• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अहिलेसम्मकै खराब हो बार्सिलोना?

64x64
नेपाल लाइभ मंगलबार, असार १६, २०७७  १६:१६
1140x725

काठमाडौं- च्याम्पियन्स लिगको कमजोर उपस्थितिले पछिल्ला वर्ष आलोचित हुने गरेको स्पेनिस क्लब बार्सिलोना अहिले सबैतिर कमजोर बनिरहेको छ। खेलाडीहरुको मनोबल, प्रशिक्षकको योजना र ब्यवस्थापनका कमजोरीहरु देखिने गरी छताछुल्ल छन्। 

२६ पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिग जितेर बलियो देखिएको टिमका लागि यो अवस्था सहज छैन। २०१५ को सिजन च्याम्पियन्स लिग जितेको बार्सिलोना त्यसपछि भने च्याम्पियन्स लिगमा उत्कृष्ट देखिन सकेको छैन। ला लिगामा २०१० पछिको अवस्था हेर्दा बार्सिलोनाले ६, रियल मड्रिडले २ र एथ्लेटिको मडिलेटिको मड्रिडले एक उपाधि जितेका छन्।

पछिल्लो समयमा च्याम्पियन्स लिगको कमजोर उपस्थिति पनि लिगको उपाधिले सान्त्वना मिल्ने ठाउँ भइरहेको थियो। तर अहिले खेलाडीहरु नै लिग उपाधि कमजोर भइसकेको भनेर निराश देखिन्छन्। त्यसका पछाडि कारणहरु जे जति भए पनि मैदानको कमजोर उपस्थिति नै प्रमुख कारण हुँदै हो। 

कतिसम्म भने हरेक सिजन गोलमा उत्कृष्ट देखिने बार्सिलोना कप्तान लियोनल मेस्सीसमेत कमजोर देखिन थालेका छन्। अन्य खेलाडीको तुलनामा मेस्सीको अहिलेको प्रदर्शन पनि उत्कृष्ट हो तर उनीबाट अपेक्षा योभन्दा धेरै बढी रहन्छ। गर्दै आइरहेका पनि थिए। 

कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएपछि सुरु भएको लिगमा पहिलो खेलमा मायोर्कालाई ४–० ले हराउँदा मेस्सीले अन्तिम समयमा गोल गरेका थिए। त्यसपछि लेगानेसविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गरे। जसले उनको खेल जीवनमा ६ सय ९९ गोल पुग्यो। तर सात सय गोल पूरा गर्न मेस्सीले त्यसपछिका तीन खेलमा चुकिसके। 

एर्नेस्टो भालभर्देलाई हटाएर क्विके सेटियन प्रशिक्षकका रुपमा आएपछि मेस्सीले १६ मध्ये १० खेलमा गोल गर्न सकेका छैनन्। यसअर्थमा सेटियनको प्रशिक्षण मेस्सीका लागि सबैभन्दा खराब समय भइरहेको छ।  

यसअघि २०१३–१४ को सिजन मेस्सीका लागि सबैभन्दा खराब समय मानिन्थ्यो। जब कि टाटा मार्टिनोको प्रशिक्षणमा त्यो सिजन मेस्सीले ४१ गोल गरेका थिए। तर अहिलेको सिजन २६ गोलमा रहेका मेस्सी गोलको त्यही अंकमा पुग्न पनि असम्भव देखिएको छ। गएको १० वर्ष हेर्दा मेस्सीले ४० गोल पार नगरेको सिजन थिएन। पेप गार्डिओलाको पहिलो प्रशिक्षणमा ३८ गोल गरेका मेस्सी यो सिजन त्यही आँकडामा पनि नपुग्ने देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यिनै कारणहरुले हुनुपर्छ मैदानदेखि डे«सिङ रुमसम्म मेस्सीको प्रशिक्षकसँगको सम्बन्ध राम्रो छैन। प्रशिक्षण टिमका सदस्यहरु मेस्सीको अवस्थाबारे खुलेर आलोचना गर्न सक्दैनन् भने मेस्सी उनीहरुलाई सुनिरहेका छैनन्। जसको प्रत्यक्ष असर खेलमा छ। 

लिगमा अब ६ खेल बाँकी रहँदा रियल मड्रिड बार्सिलोनाभन्दा दुई अंकले अघि छ। हेड टु हेडका आधारमा पनि बार्सिलोनाभन्दा अघि रहेको रियल मड्रिडलाई रोक्न अब आफ्नो खेल मात्र बार्सिलोनालाई पर्याप्त छैन। पछिल्लो तीन खेलमा दुई खेल बराबरी खेलेर चार अंक गुमाएको बार्सिलोनाले मंगलबार राति एथ्लेटिको मड्रिडविरुद्ध खेल्दैछ। 

