काठमाडौं– शनिबार काठमाडौंको रातोपुलमा करिब ७ लाख रुपैयाँ बराबरको चोरी भएको छ।
बत्तिसपुतली घर भएका शिबराम शाहीको कोठाबाट शनिबार कोही नभएको अबस्थामा सुनका विभिन्न गहना र नगद गरी करीब ७ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। ढोका फुटाएर उनको घरमा चोरी भएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।