काठमाडौं– बलात्कारको आरोपमा काठमाडौंमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। ढल्कु बस्ने रामेछापकी १८ वर्षीया महिलालाई आफ्नै डेराकोठामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा काठमाडौं महानगरपालिका(१७ धोवीचौर डेरा गरी बस्ने दोलखा शैलुङ्गेश्वरी गाउँपालिका–४ का २२ वर्षीय सागर श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
भेट्न भनेर डेरामा बोलाएकोर युवतीको इच्छाविपरीत उनले सम्बन्ध राखेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।