• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

किसानको पैसा दिलाउन नसक्ने सरकारले कपाली तमसुक किन गर्नु?

राकेश मिश्र  सोमबार, मंसिर २९, २०७७  ०८:०३
1140x725

हामी रहरले नभई बाध्यताले काठमाडौं आएका हौँ। एक वर्षअघि भएको सहमति पटकपटक सम्झाउँदा पनि सरकारले बेवास्ता गर्ने र चिनी मिल संचालकहरू भागेर हिड्ने भएपछि सरकारलाई दबाब दिएर आफूहरूको बक्यौता लिनका लागि हामी काठमाडौँ आएका छौँ।

यसअघि पनि हामीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर हामीले स्मरणपत्र बुझाएका थियौँ। छठसम्म पैसा दिन हामीले भनेका थियौँ। तराईको महत्वपूर्ण चाड छठ भएकाले यसमा पैसा मगाउन हामीले उद्योगीलाई र उद्योगमन्त्रीलाई भनेका थियौँ। उद्योगमन्त्रीले पनि दिलाउने वाचा गर्नु भएको थियो। तर पाएनौँ।

त्यसपछि पनि किसानहरूको बक्यौता चुक्ता गर्न हामीले १५ दिन समय दिएका थियौँ। अनि पैसा नआएपछि हामी बाध्य भएर काठमाडौँ आएका छौँ। पत्रचार गरेर र उद्योगीलाई उपस्थित गराउँछौँ भनेर सरकारका मानिसहरु भन्नुहुन्छ। उद्योगी र सरकारबीचमा के कुराकानी हुन्छ हामीलाई थाहा र जानकारी हुँदैन। मन्त्रालयवाट हामीले जे खबर पाउँछौँ हामीले त्यही मात्र खबर पाउँछौँ।

सरकारले उद्योगीहरुसँग हामीलाई बसाएर किन मिटिङ गर्दैन? हामीसँग पुस १८ गते भएको पाँच बुँदे कपाली तमसुक गरेकाले सरकार दोषी हो। सरकारको निरीहताका कारण किसानहरु आफ्नो उत्पादनको मूल्य पाउनबाट बञ्चित छन्। उद्योगी र सरकारको मिलमतोका कारण हामीले पैसा पाएनौँ।

झन्डै दुई तिहाइ शक्तिसहितको बहुमतको सरकार छ। सरकार सक्षम छ। त्यसमाथि पनि कम्युनिस्ट नेतृत्वको सरकारका छ। त्यसैले किसानको माग उनीहरुले नसुन्न कसरी मिल्छ? किसान र मजदुरको पार्टी भएकाले सन्देश गलत जाने भएकाले समयमै पैसा दिन सरकारसँग आग्रह छ। यसपाली हामी पैसा लिएर जाने हो। यदि सरकारले पैसा दिलाउन सक्दैन भने हामी यहीँ बस्छौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

हामी शान्तिपूर्ण आन्दोलन गर्न आएका छौँ। सरकारलाई हाम्रो प्रश्न छ- तपाईंहरुले किन झुटो किन बोल्नुभयो? वाचा किन गर्नु भयो? पैसा दिलाउन किन सक्नुभएन? सामर्थ्य थिएन भने किन वाचा गर्नुभयो? 

यदि तपाई (सरकार)हरू  यति कमजोर हो भने किन सरकार बनेर हामीसँग वार्ता गर्नु भयो? हामी सडकमा बसेका थियौँ? सरकारले नसुने पनि नागरिक समाज र सञ्चार माध्यमसँग अनुनयविनय गरेका थियौँ। राजधानीबासीलाई पीडा सुनाएका थियौँ। राजधानीबासीले हामीलाई ठूलो साथ र सहयोग दिएका थिए।

सार्वजनिक सञ्चार माध्यमले हामीलाई हौसला र लड्न साथ दिए। तर सरकार यति झुटो बनेर किन आउनुभयो? किसानलाई निरीह, दुखी र असंगठित सम्झने सरकारको सोच छ भने त्याग्दिनुपर्छ। किसानका छोराछोरी यहीँ छन्। किसान समृद्ध भएन भने देश समृद्ध हुँदैन। समृद्ध नेपालको कुरा गर्नेहरुले किसानलाई मारेर हेरिबस्न सक्दैन मिल्दा पनि मिल्दैन।

मधेशमा उखु नगदे बाली हो। उखुको पैसाले धेरैको जीविका चलाउनुपर्छ। धेरै कुरा यही उखुको पैसामा निर्भर रहेको छ। हाम्रा सन्ततिको पढाइलेखाइ, परिवारको दबाइ र दैनिकी धान्ने रकम यसैमा निर्भर छ।

उखुको भुक्तानी नपाएकै कारण किसानका छोराछोरीहरु विद्यालयबाट बञ्चित भएका छन्। पढाइ छोड्न बाध्य छन्। विद्यालय फी र ट्युसन फी नदिने हो भने विद्यालयले पढाउँदैन। अहिले यही कारण हाम्रो छोराछोरी पढाइबाट वञ्चित भइसकेका छन्।

दैनिक खाद्यान्य उधारो खाइरहेका किसानले पसलमा बाँकी तिर्न सकेका छैनन्। गाउँघरमा उधारो नै चल्ने भएकाले अहिलेसम्म किसान बाँचिरहेका छन्। पसलेहरु पनि आशमा बसेका छन्। उनीहरु दैनिक रूपमा घरमा आएर पैसा माग्न थालेका छन्। सरकारले आजभोलि नै पैसा दियोस्। हामी यो पैसा लिएर मात्र जान्छौँ। नत्र यही धर्नामा बस्छौँ। 

(मिश्र उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक हुन्।)

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्