• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'हटस्पट' असन : 'ज्वेलरी सप'मा कोरोना देखिएपछि चिया पसलेदेखि ग्राहकसम्मको खोजी!

64x64
प्रजु पन्त शुक्रबार, साउन ३०, २०७७  २२:२४
1140x725

काठमाडौं- बिहीबार काठमाडौं न्यूरोडस्थित बिशाल बजार अगाडिको एक ज्वेलरीमा कार्यरत ३ कर्मचारीमा कोरोना सक्रमण पुष्टि भयो। अत्यन्त व्यस्त र भिडभाड हुने क्षेत्रमा कोरोना भाइरस संक्रमण देखिएपछि अन्य व्यक्तिमा चाँडै फैलने र समुदायमा पुग्ने चिन्ता देखिएको भन्दै महानगरपालिकाले तदारुकता देखाउँदै न्यूरोडका केही क्षेत्र सिल गर्ने र पसलहरु बन्द गराउने निर्णय शुक्रबार गर्‍यो।

जुद्ध सालिकदेखि असन, इन्द्रचोक, मक्खन गल्ली पूर्ण रुपमा एक साताका लागि बन्द गरिएको छ। ज्वेलरीका कर्मचारीहरु उक्त क्षेत्रमा घुमेकाले न्युरोड जुद्ध सालिकदेखि उत्तरपट्टि पूर्ण रुपमा बन्द गरिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

‘बिहीबार कोरोना पुष्टि भएसँगै असन, इन्द्रचोक, महाबौद्ध, न्युरोडमा कोरोना संक्रमितको संख्या बढेको देखियो,’ प्रवक्ता डंगोलले भने, ‘चारैतिरबाट कोरोनाले घेर्‍यो। वडा नम्बर २४ मा पनि देखिएपछि केही क्षेत्रलाई पूर्ण रुपमा बन्द गरिएको हो।’ 

ज्वेलरीमा कार्यरत कर्मचारीमा कोरोना भेटिएपछि ज्वेलरीमा आउने ग्राहक देखि चिया खाजा ल्याउने व्यत्ति सम्मलाई पिसिआर परीक्षण गरिने वडा नम्बर २४ का वडा सदस्य विनोद तुलाधारले जानकारी दिए।  ‘चिया खाजा पुर्‍याउने एकै व्यक्ति धेरै ठाउँमा गएको हुन्छ,’ वडा सदस्य तुलाधारले भने, ‘अब चिया/खाजा पुर्‍याउनेदेखि पसलमा आएकासम्मलाई कन्ट्याक्ट ट्रेसिङ गर्ने भएका छौँ।’

विशाल बजारको  शौचालय प्रयोग गर्नेलाई कोरोना 
विशाल बजारमा वरिपरि धेरै नै पछिल्लो समय धेरै नै फुटपाथ पसलेहरु बस्न थालेका थिए। फुटपाथ पसले विशाल बजारका व्यापारीदेखि केही ज्वेलरीका कर्मचारीसमेत विशाल बजारमा रहेको शौचालय प्रयोग गर्छन्। वडा सदस्य तुलाधार शौचालय प्रयोग गर्नेलाई पनि कोरोना सक्रमण फैलिएको हुन सक्ने आँकलन गरिएको उनले बताए।  

nimb
nimb
Ncell 2
Ncell 2

‘विशाल बजारमा रहेको शौचालय धेरैले प्रयोग गर्छन्। त्यहाँ न त सफा पानी छ। न त साबुनपानी नै,’ तुलाधारले भने, ‘त्यतैबाट कोरोना फैलिएको शंका हामीलाई लागेको छ।’

हटस्पट व्यस्त बजार
राजधानीको व्यस्त बजार न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध हुन्। होलसेल पसलदेखि ठूलो संख्यामा निजी कार्यलय पनि यो क्षेत्रमा पर्छन्। महाबौद्धमा २४ जनालाई देखिएपछि केही दिन अघि नै सिल गरिसकेको छ। त्यस्तै न्युरोडतिरका बजारहरुमा पनि ७ जनालाई सङ्क्रमण देखिएपछि प्रमुख बजार कोरोनाको हटस्पट भएका छन्।

शुक्रबारदेखि यी पुरै क्षेत्रहरु बन्द भएका छन्। वडा सदस्य तुलाधारका अनुसार न्युरोड क्षेत्रका व्यापारीले 'हामी पसल बन्द गर्छाैं' वडाले सहयोग गरोस् भनेपछि पसलहरु बन्द भएको बताए। 

तुलाधारका अनुसार यो क्षेत्रमा रहेको औषधि पसल खुल्नेछ। बिहान केही बेर दुध तरकारी पसलहरु खुल्नेछन् भने दिउँसो पूरै बन्द हुनेछ। फुटपाथ पसलहरु आजैबाट हटाइएको छ। 

तुलाधारका अनुसार एक हप्तादेखि १५ दिन यो क्षेत्र पूर्ण रुपमा बन्द हुनेछ। यतिन्जेल वडाले चिया पसले, हरेक पसलको एकजना, सहकारी, बैंकको एकजना, दुध बेच्ने, होटलवालालाई परीक्षण गरिनेछ भने त्यसै अनुसार कन्ट्याक्ट ट्रेसिङ पनि गरिने पनि उनले बताए।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा मंगलबार, भदौ ९, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल मंगलबार, भदौ ९, २०८३
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्