• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रधानमन्त्री कप : आधा घट्यो पुरस्कार रकम

64x64
सराेज तामाङ मंगलबार, माघ १३, २०७७  १८:४३
1140x725

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख मात्रै पुरस्कार पाउने भएको छ। यसअघि २० लाख दिँइदै आएको पुरस्कार नेपाल क्रिकेट संघ (क्यान)ले १० लाख घटाएको हो।

कप विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउँदा नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट निलम्बित थियो। क्यान नहुँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अभिभावकत्व ग्रहण गर्दै २०१७ मा प्रधानमन्त्री कप क्रिकेटको आयोजना गरेको थियो।

विजेताले २० लाख पाउने प्रतियोगितामा उपविजेताले १० लाख पाउँदै आएका थिए। सन् २०१९ को संस्करणसम्म पनि यही पुरस्कारले यथावत् थियो।

आइसिसीबाट फुकुवा भएपछि क्यानले पहिलो पटक आयोजना गरेको प्रधानमन्त्री कपको पुरस्कारमा आधा बनाएको छ। मंगलबार क्यानको बोर्ड बैठकले विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने निर्णय गरेको हो।

त्यस्तै, क्यानले सेमिफाइनल पुग्ने टिमले ५० हजार पाउनेछन्। त्यस्तै, प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले ५० हजार पाउँदा बेस्ट ब्याट्सम्यान, बलरले जनही २५ हजार पाउने क्यानको निर्णय छ। त्यसैगरी प्रत्येक खेलका प्लेयर अफ द म्याच हुने खेलाडीले पाँच हजार पाउने क्यानले जानकारी दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

२०१७ मा भएको पहिलो संस्करणको उपाधी भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले संयुक्त रुपमा जितेको थियो। फाइनल खेलमा वर्षा बाधक बनेपछि राखेपले संयुक्तरुपमा विजेताको घोषणा गरेको थियो। विजेताले पाउने २० र उपविजेताले पाउने १० लाख गरी कुल ३० लाखको आधा–आधा गरी पुलिस र आर्मीले १५–१५ लाख पाएका थिए। भलै, उपाधि जितेको लामो समयपछि रकम विजेता टिमले पाएका थिए।

२०१८ को प्रधानमन्त्री कपको दोस्रोको उपाधि एपिएफले जित्दा उपविजेता भने आर्मी क्लब भएको थियो। एपिएफले फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै २० लाख पुरस्कार पाएको थियो। उपविजेतामा चित्त बुझाएको आर्मीले १० लाख हात पारेको थियो। त्यसैगरी २०१९ को तेस्रो संस्करणमा भने पुलिसले उपाधि जित्यो। चार विकेटले जित्दै विजेता पुलिसले २० लाख पाउँदा फेरि उपविजेता बनेको आर्मीले १० लाख पाएको थियो।

झनै पुरस्कार राशी बढ्दै जानुपर्नेमा क्यानले भने घटाएको छ। विश्व खेल जगतकै नियम हो। पुरस्कार बढाउँदै लाने। विश्वकपदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि यस्तै अभ्यास छ। फ्रेन्चाइज क्रिकेट लिगहरुमा त झनै प्रत्येक वर्ष पुरस्कार बढाउँदै प्रतियोगिता गर्ने चलन छ। यसले खेलाडीको मनोबल पनि बढ्ने गर्छ। प्रधानमन्त्री कपकै पुरस्कार राशी २० लाख बनाउँदा नेपालमा भएका फ्रेन्चाइज लिगहरुले पनि बढाएको थियो। यसले खेलाडीलाई झनै ऊर्जा थपिएको थियो।

तर क्यानको ढिलो गरी घोषणा गरेको पुरस्कार राशीले कति पनि खेलाडी उत्साहित हुने छैनन्। बरु आधा नै घटाएको पुरस्कार राशीले खेलाडीलाई निराश भने पैदा गर्ने निश्चित छ। चौथो संस्करणको प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा भइसकेको छ। पहिलो सेमिफाइनलमा अब एपिएफले नेपाल पुलिस क्लबसँग बुधबार प्रतिस्पर्धा गर्दा दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र आर्मीबीच बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, क्यानले गरेको निर्णय अनुसार कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनले बाइल्याट्रल टि–२० आई क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमले सहभागिता जनाउने भएको छ। आगामी फेब्रुअरी १ तारिखबाट राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण गर्ने पनि क्यानले निर्णय गरेको छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १८:४३
  • #आइक्यान-
  • #राखेप
  • #प्रधानमन्त्रीकप
  • #पुरस्कार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । बिहीबार, भदौ २५, २०८३
ओमानविरुद्ध नेपाल १४७ रनमै अलआउट, दीपेन्द्रको अर्धशतक क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो। बिहीबार, भदौ २५, २०८३
फाइनलमा पुग्न नेपालले पहिला ब्याटिङ गर्ने नेपालले एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गर्न पहिला ब्याटिङ गर्ने भएको छ। बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
उद्योगीसँग छलफलमा प्रधानमन्त्री, को-को छन् सहभागी ? शुक्रबार, भदौ २६, २०८३
बालेनप्रति गगनको कडा टिप्पणी : ‘ही हेट्स प्राइभेट सेक्टर’ शुक्रबार, भदौ २६, २०८३
ऋण र दायित्व व्यवस्थापनपछि सरकारी उद्योग निजी क्षेत्रलाई दिने अर्थमन्त्रीको घोषणा शुक्रबार, भदौ २६, २०८३
कुशे औँसी : गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्विरसहित) शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
गौरीकुमारीको राजीनामापछि उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस बिहीबार, भदौ २५, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
अस्पतालले लिएन भर्ना,बबिताले सडकपेटीमै जन्माइन् बच्चा बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्