काठमाडौं– नागार्जुन नगरपालिकाको कार्यालयबाट चोरी भएको छ।
नगरपालिका–५ हरिसिद्धिस्थित संकटा हाउजिङमा रहेको नागार्जुन कार्यालयबाट नगद ३ लाख रुपैयाँ गएराती चोरी भएको हो।
कार्यालयको ढोका बलियो थिएन। घटनामा कर्मचारीको समेत बदनियत हुनसक्ने भएकलो सूक्ष्म रुपमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।