• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

परदेशकी दिदी

नारायण कोइराला आइतबार, कात्तिक ३०, २०७७  ०६:०३
1140x725

विदेशतिर लागेको पनि लामो समय बितिसक्यो। सन् २००६ तिर जोसजाँगर लिएर परदेशिएको म अहिलेसम्म विदेशमै श्रम बेचिरहेको छु। सँगै आएका साथीभाइमध्ये आधा जति घरतिर फर्किसक्नु भयो।

विदेशबाट फर्कनु भएका साथीहरु पनि नेपालमा त्यति खुशी भएको बताउनु हुन्न। कहिलेकाँही फोनमा दुखेसो पोख्नु हुन्छ।  'के गर्नु? यहाँ त झन् अवस्था खराब छ, गुझारा चलाउन पनि कठिन छ। बालबच्चाको पढाई, चाडपर्वको खर्च, के भन्नु साथी। त्यसमाथि अहिलेको महामारी पनि। तिमी पनि आउने विचार छ भने अलि समय न आउँदा जो राम्रो हुन्छ।'

साथीभाइको कुरा सुन्दा त कुरो ठीक हो भन्ने लाग्छ। कमसेकम एकछाक खान र एकसरो लगाउन अनि सामान्य रूपमा चाडपर्व मनाउन हाम्रो परिवारलाई गाह्रो छैन। बालबच्चा खुसी छन्। दिदीबहिनीलाई पनि सानोतिनो गिफ्ट दिन सक्ने अवस्था छ।

त्यो दिन बल्ल दुःखको अनुभव हुन्छ, जुन दिन परदेशमा बसी चाडपर्व मनाउनु पर्छ। चाडपर्वमा घरमा हुनुको रमाइलो त विदेशमा बस्नेसँग तुलना गर्न सक्ने अवस्था छैन। फेरि पनि आफ्नो रीतिरिवाज अनुसार जसरी सकिन्छ, मनाउनु पर्ने हुन्छ। हामी पनि त्यसरी नै मनाउने कोसिस गर्दछौं।

सन् २०१० मा विदेश आएपछि एकपल्ट दसैँतिहार मनाउने सौभाग्य पाएको थिएँ। चार वर्षपछि मानेको त्यो वर्षको दसैँतिहार खुब रमाइलो भएको थियो।

त्यसपछि घरमा बसेर तिहार मनाउने सौभाग्य मिलेको छैन। विदेशमा भने तिहार साथीभाइसँग मिलेर मनाउँदै आएका छौँ। तिहार भनेको त दिदीबहिनीसँग मनाउने पर्व हो। साथीभाइ मात्र कसरी मनाउने भन्ने प्रश्न पनि उठ्न सक्छ।

यससँग जोडिएको सानो प्रसंग छ हामीसंग।

बिदाको दिन थियो। हामीहरू बाहिर घुम्दै थियौँ। एक जना महिला पार्कमा खिन्न मुद्रामा बस्नु भएको थियो। उहाँको नजिक गएर 'के भाे दिदी? भनी सोधेँ।दिदी भनेपछि उहाँले हामीतिर हेर्दै केही होइन, भन्नु भयाे।'

Ncell 2
Ncell 2
nimb
nimb

तर उहाँको अनुहार भने साँचो बोले जस्तो थिएन। हामीले कर गरेपछि आफ्नो वास्तविकता बताउन राजी हुनु भयो। 

नेपालबाट आएको दुई वर्ष जति भयको रहेछ। एउटा सानो सुपरमार्केटमा काम गर्नु हुँदोरहेछ। जुन मार्केटको मालिक भारतीय रहेछन्। व्यापार राम्रोसँग नभएपछि मालिक भागी भारत गएछन्। अनि उहाँको बिचल्ली भएको रहेछ। आँसु बगाउँदै भन्नु भयो, 'अब घर जान पनि टिकटको लागि पैसा छैन। घरमा बालबच्चा छन्। साहुको ऋण बाँकी छ। सक्नुहुन्छ भने कतै सानो भए पनि काम पाउन पाए हुन्थ्यो।'

