काठमाडौं– प्रहरीले लागूऔषधसहित एक रसियन पर्यटककलाई पक्राउ गरेको छ। पकनाजोदस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङबाट रसियन पर्यटक पाभेल थेलाटिनलाई पक्राउ गरेको हो।
पासपोर्ट नम्बर ६५९५३१८ भएका उनको साथबाछ १५.४५ ग्राम डिफिलेक नामक ६ वटा चक्की र अल्बेन्डाजोला नामक लागूऔषधको १२ वटा चक्की भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनी लागूऔषध दुव्र्यसनी भएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।