• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कात्तिक १ देखि हिमाल आरोहण र ट्रेकिङका लागि कोरियाली पर्यटकलाई भिसा दिइने

64x64
शिव भुसाल बिहीबार, असोज २२, २०७७  १६:०८
1140x725

सिओल- सरकारले कात्तिक १ देखि हिमाल आरोहण र ट्रेकिङमा जान चाहने  कोरियाली पर्यटकका लागि भिसा उपलब्ध गराउने भएको छ। कोरोना माहामारीका कारण लामो समयदेखि रोकिएको भिसा स्वीकृति प्रकृया कात्तिक १ देखि पुनः सञ्चालन गर्ने निर्णय भएको नेपालस्थित पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै सिओलस्थित नेपाली दूतावासले जनाएको छ।

पहिलो चरणमा तत्कालका लागि हिमाल आरोहण र ट्रेकिङका लागि मात्र भिसा उपलब्ध गराइने दूतावासको भनाइ छ।

भ्रमणका लागि जान चाहने पर्यटकले भिसा लिँदा आफू सोही क्षेत्रका लागि जान लागेको भनी उल्लेख गर्नुपर्ने  दूतावासका उपनियोग प्रमुख रामसिंह थापाले जानकारी दिए।

हिमाल आरोहण र ट्रेकिङजस्ता पर्यटकीय क्षेत्रमा बाक्लो भिडभाड नहुने भएकाले सोही क्षेत्रलाई लक्षित गरी भिसा उपलब्ध गराउन लागिएको थापाको भनाइ छ।

कोरियाली पर्यटकले नेपाल जानुभन्दा पहिले विमानस्थलमा  ७२ घण्टा भित्रको कोरोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ।

पर्यटकका लागि ट्रेकिङ वा ट्राभल एजेन्सीमार्फत् उल्लेखित क्षेत्रका लागि भ्रमणमा जान लागेको भनी प्रमाणित प्रतिलिपी अनिवार्य गरिएको छ। त्यस्तै नेपालमा गई ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसका लागि नेपालस्थित होटल क्वारेन्टाइन सुनिश्चित गरिएको प्रमाणपत्र पनि अनिवार्य गरिएको छ।

पर्यटकले ५ हजार अमेरिकी डलर बराबरको कोरोना बिमा गरेको पोलिसी प्रमाण पनि पेश गर्नुपर्ने उल्लेख छ।

नेपाल पुगिसकेपछि होटल क्वारेन्टाइनमा बस्ने पर्यटकको पाँचौं दिनमा कोरोना परीक्षण गरिने र रिपोर्ट पोजेटिभ आएको खण्डमा निको नहुँदासम्म सोही होटलमा आइसोलेसनमै बस्नुपर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा कोरोना प्रकोप फैलनुभन्दा पहिले कोरियालीहरुले नेपाल भ्रमणमा जान चाहेको आशय व्यक्त गर्दै कहिलेबाट भिसा स्वीकृति  खुल्छ? भन्ने जिज्ञासा राख्ने गरेको भएपनि पछिल्लो समय भने त्यसरी जिज्ञासा राख्नेहरु नआउने गरेको थापाले बताए।

पर्यटन मन्त्रालयको उक्त  निर्णय स्वागतयोग्य भएको कोरियाका लागि नेपाली पर्यटन दूत केपी सिटौलाको भनाइ छ। तर अन्य विषयलाई बेवास्ता गरेर भिसा उपलब्ध गराएर मात्र कोरियाली पर्यटक नेपाल नजाने उनको तर्क छ।

उनले कोरोना महामारी सुरु भए यता कोरिया-नेपाल हवाई सम्पर्क जटिल विषय भएकाले त्यसलाई सहज नबनाई भिसामात्र उपलब्ध गराएर नपुग्ने बताए।

महामारीमा पनि कोरियाको आन्तरिक पर्यटन व्यवसाय फस्टाएकोले कोरियालीहरु भ्रमणमा जान आतुर भएको आफूले पाएको सिटौलाको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी भन्छन्, ‘सप्तान्हमा कोरियाका पर्यटकीय स्थलहरु आन्तरिक पर्यटकले भरिभराउ छन्, यहाँका होटलहरू भरिभराउ छन्। त्यसकारण यहाँका नागरिक कोरोना प्रभाव नरहेका देशको भ्रमणमा जान आँतुर छन् भन्ने बुझ्न सकिन्छ।’

कोरोना महामारीका कारण नेपालमा पर्यटन व्यवसाय थला परिरहेका बेला कोरियामा भने आन्तरिक पर्यटकले यहाँका पर्यटकिय स्थलहरु भरिभराउ छन्।

नेपालका हिमाली क्षेत्रहरु, खासगरी हिमाल आरोहण र ट्रेकिङका क्षेत्र कोरोना प्रभावबाट मुक्त रहेकाले सरकारले हप्तामा २ वटासम्म नियमित उडानको प्रत्याभुति गरेमा कोरियाली पर्यटक नेपाल भ्रमणमा निस्कने पर्यटन क्षेत्रका सरोकारवाला बताउँछन्।

सरकारल भदौ १५ देखि नै कोरियाका लागि नियमित उडान सुचारु गरिएको बताएपनि पर्याप्त यात्रु नभएको भन्दै कोरियन एयरले चार्टर उडानमात्र गर्दै आएको छ।

कोरियाबाट नेपाल भ्रमणमा जाने कोरियाली पर्यटकको संख्या सन् २०१८ मा ३८ हजार १ सय ४२ रहेको र २०१९ मा ३६ हजारको हाराहारीमा रहेको  सरकारी तथ्याङक छ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्