• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

महिला हिंसाको चरम रूप : परिवार नै लागेर १३ वर्षदेखि कुटपिट

64x64
लिलु डुम्रे बिहीबार, कात्तिक १३, २०७७  १८:४०
1140x725

काठमाडौं- २०६४ सालदेखि एक महिलाले निरन्तर १३ वर्षसम्म परिवारका सदस्यबाट यातना खप्न बाध्य भएको पाइएको छ। रुपन्देहीस्थित देवदह नगरपालिका-७ की गीता अर्याल (भट्टराई)लाई परिवारकै सदस्यहरू मिलेर निरन्तर रूपमा कुटपिट गर्दै आएको पाइएको हो। 

पाल्पा माडीबाट २०६४ सालमा देवदहका भुवन भट्टराईसँग गीताको विवाह भएको थियो। भट्टराई परिवारले दाइजोको निहुँ बनाएर बिहेलगत्तैदेखि निरन्तर रूपमा आफूमाथि कुटपिट गर्दै आएको पीडित गीताले बताएकी छन्। पछिल्लो समय सम्पत्ति रोक्काको मुद्दालाई आधार बनाएर भट्टराई परिवारले आफूमाथि ज्यादती गरेको उनको भनाइ छ। 

पीडित महिलाका ससुरा हरिप्रसाद भट्टराईले ‘सामाजिक रवाफ’ देखाउँदै बुहारी गीतालाई कुटपिट गर्ने गरेको उनकै छिमेकीहरूले समेत बताएका छन्।गीताका नन्द/आमाजुले समेत ससुराको ‘कुकर्म’मा साथ दिँदै आएका छन्। नन्दआमाजू माइतीघर आएर आफूमाथि कुटपिट गर्ने गरेको गीताले नेपाल लाइभसँग बताइन्।

पछिल्लो पटक कार्तिक ८ अर्थात् महाष्टमीका दिन गीतामाथि कुटपिट भएको हो। कुटपिट गर्दा नन्द/आमाजुसमेत सहभागी भएको उनले बताइन्। नेपाल लाइभलाई प्राप्त उनको तस्बिरमा शरीरका विभिन्न भागमा निलडाम देखिएको छ।

गीतासँग २०६४ सालमा बिहे गर्ने समयमा भट्टराई परिवारले दाइजोको आशा गरेको थियो। भट्टराई परिवारका भुवन एक्ला छोरा थिए। सासूले दाइजोमा मोटरसाइकलको आशा गरेपनि माइती पक्षले दिन नसक्ने बताएको थियो। उनले भनिन्, ‘दाइजो कम भयो भनी यातना दिन सुरु गरिएको हो। अहिलेसम्म पनि कुटपिट भइरहेको छ। कोठामा थुनेर पटकपटक पिटेका छन्।’ 

परिवारसँगै बस्दै आएकी गीतामाथि चरम हिंसा भएपछि उनी गत असारदेखि छुट्टै बस्दै आएकी छन्। कुटपिट सहनै नसक्ने अवस्थाले अर्कै घरमा बस्दासमेत परिवारका सदस्य आएर कुट्ने गरेको उनले सुनाइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गीताका पति भुवन भट्टराईको २०७६ को माघमा मृत्यु भएको थियो। गीतासँग सम्बन्ध समधुर नभएपछि पति भुवनले दुई वर्षपहिले मात्र दोश्रो विवाह गरेका थिए। जेठी पत्नि गीताले सम्बन्ध विच्छेदको स्वीकृति नदिँदानदिँदै भुवनले दोश्रो बिहे गरेका थिए। 

गीताको मञ्जुरी विना भुवनले दोश्रो बिहे गरेपछि अदालतमा बहुविवाहको मुद्दा परेको थियो। गीताले अदालतमा मुद्दा दर्ता गराएपछि भट्टराई परिवारको सम्पत्ति रोक्का भएको छ। श्रीमानले दोश्रो बिहे गरेपछि दुई वर्षअघि अंशबण्डा र बहुविवाहको मुद्दा गीताले दर्ता गराएकी थिइन्। 

दोश्रो विवाहको मन्जुरी नदिएपनि स्थानीय तहले विवाह दर्ता गरिदिएको ढिलो गरी आफूले थाहा पाएको गीता बताइन्। बहुविवाहको मुद्दा दर्तापछि श्रीमानले दोस्री श्रीमती लिएर आफ्नो थातथलो छोडेका थिए। 

गीताले सम्पत्ति रोक्काको मुद्दा अदालतमा दायर गरेपछि ससुरा उनीसँग थप क्रुद्ध भएका थिए। सम्पत्ति रोक्काको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।लकडाउन अघि दुई पटक पेसी तोकिएको मुद्दा फैसला हुन सकेको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सम्पति रोक्का भएपछि छोरा (भुवन) तेरो कारणले नै मरेको भन्दै पिट्न थाल्नु भयो,’ गीताले नेपाल लाइभसँग भनिन्। गैडाकोटमा टिप्परले ठक्कर दिएपछि भुवन (पीडितका श्रीमान्)को मृत्यु भएको थियो। दोस्री श्रीमतीतिर भने भुवनका एक छोरा र एक छोरी छन्। श्रीमानको मृत्यु भएपछि दोस्री श्रीमती माइतमा बस्दै आएकी छन्। 

आफूमाथि कुटपिट हुँदा सहयोग गर्न आउने छिमेकीले समेत पिटाइ खानुपर्ने अवस्था रहेको गीताले सुनाइन्। स्थानीय अगुवाहरू सम्झाउन जाँदा उल्टै उनीहरु नै हप्की खानुपरेको स्थानीय एक अगुवाले बताए। उनले भने, ‘कुटपिट सयौंपटक भयो। पहिले दाइजोको निहुँ थियो। अहिले सम्पत्ति रोक्का गरिदिएको निहुँ बनाइएको छ। छिमेकीसमेत आजित भयौं।’

राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारीसमेत रहेका गीतका ससुराले निजी विद्यालय पनि सञ्चालन गरेका छन्। सरस्वती बोर्डिङ स्कुलको सबै स्वामित्व भट्टराईका नाममा छ। ससुराको नाममा एकल स्वामित्व हुनुअघि गीताले त्यसै विद्यालयमा पढाउँदै आएकी थिइन्। श्रीमानले दोश्रो विवाह गरेपछि थप तनावले पनि पढाउन नसकेको उनको भनाइ छ। 

भट्टराई परिवारले ११ वर्षीय आफ्नै छोरीलाई समेत आफ्नो साथमा राख्न नदिइएको उनले सुनाइन्। ‘मलाई खराब देखाउन छोरीलाई आफूसँगै राखेर मम्मी नै खराब पार्न खोजिरहेका छन्,’ उनले भनिन्। बुहारीलाई यातना दिदैं आएका भट्टराईसँग यसबारे सम्पर्क गर्न दर्जनौँ पटक फोन गर्दा पनि उठाएनन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्