उहाँको कुरा सुनेपछि हामीले फोन नम्बर लियौं। सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्यौं। केही समयपछि उहाँको लागि कामको व्यवस्था पनि भयो। त्यो दिनदेखि हामी सबै उहाँलाई दिदी भन्न थालियो।

यसपाली तिहारमा घरकी दिदीबहिनीसँग टीका लाउन सम्भव छैन। परदेशी दिदीसँग तिहार मनाउने विचार गरेका छौँ। अहिलेको अवस्थामा धेरै घुम्न पनि सम्भव छैन। तिहार आइसकेको छ। तिहार जस्तो पर्वमा दिदीसँग टीका लगाउन उहाँका लागि केही उपहार पनि त किन्नु छ। हामी आपसमा कुरा गरी मार्केट तिर लायौ।

यसो महलमा घुम्दै थियौँ। घरबाट बहिनीको फोन आयो। दाई के गर्दैहुनुहुन्छ?

'बहिनी म बजारतिर छु, सबै साँच्चै छौ,' मेरो प्रश्न थियो। 

'हजूर दाई हामी सबै साँच्चै छौं। हजुर पनि साँच्चै हुनुहुन्छ,' उत्तर दिएर प्रश्न आयो उताको। 

ठीक छ बहिनी, के गर्दैछौ त,' मैले प्रश्न गरेँ।

दाई भाइलाई टीकाका सामग्री किन्न बजार आएकी थिएँ। हजुरको सम्झना आयो। अनि फोन गरेकी। हजूर बजारमा के गर्दैै हुनुहुन्छ त,' फेरि प्रश्न आयो।

'के हुनु र? म पनि घर आउन पाइनँ। यहाँ हामी सबै मिली यहाँ नैं धर्मदिदीसँग टीका लगाउन उहाँलाई उपहार किन्न आएका छौं,' उत्तर दिएँ।

'ठीक गर्नु भयाे दाई, जहाँ जसरी भएपनि आफ्नो पर्व मनाउनु पर्छ,' उताबाट कर्‍याङकुरुङ आवाज पनि आउँदै थियो।

'बहिनी बरु भन न, के उपहार राम्रो होला? एउटा राम्रो लेहँगा अनि चुन्नी किन्दिनु नि। त्यहाँ राम्रो पाइन्छ भन्छन्,' उनको सुझाव थियो।

'ल हुन्छ बहिनी म रुममा गएर फेरि फोन गर्छु ल,' संवाद अन्त्य भयो। 

हामी एउटा राम्रो लेहँगा अनि साथमा सिगारको बक्स पनि किन्यौं। राम्रो पेकिङ गरी रूम तिर लागियो।

गल्फमा बिदा त फ्राइडे मात्र हुन्छ। यसपाली तिहार तिहार त फ्राइडे छैन। यो पनि हाम्रो लागि समस्या छ। सबै साथी भाइको सल्लाहपछि तिहारको दिन डिउटी नजाने निर्णय लिएका छौं।

भाइटीकाका दिन गिफ्ट बोकेर दिदीको रूम तिर लाग्ने योजना छ। दिदी पनि हाम्रो पर्खाईमा हुनुहोला। हामी गए पछि उहाँको अनुहार उज्यालो देख्न पाइएला।

दिदीले नेपालमा जस्तो सबथोक यहाँ सम्भव नभए पनि, मिल्ने र पाइने समान ल्याउनु होला। सेलको पनि व्यवस्था हुन्छ कि!

घरमा दिदीबहिनीसँग पनि टीका लगाउने बेला ग्रुप कल गरिन्छ नै। 

परदेशी दिदीले र घरकी बहिनीबीच संवाद स्थापित गर्न सकियो भने अझै राम्रो हुने थियो। त्यो पनि प्रयास छ यसपाली। 

प्राय खाडीका परदेशीलाई एकदिन मात्र तिहार लाग्छ। काममा धेरै दिन बिदा हुँदैन। भाइटीका शुक्रबार परेन भने कतिले चाहेर पनि बिदा पाउँदैनन्।तर धेरैजसोले यो दिन बिदा मिलाउन बल गर्छन्। हाम्रो पनि योजना यस्तै छ। 

(पाल्पा तानसेनका स्थायी बासिन्दा कोइराला हाल वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्समा छन्।)

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्