• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ब्राजिल : वन्यजन्तुको उद्धारमा नथाकेका स्वयंसेवी र डाक्टर [फोटो फिचर]

64x64
नेपाल लाइभ शनिबार, असोज २४, २०७७  १५:५३
1140x725

ब्राजिलका विभिन्न जंगलहरूमा यो वर्ष लगातार आगलागीका घटना भइरहेका छन्। यसलाई सकेसम्म नियन्त्रण गर्न र घाइते जंगली जीवजन्तुका उपचार गर्नका लागि कयौं वातावरणविद्, डाक्टर र स्वयंसेवीहरू खटिइरहेका छन्। 

तीव्र रूपमा आइरहने हावाका झोंकाहरू अनियन्त्रित रूपमा जंगलमा फैलँदा ठूलो क्षति गर्ने गरेको छ। यसले गर्दा वन्यजन्तुको उद्धारमा कठिनाइ हुने गरेको त्यहाँ वन्यजन्तुको उद्धारमा खटिएका स्वयंसेवीहरू बताउँछन्।

PHOTO: Isabella Cristina Pereira Britto, a veterinary student, and Eduarda Fernades, a local guide, inspect a dead snake in an area that was burnt in a fire in the Pantanal, the world's largest wetland, in Pocone, Mato Grosso state, Brazil, Aug. 31, 2020.

आगोबाट दग्ध सर्पको अवलोकन गर्दै भेटेनरी डाक्टरहरू।

आगलागीमा परी कतिपय जनावरहरूको सम्पूर्ण शरीर जलेर मृत अवस्थामा भेटिने गर्छ भने कयौं जनावरहरू छट्पटाइरहेको अवस्थामा देखिने गर्छन्। यस्तो बेलामा आफूहरूले उद्धार गर्ने गरेको र त्यसबाट केहीको ज्यान जोगाउन सकिएको तर केहीको भने मृत्यु नै हुने गरेको समेत उद्धारमा संलग्न भेटेनरी डाक्टरहरू बताउँछन्।

PHOTO: Dorvalino Conceicao Camargo, 56, who works on a ranch, attempts to put out a fire with a tree branch in the Pantanal, the world's largest wetland, in Pocone, Mato Grosso state, Brazil, Aug. 28, 2020.

त्यहाँका एक स्थानीय, जो कुनै संघ संस्थामा आवद्ध नभई पनि आगलागी नियन्त्रणका लागि आफ्नो स्थानबाट सकेको गरिरहेका छन्।

जनावरको जीवनरक्षा गर्नका लागि विभिन्न प्रदर्शनसमेत गरिएका छन्। सामाजिक सञ्जालदेखि ब्राजिलका सडकसम्म वन्यजन्तुको जीवनरक्षाका लागि विभिन्न प्रदर्शन भएका छन्। ब्राजिलकै भेटेनरी डाक्टहरूले आफूलाई जस्तोसुकै कठिन परिस्थितिमा भएपनि जनावरहरूको उद्धार र उनीहरूका उपचारमा खटिइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूलाई अन्य देशका डाक्टरहरूले पनि सहयोग गरिरहेका छन्। विभिन्न देशबाट सहयोगार्थ रकम तथा उपचारका लागि सामग्रीहरू प्राप्त भइरहेको मदरसीप समाचार संस्थाले जनाएको छ।

हाल त्यहाँ अग्नि नियन्त्रक यानहरू तैनाथ गरिएको छ। विभिन्न संघसंस्थासँग आबद्ध नभएका मानिसले पनि विभिन्न उद्धारका काममा सहयोग गरिरहेका छन्।

PHOTO: Carlos Augusto Rodrigues, 35, gives Rafael Silva, 16, a bottle filled with water to help put out a fire on a ranch in the Pantanal, the world's largest wetland, in Pocone, Mato Grosso state, Brazil, Aug. 28, 2020.