जसमा मेस्सीलाई सात सयौँ गोलको चिन्ताभन्दा बढी प्रशिक्षक सेटियनलाई आफ्नो समयको हुनेछ। भालभर्देलाई जे कारण परिवर्तन गरिएको थियो त्यो सेटियनबाट पूरा भइरहेको छैन। त्यसमा पनि खेलाडीसँगको बिग्रदो सम्बन्ध थप चिन्ताको विषय हो। खेलाडीहरु सञ्चारमाध्यम मार्फत आफ्नै प्रशिक्षकलाई प्रश्न गरिरहेका छन्। 

फ्रान्क डि योङ घाइते रहेका कारण मिडफिल्डमा अवस्था मिल्न सकेको छैन। सेटियनको प्रशिक्षण शैलीमा केन्द्रमा डि योङ नै देखिइरहेका थिए। त्यसमाथि पछिल्लो हप्ता आर्थरलाई युभेन्टस पठाउने तयारीले उनको समेत खेलमा मात्र ध्यान हुन सकेन। अहिले २३ वर्षका आर्थरलाई बेचेर बार्सिलोनाले ३० वर्षका पियानिच किनेको छ। यसपछाडिका ब्यवस्थापन योजना स्पष्ट छैनन्। जसका कारण बोर्डको आलोचना भइरहेको छ। 

घाइते रहेका लुइस स्वारेज फर्किए पनि एन्टोनियो ग्रिंजम्यानमाथिको १२० मिलियन युरोको लगानी मैदानमा देखिन सकेको छैन। उनको स्थानमा १७ वर्षका अन्सु फातीले लिइरहनु बार्सिलोनाकै लागि राम्रो पक्ष होइन। जब कि अन्सुका बुबासमेत आफ्नो छोराले बार्सिलोनामा प्लेइङ सेटमा पर्ने बेला नभएको बताउँछन्। 

बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउ प्रशिक्षक सेटियनसँग खुसी हुन सकेका छैनन्। समर्थकहरु अध्यक्ष बर्टामेउको कामसँग खुसी छैनन्। खेलाडी किनबेच र टिम बनाउने बार्सिलोनाको योजना फितलो देखिएको छ। युवा खेलाडीहरुको प्रयोगमा भइरहेको काम प्रभावकारी हुन सकेको छैन। 

यो सबैमा बढेको समस्या खेलाडी र प्रशिक्षक टिमबीचको दुरी हो। सेल्टासँगको खेलपछि त दर्शकले समेत ठम्याउने गरी त्यो दुरी देखियो। खेलाडीहरु केही प्राविधिक र खेल योजनासम्बन्धका निर्णहरुमा नै असन्तुष्ट रहे। त्यही असन्तुष्टी अहिले अभ्यासका दौरान पनि देखिएका छन्। सहायक प्रशिक्षक इडर सराबियाले भनेका कुराहरु मेस्सी र स्वारेजले नै वेवास्ता गरिरहेका छन्। 

‘बार्सिलोनामा अहिलेको अवस्था नयाँ हो। जसबाट मैले पनि धेरै कुरा बुझ्न पाइरहेको छु। यस्तै विषयहरु अरु क्लबमा पनि हुन्छन् नै। यो एउटा प्रक्रिया पनि हो, जहाँ सबैले आफ्नो भागको काम राम्ररी गर्नुपर्छ’ पछिल्लो अवस्थाबारे सेटियनले भनेका छन्। 

अहिलेको परिस्थिति कोरोना संकटपछिको परिस्थिति मात्रै पनि होइन। त्यसअघि नै कप्तान मेस्सीले यही शैलीमा खेलेमा च्याम्पियन्स लिग जित्न नसक्ने बताइसकेका थिए। अहिले त प्रशिक्षक र खेलाडीहरुबीच कुराकानी समेत हुन छाडेको छ। चाहे मैदानमा होस् या बाहिर। बार्सिलोना अध्यक्ष बर्टामेउ यो अवस्था बुझेर पनि नबुझे जस्तो गरिरहेका छन्। खेलाडी र प्रशिक्षकबीचको दुरी कम गराउन उनको कुनै भूमिका छैन। 

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्