• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फुटबलमा फर्किएको लय

64x64
सराेज तामाङ बुधबार, माघ ७, २०७७  १९:०९
1140x725

काठमाडौं- करिब एक वर्षपछि खेलकुदका गतिविधि फेरि चलायमान बन्न थालेका छन्। बुधबार दशरथ रंगशालामा राष्ट्रिय महिला लिग फुटबल सुरु भएसँगै कोरोनाले थिलोथिलो बनेको नेपाली फुटबल लयमा फर्कने विश्वास गरिएको छ। 

२०७२ वैशाख १२ गते नेपालीका लागि एक अप्रिय प्राकृतिक विपत्ति परेको दिन। त्यही दिन दशरथ रंगशालामा एएफसी यु-१४ गर्ल्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल तय भएको थियो। तर खेलाडी मैदानमा प्रवेश गर्दैनगर्दा विनाशकारी भूकम्प गयो। फाइनल खेल रोकियो। त्यो बेला नेपाली यु–१४ गर्ल्स टिमकी कप्तान थिइन्, पूजा राना।

५ वर्षपछि उनै पूजाले बुधबार रंगशालामा पहिलो पटक फुटबल खेलिन्। नेपाल पुलिसकी पूजाले आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै वुमेन्स अफ दि म्याच समेत घोषित भइन्।

राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई गोलरहित बराबरीमा रोक्न सफल भयो।

खेलको सुरुवाती अवधिमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रा अवसर निकालेको आर्मीले गोल गर्न भने सकेन। आर्मीका फरवार्ड गोल गर्न चुकेको मुख्य प्रशिक्षक राजु तामाङ स्वीकार्छन्।

‘धेरैपछि खेल भयो। सुरुमा राम्रा अवसर निकालेपनि गोल गर्न सकिएन। फरवार्डले राम्रो फिनिसिङ गर्न चुके,' मुख्य प्रशिक्षक राजु तामाङ भन्छन्।

पुलिसले पनि राम्रो अवसर उपयोग गर्न सकेन। खेलको २७औं मिनेटमा सुनकला राईका स्थानमा मैदान छिरेकी रेखा पौडेलले आर्मीकी डिफेन्डरलाई व्यस्त बनाउने प्रयास गरिन्। रेखा मैदानमा छिरेसँगै पुलिसको फरवार्ड लाइनमा केही सुधार भयो।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो हाफमा निरुले प्रहार गरेको बल आर्मीको पोल नजिकैबाट बाहिरिँदा अग्रता बनाउने मौका गुमेको थियो। ६५औं मिनेटमा रन्जिता गुरुङको क्रस पासमा रेखाले गोल गर्ने राम्रो अवसर गुमाउँदा पुलिसले अग्रता बनाउन सकेन।

खेलको ७२औं मिनेटमा इन्दिरा राईले हानेको बल पुलिसकी गोलकिपर सपना राईले बचाएपछि आर्मीले अग्रता बनाउने अवसर चुक्यो। 

पुलिसका मुख्य प्रशिक्षक सञ्जीव जोशी भन्छन्, ‘५०-५० प्रतिशत अवसर थियो। दुवै टिमले अवसर पाएका थियौं। 'जसले गोल गर्‍यो, उसैले खेल जित्यो' स्थितिमा थियो। तर दुवै टिमबाट गोल भएन।’ 

Xtrem

Xtrem

खेलको अन्तिम समयमा आर्मीले करिब २५ यार्ड टाढा 'फ्री-किक' पाएको थियो। इन्दिरा राईले प्रहार गरेको बल पुलिसकी गोलकिपर सपना राईले बचाएपछि खेल बराबरीमा सकिएको थियो।

तयारीको कमी
गत वर्ष चैतबाट नेपाली खेलाडी लामो समयसम्म अभ्यासविहीन बने। विश्वभर फैलिएको कोरोना भाइरसका कारण यो अवधिमा खेलाडीको लय गुम्यो। फिट्नेसमा समस्या आयो। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरकारबाट स्वीकृति लिँदै राष्ट्रिय महिला लिग आयोजना गर्‍यो। तर खेलाडीहरूले राम्रोसँग तयारी गर्न पाएनन्।

विभागीय टिमहरुले नै करिब डेढ महिनाको अभ्यासपछि राष्ट्रिय महिला लिग खेलेका छन्। कोरोना भाइरसकै कारण लामो समय तयारी गर्न नपाएको क्लबहरुको दाबी छ।

पहिलो पटक प्रशिक्षकको भूमिकामा देखिएका राजु तामाङ भन्छन्, ‘कोरोना भाइरसका कारण राम्रो अभ्यास पनि गर्न सकिएन। करिब ४५ दिनको तयारीले प्रतियोगिता खेलेका हौं।’

सन् २००५ देखि २०१३ सम्म राष्ट्रिय फुटबल टिमबाट खेलेका राजु तामाङ अहिले फरक भूमिकामा देखिएका छन्। घरेलु प्रतियोगितामा आर्मीबाट फुटबल खेल्दै आएका तामाङ पहिलो पटक आर्मीको महिला फुटबल टिममा प्रशिक्षकको भूमिकामा देखिएका हुन्। तर उनकै प्रशिक्षणमा आर्मीले पहिलो खेलमा नै अंक बाँड्न पुग्यो।

‘हाम्रो लागि यो महत्वपूर्ण खेल थियो। जित्दै तीन अंक बटुल्ने अवसर त थियो। तर पुलिस नराम्रो टिम भने थिएन। त्यसैले बराबरी खेल्दै अंक बाँड्दा पनि हामीले सन्तुष्ट नै छौं,’ प्रशिक्षक तामाङ थप्छन्, ‘शारीरिक रूपमा पहिले बलियो हुन्थ्यो। यो पटक भने टेक्निकल रूपमा हामी बलियो भएका छौं।’

यता, पुलिसका प्रशिक्षक जोशी पनि राजुको भनाइमा सहमत छन्। धेरै तयारी गर्ने अवसर कोरोनाको कारण नमिलेको उनको बुझाई छ।

‘त्यति धेरै फिटनेसमा समस्या नदेखिएपनि केही असर भने खेलाडीमा परेको छ। हामीले डेढ महिनाको तयारीले खेलेका हौं,' उनले भने। 

११ महिना खेलकुद गतिविधि ठप्प हुँदा यसको प्रत्यक्ष मार खेल र खेलाडी परे। महिला खेलाडीलाई त झनै आफ्नो आर्थिक समस्या सुल्झाउन समस्या भयो भने पूरानै लयमा फर्किने डर पनि थियो। तर राष्ट्रिय महिला लिग सुरु भएसँगै नेपाली फुटबल फर्किएको छ।

फागुन ७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महिला लिग डबल राउन्ड रोबिनमा हुनेछ। प्रतियोगितामा कुल ४२ खेल हुनेछ। प्रतियोगितामा पुलिस, आर्मीसँगै एपिएफ क्लब, उदयरपुरको चौदन्डीगढी नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका रहेका छन्।

प्रतियोगिताको विजेताले १५ लाख नगद पाउनेछ भने उपविजेताले ८ लाख पाउनेछ। त्यस्तै, तेस्रो हुनेले ५ लाख र चौथो हुनेले ३ लाख पाउने छ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउनेछन् भने विधागततर्फ उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही ५० हजार नगद पाउनेछन्।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्