• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

अहमदाबादमा रहेको विश्‍वकै सबैभन्दा ठूलाे ‘नरेन्द्र मोदी स्टेडियम’ को उद्घाटन

64x64
नेपाल लाइभ बुधबार, फागुन १२, २०७७  १७:०९
1140x725

अहमदावाद– भारतको अहमदाबादमा रहेको विश्‍वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गरिएको छ।

बुधबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले उद्घाटन गर्दै ‘नरेन्द्र मोदी स्टेडियम’ नाम राखेका हुन्। तर उद्घाटन समारोहमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम उपस्थित थिएनन्। 

गृहमन्त्री अमित शाह भने त्‍यहाँ उपस्थित भएका थिए। उक्त स्टेडियम शाहकै निर्वाचन क्षेत्रमा रहेको ठाउँ हो। यसअघि उक्त क्रिकेट स्टेडियमको नाम ‘सरदार पटेल स्टेडियम’ रहेको थियो।

१ लाख ३२ हजार दर्शकको क्षमता भएको उक्त स्टेडियममा संसारकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम मानिएको छ। अस्ट्रेलियाको मेलबर्नमा रहेको मेलबर्न क्रिकेट मैदान एक लाख २४ जना दर्शक क्षमताको छ।

 यसअघिसम्म यही मैदानलाई विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला मानिदै आएको थियो। क्षमताकै आधारमा मेलबर्न क्रिकेट मैदान भन्दा नरेन्द्र मोदी रंगशालामा करिब ३२ हजार दर्शक बढि आट्नेछ। 

विश्वभरिमा नरेन्द्र मोदी रंगशाला र मेलबर्न क्रिकेट मैदान मात्रै एक लाख भन्दा बढि दर्शक क्षमता भएका रंगशाला हुन्। यी बाहेक ५० हजार दर्शक क्षमताको रंगशाला विश्वभरि जम्मा १० वटा छन्। 

जसमध्ये आठ वटा भारतमै रहेका छन् भने ५० हजारभन्दा बढि दर्शक क्षमताको बाँकी दुई रंगशाला अस्ट्रेलियामा छ। विश्वकै पूरानो लर्ड्स क्रिकेट मैदानको दर्शक क्षमता भने ३० हजार रहेको छ।

उद्घाटनपछि बोल्दै अहमदाबाद अब स्पोर्टस् सिटीको रुपमा विकास हुने बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भनेका छन्, ‘ मोदी जी जब गुजरातमा मुख्यमन्त्री थिए, तब एउटा ठूलो क्रिकेट स्टेडियम बनाउने उनको सपना थियो, यो पुरा भएको छ। अब बाँकी सबै भवनहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार बन्‍ने छ र मोदीले बनाएको हेरिटेज सिटीलाई अब स्पोर्टस् सिटीको नामले चिन्‍ने छ।’

स्टेडियमको करिब २५१ करोड रुपैयाँको लागतमा विश्‍वकै सबैभन्दा ठूलो स्पोर्ट्स कम्प्लेक्स बन्‍नेछ। यसको नाम ‘सरदार वल्लभ भाइ पटेल स्पोर्टस् कम्प्लेक्स’ हुनेछ।

 ‘सरदार पटेल स्पोर्टस् कम्प्लेक्स २३० हजार एकड जमीनमा बन्‍नेछ। यसबाहेक १८ एकडको छुट्टै स्पोर्टस् क्लब बन्‍नेछ। जहाँ देशका खेलाडि तथा कोचहरुको लागि बस्‍ने व्‍यवस्था समेत हुन्छ। यहाँ एकैसाथ ३ हजार मानिस ट्रनिङ समेत लिन सक्‍नेछन्,’ गृहमन्त्री शाहले भने।

स्पोर्टस् कम्प्लेक्स, स्टेडियम, नारायणपुरा स्पोर्टस् कम्प्लेक्स मिलाएमा २३३ एकड जमिन हुनेछ। यसमा कुनै पनि अन्तराष्ट्रिय खेल प्रतियोगिता गर्न सकिने उनले बताए। 

Xtrem

Xtrem

यसको निर्माण कार्य ६ महिनामै सकिने छ। साथै ट्रयाक एण्ड फिल्ड तथा फुटबलको लागि ५० हजार दर्शकको क्षमतावाला स्टेडियम पनि बन्‍नेछन्।

यतिमात्र होइन १५ हजार मानिस बस्‍ने ध्‍यानचन्द स्टेडियम पनि बन्‍नेछन्। 

उक्त ठाउँमा ३ हजार अपार्टमेन्ट जसमा १२ हजार ५ सय बालबालिका प्रशिक्षण पाउनेछन्। १२ हजार कार तथा ३५ हजार टुह्विलरको पार्किङको समेत व्‍यवस्था गरिएको छ। 
 

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्