• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सांसद सूर्यनारायण यादव भन्छन्-कोरोना केही हैन भनेर हेलचेक्र्याइँ नगरौँ  

64x64
प्रजु पन्त मंगलबार, असोज २०, २०७७  १४:१०
1140x725

काठमाडौं–प्रतिनिधि सभा सदस्य डा सूर्यनारायण यादव गत साउनको पहिलो साता जनकपुर गए। सप्तरी र जनकपुरमा केही समय बिताउने उद्देश्य थियो। साउन अन्तिम सातातिर गम्भीर अवस्थामा रहेकी बालिकालाई जाँचिदिन भन्दै जानकी टिचिङ अस्पतालबाट फोन आयो। पेशाले डाक्टर थिए, पेशागत धर्म निर्वाह गर्नैपर्‍यो। त्यसैले बिरामी जाँच्न अस्पताल पुगे। तर, तिनै बालिकाको उपचारमा खटिँदा उनी कोरोना संक्रमित भए। 

‘बालिकाको अवस्था गम्भीर थियो। डायरिया हुने, उच्च ज्वरो हुने गरेको थियो। परिवारले पहिले भारतमा गएर उपचार पनि गरेको रहेछन,’ यादवले भने, ‘घाँटीबाट स्लाइन दिँदासमेत उनलाई कम हुने छाँट नदेखेपछि कोरोनाको शंका लागेर धरान पठाएँ, उनलाई कोरोना भएको पुष्टि भयो त्यसपछि मैले चेक गराउँदा मलाई पनि देखियो।’ 

त्यतिबेला डा यादवसँगै काममा खटिएका अन्य पाँच जनालाई पनि कोरोना संक्रमण देखिएको थियो। 

सप्तरी १ बाट निर्वाचित यादवलाई कोरोनाको गम्भीर लक्षण त देखिएन तर  हातगोडा गल्ने, जोर्नी दुख्ने भने भयो। उनलाई निको हुन पनि समय लाग्यो।  ‘मलाई त कोरोना निको हुन २२ दिन  लाग्यो,’ यादवले भने, ‘सुगर भएका कारण पनि मलाई अलि समस्या हुन्छ कि जस्तो लागेको थियो तर सञ्चो भयो।’  

‘नियमित ज्वरो र श्वासप्रश्वास नापाैं’
कोरोना लागेपछि सांसद यादव ‘होम आइसोलेसनमा’ बसे। दिनको तीन पटक ज्वरो र श्वासप्रश्वास नाप्ने गरे भने नियमित खानेकुरामा अलि बढी ध्यान दिए। ‘होम आइसोलेसनमा बसेपछि श्वासप्रश्वास र ज्वरो आफैंले नाप्नुपर्छ, धेरै नै गाह्रो भए अस्पताल गइहाल्नुपर्छ,’ यादवले भने, ‘परिवारका अन्य सदस्यलाई नसरोस् भनेर पनि विशेष ध्यान दिनु पर्छ।’ उनले होम आइसोलेसनमा बसेकालाई उच्च सतर्कता अपनाउन पनि सुझाव दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘उच्च आत्मबल राखाैं’
जुनसुकै रोग लागे पनि रोग जित्न उच्च मनोबल चाहिने यादबको भनाइ छ। ‘जुनसुकै रोगबाट मुक्त हुन पनि बिरामीको उच्च मनोबल हुन जरुरी छ,’ यादबले भने,‘कोरोना महामारी भएका कारण धेरैको मनोबल घट्न सक्छ तर यो रोग जित्न मनोबल नै उच्च हुन अतिआबश्यक छ।’

उनी उच्च आत्मबलका लागि बिहान र साँझ नियमित रुपमा गरिने योग र प्राणायमले सहयोग गर्ने बताउँछन्। ‘योगले हाम्रो उच्च आत्मबल बढाउँछ’ यादबले भने, ‘संक्रमित अथवा अन्यले पनि योग गरे अन्य रोगसँग जुध्न पनि सहज हुन्छ।’

‘तातो खानेकुरा खाऔँ’
कोरोना सङ्क्रमितलाई चिसोबाट बचाउनुपर्ने उनको भनाइ  छ। ‘तातो खानेकुरा खाने, बाफ लिने नियमित गर्नुपर्छ,’ सांसद यादब भन्छन्, ‘सङ्क्रमितलाई चिसो हुन दिन हुन्न।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आफूले नियमित दाल,भात, रोटीसँगै भिटामीन डी, भिटामिन सी, भिटामिन बी, खाने र तातोका लागि अन्य खानेकुरासमेत खाएको उनले बताए।

‘हेलचेक्रयाँइ नगरौं’  
कोरोना संक्रमण पुष्टि भएको २२ दिनपछि निको भएका यादवले कोरोना केही हैन भनेर हल्ला चलाउनेप्रति उनले रोष प्रकट गरे। ‘कहिलेकाही सामाजिक सञ्जालमा कोरोना केही हैन, नो मास्क आदि लेखेको देख्छु,’यादबले भने, कोरोनालाई हेलचक्रयाँइ नगरौँ। यो रोग निको हुन निकै गाह्रो पनि पर्छ।’

त्यसको सट्टा आत्मविश्वास बढाउने, साबधानी कसरी अपनाउने भन्नेबारे युवाहरुले सामाजिक सञ्जालमा अभियान चलाए सबैलाई राम्रो हुने उनले बताए।
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्