• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

विदेशमा अलपत्र श्रमिकहरुको उद्धारमा लागिरहेका छौं : राजनप्रसाद श्रेष्ठ

64x64
नेपाल लाइभ सोमबार, असार २९, २०७७  १२:५५
1140x725

वैदेशिक रोजगार बोर्ड भनेको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनी र उनीहरुका परिवारका हकहित तथा कल्याणका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत क्रियाशील एउटा संस्था हो। त्यसैले वैदेशिक रोजगारमा संलग्न रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनी र उनका परिवारहरुप्रति हाम्रो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरोकार रहन्छ। यो हिसाबले विगतदेखि नै बोर्ड क्रियाशील रहँदै आएको छ।

अहिले कोभिडको अवस्थामा पनि क्रियाशील रहेर ऐन, नीति, नियमअन्तर्गतका सीमाभित्र रहेर हामीसँग भएका स्रोतहरुको अधिकतम परिचालनमार्फत् श्रमिकहरुको हकहित कल्याणका लागि भरपूर प्रयास गरिरहेका छौँ। अहिले हामी अप्ठ्यारोमा परेका वैदेशिक रोजगारमा संलग्न नेपालीहरुलाई उद्धार गर्ने, उहाँहरुलाई राहत प्रदान गर्ने र उद्धार गरेर स्वदेश ल्याइसकेपछि सामाजिक, आर्थिक पुनर्एकीकरण गर्ने सन्दर्भमा हामी क्रियाशील भइराखेका छौँ।

अहिले हामी धेरै विषयमा जान सक्दैनौँ। हामी अहिले उद्धारमा लागि रहेका छौँ। त्यसपछि राहत प्रदान गर्ने काम हाम्रो नियमित काम हो। हामी त्यसमा लागिरहेका छौँ।अबका दिनमा पुनर्एकीकरण कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि हामी क्रियाशील छौँ। उद्धारको सन्दर्भमा कुरा गर्नुपर्दा वैदेशिक रोजगारीका क्रममा कोरोनाका कारण समस्याग्रस्त भएका श्रमिकहरुलाई, खान बस्नै समस्या परेका श्रमिकहरुलाई सहायता प्रदान गर्ने भनेर हामीले नियोगहरुमा रकम पठाइसकेका छौँ। नियोगहरुले आवश्यकताअनुसार सहयोग पनि गरिराखेको अवस्था छ।

अर्को कुरा समस्यामा परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर नेपाल फर्काउनका लागि निर्देशिका तयार छ। त्यो मन्त्रिपरिषद्‌मा छ। मन्त्रिपरिषद्‌ले निर्णय गरेर पठाइसकेपछि हामीले हवाई टिकटबापत लाग्ने खर्चहरु नियोगमाफर्त् दिएर उहाँहरुलाई नेपाल फर्काउने हिसाबले अगाडि बढिरहेका छौँ। यो भयो उद्धारको कुरा।

अर्को शवको कुरा छ। लकडाउन भएपछि खास गरी मलेसिया र मध्यपूर्वी एशियाली मुलुकहरुमा शव रोकिएको अवस्था थियो। ती शवहरु व्यवस्थापन गर्न निकै चुनौती थियो। त्यो चुनौतीको हामीले सामना गरिरहेका छौँ। र शवहरु विस्तारै व्यवस्थापन गरिरहेका छौँ। ३५० भन्दा बढी शवलाई हामीले व्यवस्थापन गरेर अहिले करिब ९०-९५ शवमात्रै ल्याउन बाँकी छ। ती शवहरु पनि हामी छिट्टै ल्याउँदैछौँ।

Ncell 2
Ncell 2
nimb
nimb

करिब १३० वटा शव उनका परिवारको सहमतिमा सम्बन्धित गन्तव्यमै अन्त्येष्टि गरियो। यहाँ विमानस्थलमा ल्याइएका शवहरु लिन पनि लकडाउनका कारण परिवार आउन सक्नुहुन्न। यो अर्को चुनौती छ। यसमा पनि बोर्डले आफैँ रिसिभ गरेर ४० वटासम्म गाडी प्रयोग गरेर घरसम्म पुर्‍याइदिएकाे छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग भएकाहरुलाई आर्थिक सहायता प्रदान गर्ने काम पनि बोर्डले गरिरहेको छ।

अब विदेशबाट फर्किएकाहरुलाई पुनर्एकीकरणको कुरा छ। विदेशबाट फर्किएकाहरुलाई पुनर्एकीकरण गर्ने कुरा नेपालमा मात्र नभएर साउथ एशियामै अगाडि बढ्न सकिरहेको छैन। अहिले कोभिड १९ को समस्या आइसकेपछि विदेशबाट फर्किने नेपालीहरुको संख्या अनुमान गर्दा पुनर्एकीकरण कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि लैजानुपर्छ भन्ने हिसाबमा हामी अगाडी बढिरहेका छौँ।

मलाई आशा छ, यो असार मसान्तसम्ममा यो कार्यक्रम तयार भएर आइसक्छ। हामीसँग यसका लागि व्यापक प्याकेज  पनि छ। तर, यसलाई कसरी सुरु गर्ने भनेर हामीलाई दुईवटा अप्ठ्यारो परेको थियो। एउटा त सामाजिक आर्थिक पुनर्एकीकरण के हो भनेर हामीले युनिभर्सल डेफिनेशन पाएनौँ। के हो त यो? कसरी जाने? भन्नेमा हामीलाई अलिकति समस्या परेको थियो। अहिले हामी अलिकति क्लियर छौँ।

वैदेशिक रोजगारमाथिको बढ्दो निर्भरतालाई कम गर्ने एउटा राष्ट्रिय रणनीतिको रुपमा पुनर्एकीकरण कार्यक्रमलाई लिइएको छ। त्यस्तै युवा जनशक्ति जो हुनुहुन्छ उहाँहरुलाई स्वरोजगार बन्न आकर्षित गर्ने। श्रमको सम्मान गर्ने प्रवृतिको विकास गर्ने र देशलाई आत्मनिर्भरतर्फ डोर्‍याउन सहयोग पुर्‍याउने कार्यक्रमको तयारी गरेका छौँ। अब बोर्डले पुनर्एकीकरण कार्यक्रम सञ्चालन गर्दैछ।

पुनर्एकीकरण कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भमा अनेक अन्याेलता रह्यो। यो पुनर्एकीकरण कार्यक्रममा के कस्ता कम्पोनेन्टहरु राख्ने, कस्ता सर्भिसहरु दिने यी कुराहरुमा हामीले थुप्रै छलफल गर्‍याैं। एउटा टुंगोमा हामी पुगेका छौँ। हामीले अब फर्किने कामदारहरुलाई ४ वटा वर्गमा विभाजन गरेका छौँ। एउटा वैदेशिक रोजगार सफल भएर फर्कने, जसरी गएको त्यसरी नै फर्कने, ऋणमाथि ऋण लिएर फर्कने र वैदेशिक रोजगारीका क्रममा शारीरिक, मानसिकसँगै आर्थिक समस्या भएर फर्कनेहरु राखेका छौँ। उहाँहरुका लागि प्याकेज पनि फरक फरक राखेका छौँ।

(वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पौरखी नेपालले आयोजना गरेको कार्यक्रममा राखेको मन्तव्यकाे सम्पादित अंश )

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्