• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अरु नै कार्यक्रमका लागि छुट्याएको बजेट कोरोना रोकथाममा 'डाइभर्ट' गर्नुपरेको छ

घनश्याम गिरी शनिबार, भदौ ६, २०७७  १८:५९
1140x725

हाम्रो नगरपालिकामा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ५० पुगेको छ। शनिबारको तथ्यांक आउन बाँकी छ। संक्रमितहरूमध्ये अधिकांश चाहिँ प्रभावित जिल्लाबाट आएकाहरू छन्। 

प्रभावित जिल्लाबाट आएर कोठा भाडामा बस्ने भएकाले वडा नम्बर ११, १२, १३ र १४ मा कोरोना बढी संक्रमण देखिएको छ। यस्ता जनसम्पर्क बढी भएका वा प्रभावित जिल्लाबाट आएकाहरुका एकै परिवारका ४/५ जनासम्मलाई पनि कोरोना संक्रमण देखिएको छ। 

संक्रमितको सम्पर्कमा आएका ४ जना नगरपालिकाका स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको छ। स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएपछि हामीले उनीहरुको सम्पर्कमा आएकाका परिवारको पनि पिसिआर गरायौं। पिसिआर गराउँदा परिवारमा पनि कोरोना देखिएको छ। 

हामीले थप १ सय ३० जनाको पिसिआर परीक्षण गराएका छौं। उनीहरुको रिपोर्ट आज (शनिबार) बेलुकासम्म आइपुग्ला। अहिलेसम्म नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमार्फत् पिसिआर गराउँदा संक्रमितको सम्पर्कमा आएका समुदायका अधिकांश व्यक्तिमा पिसिआर नेगेटिभ देखिएको छ। परिवारमा भने धेरैजसोलाई कोरोना पोजिटिभ देखिएको छ। 

रिपोर्ट हेर्दा पनि अहिले जताततै समुदायभरि कोरोना फैलिसकेको भनिहाल्ने अवस्था छैन। तर अहिले नियन्त्रणमा नजुट्ने हो भने यसले भयावह रुप लिन सक्छ। जसले गर्दा हामीले चन्द्रागिरी नगरपालिका पुरै सिल गरेका छौं। भदौ १० गतेसम्म अत्यावश्यक बाहेकका सहकारी, उद्योगलगायत व्यवसाय बन्द गरिएको छ। परिस्थिति हेरेर यो समयलाई थप गर्नुपर्ने अवस्था पनि आउन सक्छ। सरकारले पनि उपत्यकामा निषेधाज्ञा जारी गरिसकेको छ। 

नगरपालिकाले अत्यावश्यक खाद्यान्न, तरकारी, खानेपानी, ग्यासलगायतका पसलहरुका लागि पनि निश्चित समय तोकिदिएको छ। सरकारले यस्ता पसलहरु दिनभर खुल्ला गर्न दिने भनेपनि यसबाट थप जोखिम हुने देखिएपछि हामीले बिहान ५ बजेदेखि बिहान ८ बजेसम्ममात्रै यी पसलहरु खोल्न पाउने व्यवस्था गरेका छौं। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भौतिक दूरीसँगै पिसिआरको दायरा फराकिलो बनाएका छौं। फ्रन्टलाइनमा खट्ने पसलेहरू, सरसफाइ कर्मचारी, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूलगायत संक्रमितको सम्पर्कमा आएका नगरबासीहरुको पिसिआर क्रमशः गराउने हाम्रो योजना छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको पिसिआर गराउने क्रम जारी छ। 

कोरोना संक्रमितहरुका लागि नगरपालिकामा दुईवटा अस्पताल छन्। एपिएफ हस्पिटल बलम्बुमा र मनमोहन हस्पिटल दहचोकमा छ। मनमोहन हस्पिटलमा साढे ३ सयदेखि ५ सयसम्म आइसोलेसन बेड क्षमता छ। एपिएफ अस्पतालमा साढे २ सय बेड छ। भनेपछि हामीसँग ७ सयभन्दा बढी बेड नगरपालिकामा आइसोलेसनका लागि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नगरपालिकाभित्रका संक्रमितहरुलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने गरी हामीले यी दुवै अस्पतालसँग सहमति गरेका छौं। सामान्य अवस्था भएका संक्रमितहरुका लागि त हामीले होम क्वारेन्टाइनभन्दा होम आइसोलेसनलाई नै प्राथमिकता दिएका छौं। 

धेरैजसो संक्रमितहरू होम आइसोलेसनमा छन्। होम आइसोलेसनमा बस्न सम्भव नभएकाहरुका लागि नगरपालिकाले छुट्टै व्यवस्था गरेको छ। होटलको समेत व्यवस्था गरेको छ। त्यहाँ अहिले १६ जना बसिराखेका छन्। 

नगरपालिकाले तोकेका अन्य क्वारेन्टाइन तथा नगरस्तरीय अस्पताल पनि छ। आपत् पर्‍यो भने त्यहाँ पनि राख्ने व्यवस्था गरिएको छ।

त्यसलाई पनि अब नगरपालिकाले आइसोलेसन सेन्टर बनाउने भन्ने कुरा पनि आएको छ। तर नगरपालिकामा अहिलेसम्म सबै संक्रमितको अवस्था सामान्य छ।

नगरपालिकामै ७ सय बेड क्षमताका दुईवटा अस्पताल भएकाले आत्तिहाल्नुपर्ने अवस्था पनि आएको छैन। तत्काल थप आइसोलेसनका लागि छुट्टै खर्च पनि गरिरहन आवश्यक देखिएको छैन। 

भोलि  बिरामीको चाप बढ्यो अस्पतालले थेग्न नसक्ने अवस्था आयो भने हामीले आपतकालीन अवस्थाका लागि व्यवस्था गर्ने योजना बनाएका छौं। सोच्दै नसोचेको महामारीका बाबजुद वित्तीय स्रोतको अभाव त स्वभाविक नै हो। 

अहिले निश्चित योजना तथा कार्यक्रममा छुट्याएको बजेटको रकमलाई नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि डाइभर्ट गर्नुपरेको अवस्था छ। नगरपालिकाको आफ्नो आन्तरिक स्रोतबाट साढे २ करोडभन्दा बढी रकम कोभिड नियन्त्रणका लागि खर्च भइसकेको छ। नेपाल सरकारबाट पनि केही बजेट प्राप्त भएको छ। हामीले क्षमताले भ्याएसम्म कोरोना नियन्त्रणका लागि काम गरिरहेका छौं। 

(चन्द्रागिरि नगरपालिकाका मेयर गिरीसँग नेपाल लाइभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित)

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्