• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्तर्राष्ट्रिय बजारमा यसरी बढ्यो सुनको मूल्य [९२ वर्षको मूल्यसूचीसहित]

64x64
नेपाल लाइभ शनिबार, असोज १७, २०७७  १३:४१
1140x725

काठमाडौं–विश्व बजारमै सुनलाई सुरक्षित लगानीको रुपमा लिइन्छ। जब अर्थतन्त्रमा संकट आउछ सुनले नयाँ रेकर्ड बनाउछ। परापूर्व कालदेखिनै सुन धातुहरु मध्येकै सबैभन्दा उत्कृष्ट मानिँदै आएको छ। इसापूर्व ५५० भन्दा अगाडि मुद्राको खासै प्रचलन थिएन। मुद्राको प्रचालन आएदेखि नै सुनले आफ्नो छुट्टै मूल्य बनाउँदै आएको छ। सुरुवाती अवस्थामा विनिमयको माध्यम बनेको सुन आधुनिक डिजिटल इकोनोमीमा पनि सबैभन्दा बलियो धरौटीको माध्यम बनेको छ। 

विनिमयका लागि प्रयोग हुन थालेको सुन लामो समयदेखि संकटमा आफ्नो सम्पत्ति सुरक्षित गर्ने माध्यम बनेको छ। सन् १२५७ मा ग्रेट ब्रिटेनले सुनको मूल्य प्रति औंन्स ०.८९ पाउन्ड तोकेको थियो। त्यसयता सुनको आधिकारिक मूल्य निर्धारण हुँदै आएको छ। बेलायतले त्यतिबेला निर्धारण गरेको मूल्य १७ औं शताब्दिसम्म ४.२५ पाउण्ड प्रतिऔंन्स पुगेको थियो। 

विश्व अर्थतन्त्र अमेरिकाले नेतृत्व गर्दै जाँदा सुनको मूल्य एकाएक बढ्न थालेको पाइन्छ। अमेरिकाले ‘गोल्ड स्ट्याण्डर्ड एक्ट’ जारी गरे पछि सुनको मूल्य प्रति औंन्स २० डलर तोकियो। सन् १९२९ मा आर्थिक मन्दी बढ्दा अमेरिकी संघीय सरकारले व्याजदर बढायो। यस्तो निर्णयले सन् १९२९ पछि शेयर बजार नै तहसनहस भयो। व्याजदर उच्च हुँदा डलरको मूल्य बढायो। जसले गर्दा सुनको मूल्यमा खासै सुधार आएन। 

अमेरिकाले सन् १९३४ मा ‘गोल्ड रिजर्भ एक्ट’ ल्यायो। त्यसपछि सुनको मूल्यमा उल्लेख्य सुधार आयो। उक्त ऐन आएपछि अमेरिकी राष्ट्रपति फ्रान्कलीन डि रुजभेल्टले सूनको मूल्य प्रतिऔंन्स २० डलरबाट बढाएर ३५ डलर पुर्‍यााएका थिए। सन् १९७१ मा अर्थतन्त्र कमजोर अवस्थामा आयो। बेरोजगार संख्या बढ्नुका साथै मूल्य आकासियो। साथै बैंक व्याजदर दोहोरो अंक नाघ्यो। अमेरिकी राष्ट्रपति निक्सनले डलरलाई बलियो बनाउने प्रयास गरे पनि सुनको भाउ आकासिएको थियो। 

४० वर्षदेखि स्थिर अवस्थामा रहेको सुनको मूल्य सन् १९७० पछि चार वर्षको अवधिमा १८३ डलरसम्म पुग्यो। सन् १९७९ मा पनि अर्थतन्त्रमा मन्दी आउदा मूल्यवृद्धि आकासियो। फलस्वरुप सुनको मूल्य १८३ डलरबाट ५१२ डलर नाघ्यो। तर तत्कालीन सरकारले सुनको कमिसन घटाएपछि मूल्य घट्न थाल्यो। तर अमेरिकी अर्थतन्त्र तथा डलर बलियो हुँदै जाँदा सुनको मूल्य लगातार घट्दो क्रममा थियो। सन् २००१ सम्ममा सुनको मूल्य प्रतिऔंन्स २७६ डलरसम्म तल झर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

सन् २००१ पछि अमेरिकी अर्थतन्त्रलाई चीनले टक्कर दिन थालेपछि लगातार ९ वर्षसम्म सुनमा उछाल आयो। यसै क्रममा सन् २००८ मा विश्वमै आर्थिक मन्दी आयो। यसै क्रममा सुनले नयाँ रेकर्ड बनायो। चीन–अमेरिकाबीचको व्यापार युद्ध, खाडी मुलुकमा गृहयुद्ध हुँदा पेट्रोलियम पदार्थमा मूल्य बढ्यो। यसको प्रत्यक्ष असर सुनमा परेको थियो। 

सन् २०११ को अगष्टमा सुनले नयाँ रेकर्ड बनाउने क्रममा प्रति औन्स १९१७ डलरसम्म कायम भयो। त्यसलगत्तै सुनमा भारी गिरावट आयो। त्यसयता लगातार गिरावट हुँदै आएकोमा दुई वर्षदेखि बढ्न थालेको थियो। यसै क्रममा कोभिड–१९ ले विश्व अर्थतन्त्रमै असर गर्दा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य अहिलेसम्म आर्थिक अवस्था कमजोर हुँदा नै बढी मौलाएको पाइन्छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को असर विस्तारै कम हुँदै गएको छ। बेरोजगारको संख्या बढ्दै गर्दा अमेरिकी सरकारले बेरोजगार भत्तासमेत बढाउनु पर्ने बाध्यता बन्यो। तर पछिल्ला दिनमा विस्तारै नयाँ रोजगार सिर्जना भइरहेको छ। जसले गर्दा बेरोजगार भत्ताको माग पनि कम हुँदै गएको छ। अमेरिकाले नयाँ आर्थिक वर्षमा पुरै अर्थतन्त्रलाई रिभाइभ गर्ने गरि ‘स्टिमुलस प्याकेज’ (राहत प्याकेज) ल्याउने तयारी गरिरहेको छ। सुन र डलरको सम्बन्धका कारण सुनको मूल्यमा तलमाथि हुँदै आएकोमा पछिल्लो समय यसको प्रभाव कम हुँदै गएको छ। यस वर्षसम्ममा विश्वकै केन्द्रीय बैंकहरुले सुनको मौज्दात एक चरणमा पुर्‍याउने तरखरमा छन्। 

Xtrem
Xtrem

अर्कोतर्फ कोभिडका कारण कतिपय सुनका खानी नै बन्दको अवस्थामा रहेकाले आपूर्ति हुन सकेको थिएन। अब सुनका खानी विस्तारै खुल्दै गएका छन्। यसले आपूर्ति पनि धान्ने विज्ञहरु बताउछन्। जसले गर्दा अबका दिनमा सुनको मूल्य बढ्नभन्दा पनि करेक्सनतर्फ उन्मुख हुने आँकलन गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य (प्रति औंन्स)

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्