• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पहिलोपटक कोरिया आएका नेपाली विद्यार्थीलाई कोरोना संक्रमण, उपचार खर्च आफैंले तिर्नुपर्ने

64x64
शिव भुसाल शनिबार, भदौ २७, २०७७  १८:१२
1140x725

सिओल- मलेसियाको क्वालालम्पुर ट्राञ्जिट भएर  शुक्रबार दक्षिण कोरिया आएका एक नेपाली विद्यार्थीमा सोही दिन नै कोरोना संक्रमण पुष्टि भएको छ। उनी बिहीबारको मलेसियन एयरलाइन्समा क्वालालम्पुर र क्वालालम्पुरबाट कोरियन एयरमा कोरियाको ईञ्छन आएका थिए।

इञ्छनबाट जेजु पुगेका उनमा शुक्रबार साँझ नै संक्रमण पुष्टि भएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव डा. विमल सुवेदीले जानकारी दिए। 

नेपालबाट उनीसँगै ९ जना सोही ट्राञ्जिट भएर आएको भएपनि आठ जनाको भने रिपोर्ट नेगेटिभ आएको र उनिहरु क्वारेन्टाइनमा रहेको बताइएको छ। संक्रमितलाई हाल जेजु नेस्नल युनिभर्सिटीमा राखिएको छ। 

यहाँ बस्दै आएका विदेशीलाई कोरोना संक्रमण पुष्टि भएमा सम्पुर्ण उपचार खर्च सरकाले नै गरिदिने भएपनि, शुक्रबार संक्रमित नेपाली विद्यार्थीले भने सम्पुर्ण उपचार खर्च स्वयंले नै तिर्नुपर्ने बताइएको छ।  

कोरिया सरकाले गत महिना परिवर्तन गरेको नयाँ नियमअनुसार विदेशबाट आउने विदेशीलाई कोरोना संक्रमण पुष्टि भएको खण्डमा सम्पुर्ण उपचार खर्च बिरामी स्वयंले तिर्नुपर्ने उल्लेख छ। 

डा. सुवेदी भन्छन्‚ ‘कोरोना महामारीले कोरियामै भएका विद्यार्थी समेत समस्या परिरहेको अवस्थामा नेपालबाट नयाँ आएका विद्यार्थीले आउँदाको दिनदेखि नै समस्याको सामना गर्नुपर्ने भएको छ।’

आफूले नेपालका कन्सलटेन्सीहरुलाई यस्तो महामारीमा कोरियामा नेपाली विद्यार्थी नपठाउन सुझाएको भएपनि उनीहरुले विभिन्न देशको ट्राञ्जिट मिलाएर विद्यार्थी पठाउने प्रयास गरिरहेको सुवेदी बताउँछन्। 

कोरियाका नेपाली विद्यार्थीहरुको संस्था ‘सोनसिक’का अध्यक्ष राजाराम श्रेष्ठले अहिलेको अवस्थामा माहामारी रहुञ्जेल नेपाली विद्यार्थी कोरिया नपठाइदिन नेपालमा सञ्चालित कन्सल्टेन्सीहरुलाई आग्रह गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरियाको नियम कानुन थाहा नहुँदा सामान्य समयमा कोरिया आउने विद्यार्थीले समेत कोरियामा चर्को आर्थिक समस्या झेल्नुपरेको स्मरण गराउँदै श्रेष्ठले अहिलेको यो महामारीको समयमा  हतार गरेर कोरिया नआउन कोरिया आउने तयारी गरिरहेका नेपाली विद्यार्थीसँग आग्रह गरेका छन्। 

श्रेष्ठ थप्छन् ‘कोरियाका युनिभर्सिटीहरुले अनलाइन कक्षाहरु सञ्चालन गरिरहेकाले माहामारी मत्थर नहुँदासम्म नेपालबाटै अनलाइन कक्षामा सहभागी हुनुहोस्।’ 

कन्सल्टेन्सीदेखि चर्को रकम बुझाउँदै आएका नेपाली विद्यार्थीले चर्को हवाई भाडासँगै कोरियामा आएर यहाँका अस्पताललाई उत्तिकै शुल्क तिनुपर्ने भएको छ।  

संक्रमित विद्यार्थीले कम्तिमा ५ लाख नेपाली रुपैयाँ उपचारमा मात्र खर्च गर्नुपर्ने अनुमान छ। यसका साथै नयाँ आउने विदेशिले दैनिक १ लाख वन तिरेर सरकारी क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य छ।  कोरोना नेगेटिभ देखिएका विद्यार्थीले समेत मानसिक समस्या झेल्नुपर्ने भएकाले सकेसम्म अहिलेको अवस्था कोरियामा नआउन यहाँका नेपाली विद्यार्थीहरुको आग्रह छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोनाका कारण रोजगारी गुमिरहेको अवस्थामा तत्काल रोजगारी पाउने अवस्था पनि नभएको र कोरियामा नयाँ आउने विद्यार्थीले ६ महिनासम्म पार्ट टाइम जागिर गर्न समेत नपाउने नियम रहेको सरोकारवालाको भनाइ छ।  

सोही कन्सलटेन्सीमार्फत् बिहीबार थप ९ जना मलेसियन एयरमा मलेसिया ट्राञ्जिट हुँदै कोरिया आउने तयारीमा रहेको बताइएको छ। 

योसँगै कोरियामा कोरोना संक्रमित नेपालीको संख्या ३ पुगेको छ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्