• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सलहका नयाँ र ठूला झुण्ड नेपाल भित्रने सम्भावना, तराई क्षेत्रमा सतर्कता अपनाउन निर्देशन

64x64
नेपाल लाइभ शुक्रबार, असार २६, २०७७  १४:२५
1140x725

काठमाडौं- प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतबाट सलहका नयाँ र ठूला झुण्डहरु फेरि नेपाल प्रवेश गर्न सक्ने भन्दै सतर्क रहन भनेको छ। केन्द्रकाे पछिल्लो विवरणअनुसार हाल भारतको जयपुर र आग्राको बीचमा धौषा भन्ने स्थानमा रहेका ५ वटा सलहका झुण्डहरु करिब ५२५ हेक्टर क्षेत्रफलमा रहको र यी झुण्डहरु हावाको बहाबसँगै उत्तर पूर्वतर्फ गंगानगर, ग्वालीयर हुँदै ३ दिनमा अल्लाहबादसम्म पुग्ने पूर्वानुमान गरिएको छ।

यसैगरी राजस्थानको सिकर आसपासका क्षेत्रमा करिब ४०० हेक्टर क्षेत्रफलमा ५ वटा झुण्डहरु राजस्थानको चुरु हुँदै पूर्वमा उत्तर प्रदेशको साहजाहाँपुर तथा सीतापुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान रहेको छ। अनुकुल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमि (पश्चिम)तर्फ जानुपर्ने यी परिपक्व हुँदै गरेका झुण्डहरु हावाको बहाबसँगै पूर्वतर्फ लाग्न सक्ने सम्भावना देखिएको छ। पानी परेको बेला तथा रातिमा चलायमान नहुने भएपनि हावाको बहाबसँगै स्थानान्तरण गर्न सक्ने भएकोले उक्त झुण्डहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावनासमेत रहेको छ। यस सम्बन्धमा जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी पूर्वानुमान तथा निगरानी गर्ने कार्य निरन्तर भइरहेको बताइएछ।

भारतको राजस्थानबाट दक्षिण पश्चिमी वायुको प्रभाव बढ्दै गएकोले राजस्थानमा रहेका सलहका झुण्डहरु भारतको हरियाणा, मध्य प्रदेश, उत्तर प्रदेश तथा छत्तिसगढतर्फ अगाडि बढ्न सक्ने प्रक्षेपण गरिएको छ। त्यसमध्येका केही झुण्डहरु केहि दिनमा नेपालमा समेत प्रवेश गर्न सक्ने सम्भावना रहेकोले विशेष गरी तराई तथा भित्रिमधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न केन्द्रले सूचना जारी गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार अफ्रिकाको विशेष गरी सोमालियामा बसन्त ऋतुमा तयार भएका सलहका झुण्डहरु गर्मीयामको बंशवृद्धिका लागि भारत तथा पाकिस्तानतर्फ सर्ने प्रक्षेपण गरिएको छ। भारत पाकिस्तानको सीमाक्षेत्रमा बसन्त ऋतुमा तयार भएका सलहका झुण्डहरु भारतका पूर्वी तथा उत्तरी राज्यहरु हुँदै नेपालसम्म आइपुगेकोमा मनसुनको सुरुवातपछि राजस्थानतर्फ फर्किने प्रक्षेपण गरिएको छ। यी झुण्डहरु इरान तथा पाकिस्तान र अफ्रिकाबाट आएका झुण्डहरुमा मिसिइ राजस्थान र उत्तरी गुजरातमा बंशवृद्धि गरेर जुलाइको अन्ततिर फेरि नयाँ पुस्ताका झुण्डहरु तयार हुन सक्ने प्रक्षेपण गरिएको छ। यसमध्ये केही सलहका झुण्डहरु नेपालका समथर भूभाग र केही पहाडी क्षेत्रहरुसम्म पनि पुग्न सक्ने पूर्वानुमान एफएओको रहेको छ।

भारतको राजस्थानलगायतका विभिन्न स्थानमा रहेका सलहका झुण्डका केही अंशहरु अम्फान आँधीपछिको पश्चिमी वायुको सहारामा मध्य प्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै उत्तर प्रदेश र विहारमा प्रवेश गरेका थिए।

Xtrem
Xtrem

असार ११ र १२ गते हावाको बहाबमा एकाएक आएको परिवर्तनका कारण मनसुनको सुरुवात भइसकेपछि पनि हावाको बहाब दक्षिणबाट उत्तर पूवतर्फ मोडिएकोले भारततर्फका सीमावर्ती जिल्लाहरु र्सलाही, बारा, पर्सा, रौतहट, मकवानपुर, रुपन्देही प्रवेश गरेका थिए । यस्तै असार १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुण्डबाट छुट्टएिर आएका केही सलहहरु र असार १४ गते लखनउ नजिक बाँसी जिल्लामा आइपुगेको सलहको झुण्डबाट छुट्टएिर आएको केही सलह कपिलवस्तुको बुद्धभूमि तथा कपिलवस्तु नगरपालिकामा र असार १५ गते भारतको सोहरतगढमा देखा परेको झुण्डको केही अंश रुपन्देही तथा सोही झुण्डको भारतको उत्तराखण्डतर्फ जाने क्रममा कैलाली तथा डडेल्धुराबाट समेत नेपालको भूभागमा प्रवेश गरेको थियो।

उक्त सलहको झुण्डहरु छरिएका र कम संख्यामा भएका र मौसम अनुकुल नभएकाले तुलनात्मक कम नोक्सानी गरेको देखिएको छ। हावाको बहाबसँगै उक्त झुण्डका अंशहरु तराई र मध्यपहाडका विभिन्न जिल्लाहरु विशेषगरी सिन्धुली, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्गजा, दाङ्ग, प्यूठान, रोल्पा, कास्की, कैलाली, डडेल्धुरा लगायतका जिल्लाहरुमा केही हजारदेखि केही लाखसम्मको संख्यामा देखापरेको र हाल उक्त झुण्डका सलहहरुको उपस्थिति नरहेको अवस्था छ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्