• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

फेरि चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना संक्रमण

64x64
शिव भुसाल शुक्रबार, भदौ ५, २०७७  २०:०३
1140x725

सिओल- कोरियामा दोस्रो चरणको कोरोना फैलिने त्रास बढिरहेको छ। राजधानीको साराङ जेल नामक चर्चबाट गत हप्तादेखि सुरु भएको कोरोनाको लहरले महामारीको रुप लिने संकेत गरेको छ। चर्चमा कति सदस्यहरु आबद्ध छन् भन्ने यकीन तथ्याङ्क प्राप्त गर्न हालसम्म पनि सरकार असफल छ। 

स्वास्थ्य अधिकारीहरुले पछिल्लो कोरोना भाइरस फैलिएको साराङ जेल चर्चका मण्डलीको सूची तयार पार्न  शुक्रबारसम्म पनि असफल भएका छन्। चर्चले सरकारलाई उपलब्ध गराएको सूचीमा ९ सय जनामात्र चर्चका सदस्यहरु रहेको उल्लेख छ। 

तर उक्त तथ्यांक गलत भएको भन्दै आधिकारीक तथ्यांक लिन सरकारका अधिकारीहरु चर्चको मुख्यालयमा पुगेका थिए। बिहीबार साँझ खोज तलासको सरकारी वारेण्ट बोकेर प्रहरीसँग चर्च पुगेका अधिकारीहरुलाई चर्चभित्र छिर्न दिइएन। 

१० घण्टासम्मको प्रयासका बाबजुद पनि चर्चभित्र प्रवेश गर्न नसकेपछि सरकारी अधिकारीहरु रित्तो हात फर्किएका थिए। उक्त चर्चका पास्चर जुन ख्वाङ ह्यून,जसले शनिबार भएको वृहत सरकार विरोधी आन्दोलनको नेतृत्व गरेका थिए। मध्य सिओलमा भएको उक्त आन्दोलनमा कम्तिमा २० हजारको सहभागिता रहेको प्रहरीको अनुमान छ।

आन्दोलनमा चर्चका अगुवा र उनिहरुका राजनीतिक कार्यकर्ताहरु  देशभरीका गाउँ गाउँबाट राजधानी सिओल पुगेका थिए। यो समूहमा उक्त चर्चका कतिले भाग लिएका थिए भन्ने यकीन छैन। तर सोही आन्दोनमा सहभागी भएका पास्चर जुनलाई भने कोरोना पोजेटिभ देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी अधिकारीहरु चर्चको शाखा शङबोकको उत्तरी क्षेत्रमा पर्ने एक चर्चमा बिहीबार साँझ ५ बजेतिर पुगेर सदस्यहरुको तथ्यांक संकलन गर्ने प्रयास गरे पनि सुरुमा प्रवेश गर्न दिइएन। बिहान पनि उनिहरु चर्चमा प्रवेश गर्न असफल भएर फर्किएका थिए। बल प्रयोग गरेर साँझ ८ बजे चर्चमा प्रवेश गरेर बिहान ३ बजेसम्म खोजतलास गरिएको थियो। 

चर्चमा खोजतलास भइरहेका बेला बाहिर ३० भन्दा बढी चर्च समर्थकहरु थिए। सोही समयमा केही युटुबरहरुले प्रहरीले चर्च भत्काउन लागेको भन्दै गलत  भिडियो राखेर चर्च समर्थकहरुलाई आतङ्कीत बनाएका थिए। 

चर्चका सदस्यहरु ९ सयमात्र भएको विवरण प्राप्त भए पनि त्यो सत्य नभएको सरकारी अधिकारीहरुको भनाइ छ। तर चर्चकी वकिलले भने चर्चले आधिकारीक विवरण पेश गर्दा पनि सरकाले बल प्रयोग गरेको आरोप लगाएकी छन्। 

Xtrem
Xtrem

चर्चसँग परिचित एक व्यक्तिका अनुसार चर्चका सदस्यहरुको जम्मा संख्या २ देखि ३ हजारसम्म्म रहेको हुनसक्ने अनुमान छ। तर चर्चले पठाएको एउटा म्यासेज ४ हजार जनालाई पठाइएको पाइएको छ। 

शुक्रबार बिहानसम्ममा चर्चको सम्पर्कमा आएका ७ सय ३२ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। उक्त चर्चमा सरकारका प्रतिपक्षी दलहरुका महत्वपूर्ण बैठकहरु पनि भइरहने भएकाले कतिको आवतजावत थियो भन्ने यकीन नै छैन। 

उक्त चर्चबाट कोरोना फैलिनुभन्दा पहिलेका केसमा हरेक कोरोना संक्रमितको लिङ्क सरकारसँग हुने गरेपनि अहिले भने कहाँ कहाँ कोरोना संक्रमितहरु पुगे भन्ने आँकडा छैन। त्यसैले पनि कोरियामा कोरोना संक्रमणको दोस्रो महामारी जटिल बन्ने देखिन्छ। 

कोरियामा शुक्रबारमात्रै ३ सय २४ जनामा कोरोना पुष्टि भइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्