• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

त्रिभुवनबाट ५ हजार थापेका जसराज

64x64
नेपाल लाइभ शनिबार, भदौ १३, २०७७  १४:३४
1140x725

काठमाडौं- चर्चित शास्त्रीय गायक पण्डित जसराजको अमेरिकामा हृदयघातका कारण गत सोमबार मृत्यु भयो। ९० वर्षीय जसराज शास्त्रीय संगीतका लागि एउटा धरोहरजस्तै थिए। सानैदेखि सांगितिक माहाेलमा हुर्किएका उनले पछि विभिन्न नवधा भक्तिसम्बन्धी र यस्तै अन्य आध्यात्मिक संगीतमा आफ्नो स्वर दिए। 

पण्डित जसराज विलक्षण प्रतिभाका गायक मानिन्छन्। भारतीय शास्त्रीय संगीतको अधिकांश गायिकी ध्रुपद, ख्याल र ठुमरीमा आधारित हुँदै आएका छन्। यस्तो समयमा उनले आफ्नो जीवनमा वैष्णवताको मार्ग चुने। एक यस्तो वातावरण, जहाँ भक्ति संगीतले सर्वोच्च स्थान पाउँदै आएको थियो त्यस्तो घरमा जन्मिएर उनले संगीतकै बाटो रोज्नु सबैका लागि हर्षकै कुरो थियो। 

उनका पिता पण्डित मोतीराम र माता कृष्णा बाई हुन्। हरियाणाको पिली मन्दोरी गाउँमा सन् १९३० जनवरी २८ मा जन्मिएका उनलाई जेठा दाजु पण्डित मणिरामले सुरुमा उनलाई संगीत सिकाएका थिए। उनी जन्मिएको गाउँ त्यसबेला पञ्जाबको अधीनमा थियो। मेवाती परम्परासँग सम्बन्धित भए पनि उनलाई पछि उस्ताद घग्गे नजिर खाँले पनि आफैंसँग राखेर संगीत सिकाएका थिए।

पण्डित जसराजका हजुरबा गुरु पण्डित नत्थुलाल र पण्डित चिमनलाल पनि उस्ताद घग्गे नजिर खाँका शिष्य थिए। यी दुवै जना पिता मोतिरामका मावलीपट्टीका हजुरबुबाहरू थिए। पण्डित जसराजका बुबा पण्डित मोतीरामले आफ्ना मामा पण्डित चिमनलालसँग संगीत शिक्षा लिएका थिए।

सन् १९४६ मा पण्डित जसराजले पण्डित डिवी पलुस्करसँग तबला पनि सिकेका थिए। तालप्रति उनको विशेष मोह सधैं उनको गायकीमा देख्न पाइयो तर सिकाइको त्यो समयपछि उनलाई तबला बजाएको कमैले देखे। 

उनको नेपालसँग पनि एउटा छुट्टै प्रसंग जोडिएको छ। सन् १९५२ मा पहिलो पटक शास्त्रीय संगीत सुनाउनका लागि नेपालमा आएका उनलाई सुरूको प्रस्तुतिबाटै प्रसन्न भएर तत्कालीन राजा त्रिभुवनले ५ हजार नगदसहित सम्मान गरेका थिए। त्यसले शास्त्रीय संगीत गाएर पनि पैसा कमाउन सकिने रहेछ भन्ने सोच उजागर भएको कुरा पछिसम्म पनि पण्डित जसराजले बताउँदै आएका थिए।

पंडित जसराज

पछिल्लो समय अमेरिकामा बस्दै आएका उनी प्रायःजसो अन्तरर्वार्तामा नेपालमा पाएको त्यो सम्मानको सधैं स्मरण गर्नेगर्थे। त्यसलाई उनी संगीत जगतको पहिलो खुड्किलाेमा आफूलाई संगीतमा लागिरहन त्यसले अझ प्रेरित गरेको बताउँदै आएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पण्डित जसराजले भारतीय शास्त्रीय संगीतलाई सरल तथा सहज बनाउनका लागि ठूलो योगदान गरे। आधुनिक पुस्तालाई पनि शास्त्रीय संगीतमा झुमाउन सक्ने क्षमता भएका पण्डित जसराजले आफ्नो गायन कला भारतमा मात्र होइन। विश्वका कयौं देशमा देखाएका छन्।  

