

‘हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं। जोर्डन बलियो टोली हो। हामी खेलको हरेक मिनेट राम्रो प्रदर्शन गर्न लागिरहेका छौं। सुरुवातदेखि नै हाम्रो लक्ष्य जित हासिल गर्नु नै हुनेछ। त्यसका लागि हरेक मिनेट राम्रो प्रदर्शन गर्नेछाैं,’ उनले भने।

समूह ‘बी’मा रहेको नेपालको अब दुई खेल खेल्न बाँकी छ। ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ। जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन। अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५/५ खेलमा समान १०/१० अंक रहेको छ। अब नेपालको अर्को प्रतिस्पर्धी हो जोर्डन र अस्ट्रेलिया।

नेपालले सातौं खेलमा सोमबार जोर्डनसँग खेल्दैछ। यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको थियो। नेपाल र जोर्डनबीचको खेलको नतिजाले घरेलु टोली कुवेतको एसिया कप खेल्ने सम्भावना पनि जोडिएको छ। 

‘कुवेतको एसिया कप खेल्ने सम्भावना पनि हामीसँग जाेडिएकाे छ।  कुवेतले जोर्डनलाई पराजित गर्नुपर्ने छ। हाम्राे लक्ष्य पनि  एसियन कपमा छनोट हुने  हो। म कुवेतकै भएकोले जोर्डनविरुद्धको खेल पनि महत्वपूर्ण हुनेछ। भाेलिकाे खेलमा सबै खुशी हुनेछन्। त्यसका लागि यो खेलमा जित आवश्यक छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

 यदि नेपालले जोर्डनलाई पराजित गरे यसको फाइदा कुवेतलाई पनि हुनेछ। अष्ट्रेलिया शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ। त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने छ।

यसअघि चाइनिज ताइपेइविरुद्ध गरेको अध्ययनले जित सम्भव भए अलमुताइरीकाे भनाइ छ।  

‘खेलाडीको मानसिकता बदलिएको छ। खेलाडीहरु उच्च मनोबलका साथ खेलिरहेका छन्। हामीले नतिजाका लागि भन्दापनि उच्च प्रदर्शन गर्ने लक्ष्य लिएर खेल्ने हो। चाइनिज ताइपेइको खेलअघि जस्तो तयारी गरिरहेका थियौं, त्यस्तै तयारी गरिरहेका छौं। जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेका छाैं,’ उनले भने।

नेपालले सोमबार जोर्डनको सामना गर्दैछ। खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ। भोली नै अष्ट्रेलिया र चाइनिज ताइपेइ भिड्दैछन्। 

Xtrem

Xtrem

एसिया कप समिकरण

नेपालको लक्ष्य एसियन कप खेल्नु हो।  एसियन छनोटको प्लेअफ खेल्न तेस्रो चरणमा सिधै प्रतिस्पर्धा गर्न नेपाल चौथो स्थानमा रहिरहनु पर्नेछ।

एसियन कपमा कुल २४ टिमले भाग लिनेछन्। जारी एसियातर्फको विश्वकप छनोटको समूह विजेता भएका आठ टिम र उत्कृष्ट उपविजेता चुनिएका चार टिम स्वतः योग्य हुनेछन्। 

एसियन कप छनोटको तेस्रो चरणमा सहभागी हुने कुल २४ टिमलाई आठ समूहमा विभाजित गरिनेछ। र, समूह विजेता र उपविजेता गरी कुल १२ चीनमा हुने एसियन कपका लागि छानिने छन्। जसले एसियातर्फको विश्वकप छनोटको समूह विजेता भएका आठ टिम र उत्कृट उपविजेता चुनिएका चार टिमसँग प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनोट चरणमा उपविजेता भएका अन्य चार टिम र समूह चरणमा तेस्रो भएका आठ टिमले भने छनोटको तेस्रो चरण खेल्नेछन्। त्यस्तै, विश्वकप छनोट चरणमा आआफ्ना समूहमा चौथो भएका उत्कृष्ट चार टिमले पनि छनोटको तेस्रो चरण खेल्ने मौका पाउनेछन्। छनोटको तेस्रो चरण खेल्न पाउने टिमको संख्या १६ हुनेछ। 

यी १६ टिमसँग अन्य आठ टिमले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। ती आठ टिम प्लेअफबाट आउनेछन्। विश्वकप छनोट चरणमा आआफ्ना समूहमा चौथो हुने चार टिम र पाँचौँ हुने आठ टिमले प्लेअफमा भाग लिनेछन्। 

नेपालको हकमा भने प्लेअफ नखेली सिधै एसियन छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर छ। तर, त्यो त्यति सहज भने छैन। नेपालले अब बाँकी रहेको दुई खेलमध्ये कम्तिमा एक खेल जित्नैपर्ने छ। उक्त खेल जितेपछि अन्य समूहको नतिजाले पनि नेपालको भविष्य निर्धारण गर्छ।

समूह ‘एच’मा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि उक्त स्थान निर्धारण गर्दा समूहको अन्तिममा रहेको टोलीसँगको नतिजा गणना नहुने एएफसीले जनाएको छ। 

हाल चौथो स्थानमा रहने टोलीहरुको तालिकामा नेपाल पुछारमा छ र कम्तिमा जोर्डन र अष्ट्रेलियामध्य एक टोलीलाई पराजित गर्नैपर्छ।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्