• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

तरकारी आपूर्ति आधा, मूल्य दोब्बर

64x64
नेपाल लाइभ सोमबार, असोज ५, २०७७  १५:४८
1140x725

काठमाडौं- बजार मागअनुसार आपूर्ति हुन नसक्दा अहिले अधिकांश तरकारीको मूल्य दोब्बर भएको छ। मुख्यगरी आलु, गोलभेडा, प्याज, काउली, बोडी, परबर, सिमीलगायतका तरकारीमा मूल्य आकासिएको देखिएको हो। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको तरकारीको खुद्रा मुल्यलाई पछिल्लो एक महिना अवधिको बजार मुल्यसँग तुलना गर्दा अहिले दोब्बरले वृद्धि भएको देखिन्छ। सोमबारको मुल्यसूचीअनुसार कालीमाटी बजारमै गोलभेडा प्रतिकिलो ८० देखि ९५ रुपैयाँसम्म थोक मूल्यमा बिक्री भइरहेको छ। त्यस्तै आलु प्रतिकिलो ९५ रुपैयाँ, प्याज ११०, काउली ९५, बोडी १०५, सिमी ८५ र परबर ८५ रुपैयाँ प्रतिकिलो बिक्री वितरण भइरहेको छ। जबकि यिनै वस्तुको एक महिना अगाडिसम्मको बजार मूल्य तुलना गर्दा सबैजसोको मूल्य आधा बराबर मात्रै थियो। 

कालिमाटी बजार विकास समितिका अनुसार भारतले प्याज निकासीमा बन्देज लगाइएपछि पनि केही मात्रामा प्याज आइरहेको छ।

सामान्य अवस्थामा ६० देखि ६५ टन प्याज दैनिक रुपमा कालिमाटीमा भित्रने गरेकोमा सोमबार २४ टनमात्र आएको छ। आइतबार र शनिबार त प्याजको आपूर्ति शून्य नै रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठ बताउँछन्। प्याजमा नेपालको बजार पूर्ण रुपमा भारतमा निर्भर छ। अहिले केही व्यापारीले चीनबाट प्याज ल्याउने तयारी गरेपनि त्यसले भारतीय प्याजको जस्तो बजार नपाउने उनको भनाइ छ। 

श्रेष्ठका अनुसार अहिले धेरैजसो तरकारीको स्थानीय उत्पादन घट्नु र मागअनुसार आपूर्ति नहुनु नै मूल्य बढ्नुको कारण हो। ‘आलु र गोलभेडाको मूल्य निकै आकासिएको छ। यो अफ सिजन हो। उत्पादन पनि कम छ तर बजारमा सामान कम आएको छ। त्यसकारण मूल्य बढेको हो’ उनले भने‚ ‘अहिले उत्पादन कै तहमा मूल्य बढेको छ। उदाहरणका लागि पालुङबाट आउने आलु त्यहाँका किसानले नै ७०–७५ रुपैयाँमा बिक्री वितरण गरिरहेका छन्। त्यस्तै गोलभेडा पनि प्रतिकिलो १ सय रुपैयाँ उत्पादकले नै पाइरहेका छन्। ती वस्तु बजारमा आएर उपभोक्तासम्म पुग्दा मूल्य अझ बढी हुन जान्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं उपत्यकामा आउने आलु बढीजसो भारतबाटै आउने गर्छ। तर भारतीय आलुमा धेरै मूल्य बढेको छैन। भारतीय आलु बजारमा ५५ देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। जबकि स्थानीय रातो आलु ९५ र मुडेको आलु ८२ रुपैयाँ प्रतिकिलोमा बिक्री वितरण भइरहेको छ।

यसरी हेर्दा स्थानीय आलुमा मुल्य बढेको सजिलै बुझ्न सकिन्छ। उपत्यकाको बजारमा आउने आलुका ७० प्रतिशत हिस्सा भारतबाट आउने आलुले ओगटेको छ। 

गोलभेडाको हकमा भने काठमाडौं उपत्यकाका लागि यहिको स्थानिय उत्पादनले बढी बजार ओगटेको छ। धादिङ, मकवानपुर, काभ्रे, नुवाकोटलगायत जिल्लाबाट गोलभेडा काठमाडौंमा आउने गर्छ। दैनिक ३५ टन माग रहेको बजारमा २० देखि २५ टन मात्रै आइरहेको सूचना अधिकृत श्रेष्ठ बताउँछन्। ‘यो दैनिक रुपमा भान्सामा प्रयोग हुने चिज हो। एक दुई दिनमात्र आगमन कम भयो भने त्यसको असर मुल्यमा पर्न जान्छ। अहिले गोलभेडा काठमाडौं उपत्यका बाहिरको बजारमा पनि गइरहेको छ। किसानले चितवन, पोखरा, धरानसम्म बजार पाएका छन्’ उनले भने। 

Xtrem
Xtrem

समग्रमा कालिमाटीमा आउने तरकारी र फलफूलको आपूर्ति नै अहिले कम छ। दैनिक औसत ७ देखि ८ सय टनसम्म  तरकारी तथा फलफूल कालीमाटीमा आउने गरेकोमा अहिले ४ देखि ५ सय टनमात्रै आइरहेको छ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्