फिल्म अभिनेता पहाडी सान्याल, संगीत निर्देशक सुबल दासगुप्ता, गायिका जूथिका रोयजस्ता अब्बल हस्तिहरू पण्डित जसराजका प्रशंसक थिए तर जसराज भने आफ्नो किशोरावस्थादेखि नै बेगम अख्तर साहिबाको गायकीदेखि प्रभावित थिए।

उनको गायकीमा पहिलोपटक उनलाई मन परेको कृष्ण भक्ति साहित्य थियो। पण्डित जसराजले सूरदास, कृष्णदास, परमानन्ददास, छितस्वामी र गोविन्द स्वामीका पदावलीहरू धेरै नै गाएका छन्। उनले ‘ओम नमो भगवते वासुदेवाय’ कृष्णभक्तिको स्तुती रहेको ‘मधुराष्टकम्’ र ‘अच्युतम् केशवम्‌’लाई पनि शास्त्रीय ढंगबाट गाएर सबैको घर घरमा पुर्‍याए।

पंडित जसराज

Xtrem

Xtrem

टोरन्टो विश्वविद्यालयले त उनको नामबाट छात्रवृत्तिको सुरूवात नै गरेको छ, जुन छात्रवृत्ति भारतीय संगीतका युवा प्रतिभाहरूलाई दिइने गरिन्छ।  त्यसैगरी न्यूयोर्कको एउटा संगीत भवनको नाम नै ‘पण्डित जसराज अडिटोरियम’ राखिएको छ।

यस्तै जसराजको योगदानको कदर गर्दै इन्टरनेसनल एस्ट्रोमिकल युनियन (आईएयू) ले सौर्य मण्डलको एउटा ग्रहको नाम उनकै नाममा राखेको छ। यस्तो सम्मान पाउने जसराज पहिलो भारतीय कलाकार हुन्।

उनले पाएका पद्मभूषण, पद्मश्री, कालिदास सम्मान, संगीत नाटक अकादमी रत्न-सदस्यता, काँची कामकोटिको आस्थाना विद्वानं, महाराष्ट्र गौरव पुरस्कार, शान्तिनिकेतनको मानव उपाधि ‘देसिकोत्तम’, उस्ताद हाफिज अली खाँ पुरस्कार, पण्डित दिनानाथ मंगेशकर सम्मान, डागर घराना सम्मान, आदित्य विक्रम बिडला पुरस्कार, पण्डित भीमसेन जोसी लाइफटाइम अचिभमेन्ट अवार्ड, सुमित्रा चरतराम लाइफटाइम अचिभमेन्ट पुरस्कार र उस्ताद बिस्मिल्लाह खान सम्मान उल्लेखनीय छन्।

पण्डित जसराजले कृष्ण उपासनालाई शास्त्रीय तरिकाले आफ्नो छुट्टै एकाधिकार क्षेत्र बनाए। उनी राग गाउनेहरू बीच पनि अत्यन्त कठीन राग मसलन-गौरी, आसा मांड, अडाना, विलासखी तोडी, अबिरी तोडी, हिण्डोल बसन्त आदि रागमा गाउने गर्थे। यस्ता कठीन रागमा स्वर तानिरहँदा पनि भक्तिभाव उनको स्वरमा, उनका आँखामा प्रष्टै देख्न पाइन्थ्यो।

कृष्णलीलाका प्रायः सबै विषयलाई उनले न्याय गरेर गाएका छन्। उनले भक्ति सम्मानित ग्रन्थ ‘भक्ति रसामृतसिन्धु’, ‘भक्ति रसायन’ र गोपालतापनीय उपनिषद्लाई समेत लोकवाणीमा पुराविष्कृत गरेका छन्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १४:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्