जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आकस्मिक कक्ष तोडफोड गर्ने दुई युवक पक्राउ परेका छन्।
चन्दननाथ नगरपालिका– ७ जुम्लाका तेजेन्द्र महत र दीप महतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए।
मादक पदार्थ सेवन गरी अस्पतालमा पुगेका उनहरुले शल्यक्रिया कक्षका ढोकाको सिसा र बत्ती तोडफोड गरेको दाहालले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।