• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘स्वास्थ्यकर्मीहरुलाई घर भाडामा लिएर राख्छौं भन्दा पनि पाइएन’

सरस्वती खड्का शनिबार, भदौ १३, २०७७  ०७:१०
1140x725

कसैले कल्पनासमेत नगरेको महामारीले हामीसामु निकै ठूलो चुनौती थपिदिएको छ। याे चुनौतीसँग जुध्न हामीले सक्दो पहल गरिरहेका छाै‌ं। गत चैत ११ गतेदेखि लकडाउन भयो। त्यसयता म कुनै दिन घर बसेको छैन। हरेक दिन जनताको सेवामा खटिएकी छु। हाम्रो कीर्तिपुर नगरपालिका पुरै खटिएकाे छ। तर यसरी खट्दाखट्दै पनि नगरवासीमा कोरोना संक्रमण देखिन थालेको छ। सुरुमा प्रभावित जिल्लाबाट आएकाहरुमा देखिएको कोरोना अहिले नगरपालिकाका केही स्थानीयमा समेत देखिन थालेको छ। बिहीबारसम्म संक्रमितको संख्या ३६ पुगेको छ। शुक्रबारको विवरण आइसकेको छैन। 

अर्कातिर कोरोनाले अर्थतन्त्र पनि धरासायी बनाएको छ। कोरानाका कारण उत्पादनमूलक कामहरु प्रायः ठप्प हुँदा जनतामाथि अर्को समस्या थपिएको छ। दिनभरि काम गरेर बिहान-बेलुका छाक टार्ने वर्गलाई अहिले निकै समस्या परेको छ। मध्यम वर्ग तथा व्यापार, व्यवसाय गर्नेहरुको समस्या पनि आफ्नै छ। नगरपालिका समस्याले जेलिएको छ। हामीमाथि चुनौती थपिएका छन्। तर पनि हामीले विकास निमार्णका केही काम अहिले पनि गराइरहेका छौं। भौतिक दुरी कायम राख्दै ठाउँ-ठाउँमा सञ्चालन भइरहेका सडक, बाटोघाटो निर्माणका कामलाई निरन्तरता दिएका छौं।

हामी जनप्रतिनिधि भएको तेस्रो वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गर्ने बेला, याे विकास निमार्णका काममा फड्को मार्ने बेला हो।  तर जुन उद्देश्य हामीले लिएका थियौं, त्यसअनुसारको काम भन्दा पनि यतिबेला हामी सेवामुलक काममा खटिएका छौं।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्षमताले भ्याएसम्मका काम गरिरहेका छौं। यो वर्षको बजेट बनाउँदा नै हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर कोरोना नियन्त्रणका लागि बजेट छुट्याएकाले बजेटको अभाव झेल्नु परेको अवस्था छैन। हामीले १ करोेड ५० लाख आकस्मिक कोषमा राखेका थियौं। अहिले यसैबाट चलाइराखेका छौं। संक्रमण बढ्दै गयो भने त अब हामीसँग भएको स्रोतले धान्ला भन्न सकिन्न । अहिलेसम्म चाहिँ प्रदेश तथा संघीय सरकारको सहयोगमा सक्दो पहल गरिरहेका छौं। 

अहिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ तथा पिसीआर परीक्षणको दायरा फराकिलो बनाउने काम भइराखेको छ। बिहीबारसम्म हाम्रो नगरपालिकामा ७०४ जनाको कन्ट्याक्ट ट्रेसिङ भएको छ। कोरोना पोजिटिभ देखिएका संक्रमितहरुको व्यवस्थापनका लागि हामीले आइसोलेसन सेन्टर विस्तारलाई जोड दिएका छौं। 

nimb
nimb
Ncell 2
Ncell 2

हामीले हाम्रो कीर्तिपुरस्थित जनस्वास्थ्य केन्द्रीय कार्यालयमा २ सय बेडको क्वारेन्टाइन तयार गरेका थियौं। त्यसलाई हामीले आइसोलेसनमा परिणत गरेका छौं। त्यसैगरी टियुको रिसर्च सेन्टरमा भेन्टिलेटरसहितको २० बेडको आईसोलेसन छ हामीसँग। 

कीर्तिपुर अस्पतालमा अहिले पनि भेन्टीलेटरसहितको २० बेडको आइसोलेसन बनाउन तयारी अवस्थामा छ। हिकास्ट कलेजस्थित ३० देखि ४० बेड सम्मको आवश्यकताअनुसारको आइसोलेसन बनाउने तयारीमा नगरपालिका छ । 

आफ्नो घरमा सुरक्षित रुपमा आइसोलेसनमा बस्ने वातावरण भएकाहरु होम आइसोलेसनमै बस्नु भएको छ। उहाँहरुको निगरानीका लागि पनि हामीले स्वास्थ्यकर्मी परिचालन गरेका छौं। स्वास्थ्यकर्मीहरु संक्रमितहरुसँग नियमित सम्पर्कमा हुनुहुन्छ। सबैजसो बिरामीको अवस्था सामान्य छ। 

तर फ्रन्टलाईनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीहरुकोे सम्मानका लागि समुदायमा सचेतना फैलाउनुपर्ने देखिएको छ। जनचेतनाको अभावकै कारण स्वास्थ्यकर्मीहरुसँग समुदाय त्रसित भएको वा उहाँहरु प्रति केही अमानवीय व्यवहारका घटना बढेका छन्। अहिले अधिकांश स्थानको अवस्था यस्तै छ। कीर्तिपुरको पनि सोही अवस्था हो। स्वास्थ्यकर्मीहरुलाई घर भाडामा लिएर राख्छौं भन्दा पनि नपाएको अवस्था छ। हामीले पनि हाम्रोे कन्ट्याक्ट ट्रेसिङ टिमलाई चाहिँ नगरपालिकाभित्रै राखेर काम गराउँछौं भनेका थियौँ। भीडभाड क्षेत्रमा दिनभरि खटिएका स्वास्थ्यकर्मीहरुलाई सहज होस् भनेर क्वारेन्टाइनका लागि शान्त र फराकिलो ठाउँ खोजेका थियौं। तर पाइएन। यो पनि समुदायवासीले नबुझेकै कारणले हो । 

हामीले फ्रन्टलाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन तथा हौसला दिइरहेका छौं। सरकार, जनप्रतिनिधि, सञ्चारमाध्यम, समुदाय सबै तर्फबाट उहाँहरुको हौसला बढाउन जरुरी छ। 

(कीर्तिपुर नगरपालिकाकी उपमेयर खड्कासँग नेपाल लाईभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित) 
 

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्