• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

काठमाडौंलाई दुईपटक हराइसक्याैं तर, फाइनललाई लिएर सचेत छौं : धनगढीका प्रशिक्षक फुजा

64x64
दीप सुवेदी शुक्रबार, वैशाख ३१, २०७८  १७:५१
1140x725
तस्वीर : नेपाल सुपर लिग

काठमाडाैं- नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधिका लागि शनिबार धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। काठमाडौं र धनगढीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ।

प्रतियोगिताको फाइनल अघि दुवै  प्रशिक्षक र टिमका कप्तानले उपाधि जित्ने योजनासहित मैदान उत्रने बताए। धनगढीका प्रशिक्षक ताेपे फुजा विपक्षीलाई कमजोर नठानी आफ्नो गेम खेल्दै च्याम्पियन बन्ने बताए।

'हामीले काठमाडौंलाई लिग र प्ले अफमा गरी दुईपटक हराइसकेका छौं। तर, फाइनललाई लिएर सचेत छौं। विपक्षीलाई कमजोर नठानी आफ्नो गेम खेल्दै च्याम्पियन बन्नेछौं,' उनले भने।

यी टोली एकै प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि लिग चरण काठमाडाैं ३-० ले पराजित भएकाे थियाे भने पहिलो प्लेअफमा पुन: २-१ ले पराजित भएकाे थियाे। त्यसैले फाइलनमा घरेलु मैदानमा काठमाडौंलाई धनगढीविरुद्ध दुई हारको बदला लिने अवसर रहेको छ।

नेपालकै सहिद स्मारक ए डिभिजन लिग खेलेको अनुभव बटुलिसकेका ओलावाले ओलाडिपो अफिज धनगढीका मुख्य हतियार हुन्। उनले जारी लिगमा ४ गाेल गरीसकेका छन्। यद्यपि, उनी पूर्णरुपले ठिक छैन।

काठमाडाैंविरुद्धकाे खेलमा उनी १०५औं मिनेटमा मैदान बाहिरिएका थिए। यद्यपि, उनी  रिकभर हुने क्रममा रहेकाे प्रशिक्षक फुजाले संकेत दिए।

'केही खेलाडी घाइते भएपनि रिकभरीमा छन्। आशा छ उनीहरु फर्कनेछन्,' उनले भने।

यता, धनगढीका कप्तान किरण चेम्जोङले लिगमा फाइनलमा काठमाडौं बढी प्रतिस्पर्धा हुने बताए। 'काठमाडौं राम्रो टोली हो। भोलिको खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ,' उनले भने। धनगढी लिग चरणकाे पहिलाे खेलमा विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियाे। त्यसपछि दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३-० ले हरायो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै तेस्रो खेलमा ललितपुर सिटीसँग १-१ को बराबरी, चौथो खेलमा एफसी चितवनमाथि ३-० को जित, पाँचौं खेलमा पोखरा थण्डर्समाथि १-० को जित निकालेको धनगढीले अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीसँग १-० को हार ब्यहोरे पनि प्लेअफमा पुग्यो।

प्लेअफमा पुन: धनगढीले काठमाडाैंलाई २-१ ले पराजित गरेकाे थियाे।

यता, ललितपुर एफसीलाई ३-० ले हराउँदै उपाधि नजिक पुगेकाे काठमाडौंले यसपाली ट्रफी पर बाहिर जान नदिने  बताएकाे छ। काठमाडाैंका प्रशिक्षक बालगोपाल महर्जनले बिगतकाे हारबाट आफूहरुले पाठ सिकेकाे भन्दै यसलाई पुन: नदाेहर्‍याउने प्रतिवद्धता व्यक्त गरे।

'लिग र प्ले अफमा हामी पराजित भयौं। त्यसको कमी कमजोरीलाई मध्यनजर गर्दै खेल्नेछौं। फेरि धनगढीसँग खेल्ने अवसर आएको छ। हार्ने मानसिकताले खेल्ने छैनौं। यो अवसरलाई गुमाउने छैनौ। आशा छ यो ट्रफी भ्यालीमै राख्नेछौं,' उनले भने।

Xtrem

Xtrem

यता, कप्तान विकेश कुथुले  फाइनलमा धनगढीलाई कडा टक्कर दिने बताए। 'धनगढीसँगको दुई हारले पाठ सिकेको सुधार्दै खेल्नेछौं। उपाधि जित्ने हिसाबले नै खेल्नेछौं। आशा छ नतिजा सकरात्मक नै हुनेछ,' उनले भने।

काठमाडौंले उद्घाटन खेलमै ललितपुर सिटीलाई १-० ले पराजित गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरिसकेको थियो। यद्यपि, काठमाडौंले दोस्रो खेलमा भने धनगढीसँग ३-० को फराकिलो हार ब्यहोर्‍यो। 

उसको ब्याडलक यतिमै रोकिएन। तेस्रो खेलमा पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकियो काठमाडौं।

काठमाडौंले चौथो खेलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जित निकाल्यो भने अर्को खेलमा विराटनगर सिटीमाथि ५-४ सनसनीपूर्ण जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। त्यस्तै लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २-१ गोलअन्तरले हराएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ? शुक्रबार, असोज १६, २०८३
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ शुक्रबार, असोज १६, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्