• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन ८, २०८२ Fri, Feb 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

क्यानले के आधारमा छान्दैछ मुख्य प्रशिक्षक?

64x64
सराेज तामाङ मंगलबार, मंसिर २३, २०७७  १६:२९
1140x725

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) लाई मुख्य प्रशिक्षक नियुक्त गर्न सकस परिरहेको छ। प्रशिक्षकका लागि गत भदौमा पहिलो पटक खुला दरखास्त आह्वान गरेको क्यानले चार महिनामा पनि प्रशिक्षकको नियुक्ति टुंग्याउन सकेको छैन। 

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक को बन्ला? नयाँ रणनीति के हुनेछ? टिम कसरी अगाडि बढ्ला भन्ने अनुमान र अपेक्षा बढिरहँदा अन्योल पनि उसैगरी बढिरहेको छ। 

मुख्य प्रशिक्षकबाट २०७६ माघमा उमेश पटवालले राजीनामा दिएर छोड्दाको जस्तो टिमको कमजोर अवस्था कसरी सुधार हुने हो भन्ने चिन्ता पनि उस्तै छ। सधैँको समस्या देखिने ओपनिङ ब्याटिङमा नयाँ प्रयोग गर्न खोज्दा पटवालले उपयुक्त छनोट भेट्न असफल देखिएका थिए। जसले टिमको नतिजामा पनि असर गरिरह्यो। 

टिममा कमजोर रणनीति र खेलाडीको खेल कौशल नबुझ्दा राम्रा भनिएका प्रशिक्षक पनि असफल भएका उदाहरण विश्व क्रिकेटमा धेरै नै छ। प्रशिक्षकले टिमको अवस्था र देशभित्रको क्रिकेटको माहोल कसरी बुझेको छ भन्नेले ठूलो अर्थ राख्नेछ। नयाँ प्रशिक्षक राष्ट्रिय टिमका लागि हुने भए पनि उनको भूमिका देशभित्र क्रिकेटको विकासमा प्रमुख हुनेछ। जसले जिल्लादेखि संरचनागत रुपमा खेलाडीको विकासमा सहयोग गर्न सक्नेछन्। 

यी सबै विषयले अब नियुक्त भएर आउने प्रशिक्षक कस्ता छन्? के आधारलाई लिएर प्रशिक्षक नियुक्त गर्न लागिएको हो? यी प्रश्नले निकै अर्थ राख्छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्छन्- ‘प्रशिक्षकले विगतमा गरेको योगदान, पाएका सफलता, छविलाई हामीले आधार मानेका छौँ। त्यसबाहेक उसको रणनीति र उसले हामीलाई दिने विश्वास र योजना पनि मुख्य आधार हुन्।’

क्यानले खुला आह्वान गर्दा विभिन्न देशका ७२ प्रशिक्षकले आवेदन दिएका थिए। त्यसबाट छानिएका १२ जनाको अन्तर्वार्तापछि क्यानले अन्तिम नामावली टुंगो लगाउँदै आइसिसीलाई पठाएको छ। क्यानले पठाएको अन्तिम तीन जनामध्ये श्रीलंकालाई विश्वकप जिताएका अस्ट्रेलियाका डेभ वाटमोर, स्कटल्यान्डका निल म्याकरे र भारतका अपूर्व देसाई छन्।

यो पनि पढ्नुहोस्

नेपाली क्रिकेटको प्रशिक्षक को? यी हुन् सम्भावित ३ नामसोमबार, मंसिर १५, २०७७

क्यान सचिव अशोकनाथ प्याकुरेल भन्छन्- ‘हामीले अन्तिम लिस्ट बनाएर आइसिसीलाई पठाइसकेका छौँ। अब त्यो लिष्टमध्येका प्रशिक्षकहरुमा आइसिसीको सुझाव हुनेछ। त्यसपछि हामी नियुक्ति गर्नेछौँ।’

Ncell 2
Ncell 2

यस्तै, क्यानले अब मुख्य प्रशिक्षक बन्न लागेकासँग तलब र सेवा सुविधाको बारे दुई पक्षबीच छलफल गर्नेछ। उच्च पारिश्रमिक र सेवासुविधा माग्ने प्रशिक्षकलाई नियुक्ति दिन क्यानका लागि मुस्किल हुने देखिन्छ। क्यान अध्यक्ष चन्दले भनेका छन्, ‘हामीसँग आयश्रोत छैन। आइसिसीसँग नै निर्भर छौँ। अब धेरै पारिश्रमिक र सेवासुविधा लिने भन्दा पनि कममा राम्रो गर्न सक्ने प्रशिक्षक ल्याउँछौँ।’

नेपाली क्रिकेट टिमले मंसिर दोस्रो साता मुख्य प्रशिक्षक पाउने क्यानले बताएको थियो। तर त्यसमा भनेअनुसार काम भइरहेको देखिँदैन। 

क्यानको आफ्नै आन्तरिक कारणले पनि ढिलो भएको हो भने हरेक निर्णय आइसिसीलाई जानकारी गराउनु पर्ने हुँदा पनि प्रशिक्षक नियुक्तिमा समय लागिरहेको छ। क्यानमाथिको प्रतिबन्ध फुकुवा भए पनि क्यानले अहिले स्वतन्त्र रुपमा काम गर्न पाएको छैन। 

गएको वर्ष आइसिसीले क्यानलाई सर्तसहित लामो समयपछि प्रतिबन्धबाट फुकुवा गरेको थियो। त्यसकारण पनि क्यानले हरेक ठूला कामको निर्णय गर्नुअघि आइसिसीसँग सुझाव र अनुमति माग्नु पर्छ। 

यसकारण आइसिसीले राय सुझावसहित पठाएको लिस्ट क्यानले प्राप्त गरेलगत्तै नेपालले नयाँ प्रशिक्षक पाउने सम्भावना छैन। केही दिनभने अझै लाग्ने नै छ। क्यान सचिव प्याकुरेल भन्छन्, ‘आइसिसीले लिष्ट पठाएपछि प्रशिक्षकसँग केही सर्तहरुमा कुरा हुन्छ। हाम्रो योजना भनेको एकदिवसीय मान्यताको अवधिभर एउटै प्रशिक्षक रहिरहोस् भन्ने हो। एक वर्षभन्दा बढि अवधिको राख्नु त परिहाल्यो।’

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
टी–२० विश्वकप: नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तान सुपर ‘एट’मा नामिबियालाई पाकिस्तानले समूह चरणको अन्तिम खेलमा १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै पाकिस्तानले ३ विकेटको... बुधबार, फागुन ६, २०८२
टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित, दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्ड सात विकेटले पराजित १२ वर्षअघि सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङहङलाई हराएको नेपालले त्यसयता सहभागिता जनाएका विश्वकपमा जित निकाल्न सकेको थिएन । मंगलबार, फागुन ५, २०८२
टी-२० विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । मंगलबार, फागुन ५, २०८२
ताजा समाचारसबै
काँग्रेसको अनुशासन कार्यविधि-२०८२ पारित शुक्रबार, फागुन ८, २०८२
निषेधको प्रवृत्ति अन्त्य गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह शुक्रबार, फागुन ८, २०८२
वृद्धमाथि सडकमा हातपात गर्ने पारस बमलाई सात दिन म्याद शुक्रबार, फागुन ८, २०८२
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख शुक्रबार, फागुन ८, २०८२
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्