३५ वर्षीय कार्लोस अगस्टो, आगो निभाउनका लागि जम्मा गरी राखिएको पानी निकाल्दै।

ब्राजिलको प्यान्टनल वेटल्यान्ड (आर्द्रभूमि)मा यो वर्षमात्र कैयौं पटक आगलागी भइसकेको छ। जसले धेरै नै नोक्सानी पुर्‍याएको छ। यसले ब्राजिललाई मात्रै नभएर विश्वकै पर्यावरणलाई पनि उत्तिकै क्षति पुर्‍याएको छ।

ब्राजिलको नेसनल इन्स्टिच्युट फर रिसर्चका अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष तीन गुणा बढी आगलागी भएको छ। हिलो अर्थात् छिपछिपे भूमिलाई आर्द्रभूमि भन्ने गरिन्छ त्यस्ता ठाउँहरू प्रायः प्रदुषणमुक्त हुने गर्छन्। यस्तो ठाउँमा बायोडाइभर्सिटी अत्यधिक हुने गर्छ।

वेटल्यान्ड्सले बाढीमा आएको पानीलाई अवशोषित गर्ने भएकाले यहाँ जहिले पनि आर्द्रता हुने गर्छ। जसले गर्दा मानिसहरूको बासस्थान जलमग्न हुने सम्भावना एकदमै कम हुने गर्छ।

वेटल्यान्ड्सको पर्यावरण संरक्षणका लागि महत्वपूर्ण भूमिका हुन्छ। यस्ता क्षेत्रमा वनस्पतिदेखि विभिन्न किसिमका जनावरहरू पाइने गर्दछन्।

यी तस्वीरमा वेट्ल्यान्ड्समा आगलागीले निम्त्याएको क्षतिको बारेमा देखाइएको छ।

गत वर्षभन्दा यो वर्ष त्यहाँ बढी आगलागी भएको बताइएको छ।

ब्राजिलको नेसनल सेन्टर फर प्रिभेन्सन अफ फरेस्ट फायरले सन् २०२० मा २९ लाख हेक्टेयर जंगलमा आगो लागिसकेको बताएको छ। 

यहाँ केही क्षेत्रमा आपतकालीन अवस्था पनि घोषणा गरिएको थियो।

ब्राज़ील+आग+पर्यावरण

आगलागीको कारणले नदी वरपरको भूभागमा समेत क्षति पुगेको छ।

ब्राजिलका वातावरणमन्त्री रिकार्डो सेलेसले आगो धेरै नै फैलिएको बताएका छन्। ब्राजिलका राष्ट्रपति बोलसेनारोले  प्यालेन्टल र अमेजनको जंगलमा लागेको आगलागीको विषयलाई लिएर सरकारको आलोचना गर्नु असान्दर्भिक भएको बताएका छन्।

ब्राज़ील+आग+पर्यावरण

यो क्षेत्रमा अगुआर, कपुचिन बाँदर, हरियो एनाकोडा र हजारौं छोटा पोथ्रा पाइन्छन्।

ब्राज़ील+आग+पर्यावरण

सुक्खा मौसममा ब्राजिलका जंगलमा प्रायः आगलागीका घटनाहरू अत्यधिक मात्रामा हुने गर्दछन् भने कहिलेकाहीँ किसान या पशुपालक समेतले जमिन सफा राख्नका लागि डँढेलो लगाइने गर्दछन्।

ब्राज़ील+आग+पर्यावरण

पूर्ण रूपमा जलेको अवस्थामा जंगलको बीचमा अवस्थित एक विशाल भवन।

ब्राज़ील+आग+पर्यावरण

आगलागीमा परी मृत्यु भएको गोहोरो।

ब्राज़ील+आग+पर्यावरण

धुवाँले ढाकिएको प्यान्टनल जंगल।

ब्राज़ील+आग+पर्यावरण

कोआटी नाम गरेको स्तनधारी जनावरको आधा डढेको खुट्टा।

ब्राज़ील+आग+पर्यावरण

कछुवाको डढेको हाड।

ब्राज़ील+आग+पर्यावरण

आगलागीबाट प्रभावित एक हरिणको स्याहार गर्दै एक डाक्टर।

विशेषज्ञका अनुसार अहिलेसम्म आगलागीमा परी कति जीवजन्तु, वनस्पतिको नाश भयो भन्ने यकिन तथ्यांक नभए पनि यसबाट धेरै ठूलो क्षति भएको छ। 

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्