• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बुधबार बोल्ने पाँचमध्ये चार स्थायी कमिटी सदस्यले मागे प्रधानमन्त्रीको राजीनामा

64x64
वीरेन्द्र ओली बुधबार, असार १७, २०७७  १४:१९
1140x725

काठमाडौं- बुधबार बसेको स्थायी कमिटीमा बोल्ने पाँचमध्ये चार जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन्। तीन स्थायी कमिटी दुई आमन्त्रित स्थायी कमिटी गरी पाँच जनामध्ये योगेश भट्टराईले मात्रै प्रधानमन्त्रीको बचाउ गरेका थिए।

बैठकमा बोल्दै स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री धेरै पटक विवादित भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताए। ‘तपाईं (प्रधानमन्त्री) जत्तिको व्यक्ति धेरै विवादित भएको सुहाउँदैन। तपाईंले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुस्’, यादवको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तपाईंले राजीनामा दिएर बस्दा पनि अपमान गर्दैनौं। पार्टीमा सम्मानै गरेर राख्छौं। तपाईं जत्तिको मान्छे विवादित हुँदा राम्रो भएन।’

प्रधानमन्त्री ओलीलाई ब्यग्य गर्दै बोलेका यादवले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा दिए पार्टी र मुलुकका लागि सबैभन्दा राम्रो हुने बताएका थिए।

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्तो व्यक्तिले बोल्नै नहुने अभिव्यक्ति दिएको भन्दै आलोचना गरेका थिए। ‘पार्टीमा यस्तो समस्या आउनु वैचारिक सैद्धान्तिक संकटको उपज हो। पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले यस्तो भन्न सुहाउँदैन। तपाईंलाई दुवै पदमा बस्न योग्य देखिएन। मार्ग प्रशस्त गर्नुस्’, पोखरेलले भने, ‘पार्टीको घोषणापत्र र संविधान समाजवाद उन्मुख उल्लेख छ। बजेट बनाउन नवउदावादको प्रबर्द्धकलाई दिएपछि यस्तै हुन्छ।’

यस्तै अर्का आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडाले प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिनु वैचारिक र सांस्कृतिक विचलनको संकेत भएको बताए। ‘कम्युनिष्ट प्रधानमन्त्री र अध्यक्ष जस्तो व्यक्तिले यस्तो आक्षेप लगाउनु गम्भीर त्रुटि हो’, खतिवडाले भने, ‘प्रधानमन्त्रीज्यूले यस्तो भन्नु पार्टी पद्धति र अनुशासन विपरित हो। त्यो कुनै हालतमा माफ गर्न सकिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय कमिटीको निर्णय अनुसार एक व्यक्ति एक पदको अवधारणा पार्टीले कार्यन्वयन गरेर जानुपर्ने खतिवडाले बताए।

यस्तै अर्का आमन्त्रित स्थायी कमिटी सदस्य एनके प्रसाईंले पार्टीमा प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै नैतिक रुपमा सोच्ने अवस्था आएको बताएका थिए।

सबै स्थायी कमिटी सदस्यलाई ५/५ मिनेट मात्रै बोल्ने समय दिएको छ। अर्को स्थायी कमिटी बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ।

Xtrem
Xtrem

योगेश भट्टराईले गरे प्रधानमन्त्रीको बचाउ
स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टीमा विवाद बढ्दै जाँदा राम्रो संकेत नदेखिएको भन्दै पार्टीलाई विभाजनबाट जोगाउनुपर्ने बताए। कोरोना महामारीमा सरकारले साधन स्रोतले भ्यासम्म काम गरेर देखाएको भन्दै उनले प्रधानमन्त्रीको बचाउ गरेका थिए।

‘कोरोना महामारीले मुलुक आक्रान्त छ। यो बेला सबै एक जुट हुने बेला हो। विवाद बढाउँदै लैजाने होइन’, भट्टराईको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘मैले के त्याग गर्नुपर्छ गर्न तयार छु। तपाईंले भन्नुस्, त्यही त्याग गर्न तयार छु। तर, पार्टी फुटबाट बचाउँनुपर्‍यो। यो बेला दुवै अध्यक्ष लगायत शीर्ष नेताज्यूले सोच्ने बेला आयो।’

यो पनि पढ्नुहोस्

ओलीले पार्टी होइन, 'ग्याङ' चलाउनु हुँदो रहेछ : मातृका यादवबुधबार, असार १७, २०७७

 

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सर... सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्