काठमाडौं– नक्कली पेस्तोल देखाएर सर्वसाधरणलाई धम्काई पैसा माग्ने युवक पक्राउ परेका छन्। तारकेश्वर बस्ने सुदिप गुरुङलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले टोखाको गणेशस्थानबाट पक्राउ गरेको हो।
उनले नयाँ बसर्पाक , सामाखुशी तथा बसुन्धरा क्षेत्रका व्यक्तिहरुलाई धम्काएर पैसा असुल्दै आएका थिए। उनको समूहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।