• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

जेठा गुरुलाई पालुवाको तर्फबाट श्रद्धाञ्जली 

ज्योति बानिया बुधबार, भदौ ३, २०७७  ११:११
1140x725

राष्ट्रकवि माधव घिमिरे अब हामीबीच रहनुभएन। यो दु:खद समयमा आफूसँग सम्बन्धित केही कुरा लेख्न चाहेँ। 

राष्ट्रकविको जीवनयात्राको समयमध्ये विसं २००५ देखि २००८ सम्मको कामको जानकारी दिने लेखोट र विवरणहरु त्यति पाइदैनन्। उहाँसगको बसाईमा मैले यो कुराको जिज्ञासा राख्दा उहाँ यो समयलाई आफूले मातृभुमिलाई दिएको समय भन्नुहुन्थ्यो। यो समय लमजुङ बसाईसँग सम्बन्धित छ, त्यसैको आज छोटो चर्चा गर्न खोजेँ।

बिस २००४ मा उहाँ र कप्तान प्रेमबहादुर थापा (वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाका जिजु हजुरबुबा) ले श्री ३ पदमशमसेरसँग लमजुङमा एउटा स्कुल सञ्चालनका लागि बिन्तिपत्र हाल्नुभएछ। सोही साल आधार स्कुल सञ्चालनको ‘हुप्र’ भएपछि उहाँ लमजुङतर्फ जानुभएको रहेछ। 

ज्योति बानिया

स्कुलको हुप्र लिएर लमजुङ गएपछि आफ्नो जन्मस्थान बाहुनडाँडा वा मावली दुराडाँडामा स्कुल स्थापनाको दबाब हुँदाहुँदै राणाशासनको विरोधको बिम्ब प्रयोग गर्दै राजवंशको उत्पत्तिस्थान लमजुङ दरबार र लमजुङ कालिका मन्दिरमा (जुन गाउँसहरमा अद्यपि छ) स्कुल स्थापना गर्नुभयो (जुन लमजुङकै पहिलो स्कुल मानिन्छ)।

त्यहाँ राष्ट्रकविले २००८ सम्म समय  दिनुभयो। लमजुङको मध्यमागमा पर्ने यो ठाउँमा स्थापित  यो स्कुलमा  पहिले आफू एक्लै र पछि ७ जना गुरुहरुले लमजुङमा गर्नुसम्म शैक्षिक योगदान गर्नु भएको पाइन्छ।

उहाँले त्यो स्कुल स्थापना र सञ्चालन गर्दा गरेका दुःख र रोचक घटनाहरु अहिले पनि लमजुङ  जिल्लामा प्रेरक कथाको रूपमा बताउने गरिन्छ।  लमजुङमा अहिले पनि राष्ट्रकवि  माधव घिमिरेलाई जेठा गुरु भनिन्छ। पछि माइलागुरु टीकाराम घिमिरे (बाहुनडाँडा), साइलागुरु तिर्थराज शर्मा (दुराडाडा), रामनाथ शर्मा (कास्की) वीरेन्द्र शर्मा (गोर्खा), उमानाथ शर्मा (गोर्खा) आदिले शिक्षा क्षेत्रमा गर्नुभएको योगदान अतुलनीय छ।

अहिले पनि यी गुरुहरुले गुरुकुलबाट आधुनिक शिक्षातर्फ  रूपान्तर  गरेको, गाउँगाउँ गएर विद्यार्थी ल्याउदै शिक्षा सबै जातजातिको पहुँचमा पुर्‍याएको र समाज परिवर्तनका लागि गरेको योगदानकै कारणले लमजुङ भूगोलका कारण अलिक अप्ठ्यारो भए पनि शिक्षाको हिसाबले सहज र अगुवा हुन सक्यो। 

सायद सबै पुस्ता यसैमा गर्ब गरिरहेको छ। राष्ट्रकवि लमजुङबाट पढेर आउने सबैलाई ‘आफूले रोपेर आएको समि रुखको  पालुवा’ भन्ने गर्नुहुन्थ्यो। सामीप्यताको त कुरै भएन, लमजुङको त्यस्तो कुनै गाउँ थिएन उहाँलाई जिजुबाजेको नाम भन्नेबित्तिकै  अरु केही भन्नु परोस्। परिवारको इतिहास नै उहाँसग हुने गर्थ्यो। मेरो हकमा त म जहाँ जन्मेँ, त्यही उहाँले ५ वर्ष  गुजारेको ठाउँ थियो।

Ncell 2
Ncell 2
nimb
nimb

लमजुङतिर हामी विद्यालय पढदासम्म दैनिक बिहान राष्ट्रिय गान र एउटा जेठा गुरु (माधव घिमिरे) को राष्ट्रिय गीत अनिवार्य गाउनु पर्थ्यो (अचेल के छ कुन्नि?)। सन्जोग जेठागुरुको ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ को एक शब्द सापटी लिएर मेरो हेडसरले मेरो नाम  राखी दिनुभएछ।

मेरो नाम हाम्रो  हेडसर बुद्धिबहादुर बुढाथोकीले राख्नु भएको रहेछ। अहिले पनि भेट्नेबित्तिकै सधैं मेरो नाम जोगीबाट किन अर्को नाम राखिदिनुभएको भन्ने गर्छु। हुन त मेरोमात्रै होईन लगभग सबै विद्यार्थीको नाम उहाँले राखेको भन्ने गरिन्छ। मेरो हकमा त बिहान राष्ट्रिय गीत गाउनेबित्तिकै मलाई भर्ना गर्न आमा जाँदा जोगीजस्तै सुनिने ज्योति राखेको भन्नुभएको थियो। 

मेरो नाममात्रै होईन,  लमजुङमा  लागि यी महापुरुषहरुको कारणले सामाजिक र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन भएको छ। लमजुङतिर कुनै  कार्यक्रम  हुनेबितिकै जिज्ञासा र चासो राख्ने राष्ट्रकवि अब हामीबीच रहनुभएन। त्यो मायालु सामीप्यताको अब सधैं अभाव खड्किने भयो। 

राष्ट्रकविले देशका लागि त असिम कामहरु गर्नुभयो। आफ्नो  जन्मभूमिमा अप्ठ्यारो अवस्थामा पनि सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तन गरेर देखाउनु भयो। हामी सधैं आभारी थियौं र रहनेछौं। तपाईंलाई सधैं सम्झिरहनेछौं। हजुरको बैकुण्ठवास होस् आत्माले चिरशान्ति पाओस्। आदरणीय जेठागुरुलाई हामी सबै पालुवाको तर्फबाट हार्दिक श्रद्धाञ्जली।

बानियाको फेसबुकबाट

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ११:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्