• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उत्पादनमूलक उद्योगले कति तिर्ने कर? अग्रवाल पुगे अदालत

आयकर ऐनअनुसार कर लगाउन नहुने दावी गर्दै सर्वोच्चमा रिट दायर, प्रधानन्यायाधीशसहितको इजलाशले दियो अन्तरिम आदेश
64x64
सविन मिश्र शनिबार, असार १३, २०७७  ११:५८
1140x725

काठमाडौं-सर्वोच्च अदालतले उत्पादनमूलक उद्योगलाई आयकर ऐनको व्यवस्थाअनुसार कर नलगाउन सरकारका नाममा अन्तरिम आदेश दिएकाे छ। औद्योगिक व्यवसाय ऐनको व्यवस्थाअनुसार कर सहुलियत पाउनुपर्ने माग गर्दै मैनावती स्टिल्स इन्डस्ट्रिजका तर्फबाट सञ्चालक त्रिलोकचन्द्र अग्रवालले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले अन्तरिम आदेश दिएको हो। 

ठूला करदता कार्यालय हरिहरभवन ललितपुरले आर्थिक वर्ष २०७३/०७४ को कर परीक्षणपछि मैनावती स्टिल्सलाई थप कर निर्धारणको सूचना दिएको थियो। उक्त सूचनापछि सञ्चालक अग्रवालले कर कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

अदालतमा यो रिटमाथिको सुनुवाइका लागि ३ पटक पेशी तोकिएको थियो। शुक्रबार प्रधानन्यायाधीश राणाले अर्का न्यायाधीश तेजबहादुर केसीसहितको संयुक्त इजलाशमा पेशी तोके र निवेदकको मागबमोजिम नै अन्तरिम आदेश जारी गरेका छन्। अदालतको अन्तरिम आदेशसँगै अब ठूला करदाता कार्यालयले मैनावती स्टिल्सलाई कर निर्धारणको पत्र दिन पाउने छैन।

के हो विवाद?

मैनावती स्टिल्सले आर्थिक वर्ष २०७३/०७४ को कर दाखिला गर्दा आफू उत्पादनमूलक उद्योग भएको र औद्योगिक व्यवसाय ऐनले छुट सुविधा दिएको भन्दै थोरैमात्रै कर बुझायो। आयकर ऐन २०५८ को व्यवस्थाअनुसार यो उद्योगले २० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर उसले औद्योगिक व्यवसाय ऐनमा उत्पादनमूलक उद्योगको आयमा २० प्रतिशत छुट दिने व्यवस्थालाई टेकेर आयकर ऐनको व्यवस्थाभन्दा २० प्रतिशत कम अर्थात १६ प्रतिशतमात्रै कर बुझायो। औद्योगिक व्यवसाय ऐन २०७३ को दफा २२ को उपदफा १ को 'क' मा 'उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको दरमा २० प्रतिशतले छुट हुनेछ,' उल्लेख छ। यही व्यवस्थाअनुसार उद्योगले कम कर तिरेको थियो। 

तर ठूला करदाता कार्यालयले भने आयकर ऐनको व्यवस्था नै लागू हुने भएकाले कर निर्धारण गरिएको जनाएको छ। 'कति रूपैयाँ कर लाग्नेभन्दा पनि यो नीतिगत रूपमा प्रष्ट हुनुपर्ने विषय हो,' कार्यालय प्रमुख झलकराम अधिकारीले भने, 'आयकर ऐनले २० प्रतिशत कर लाग्ने भनेको छ, औद्योगिक व्यवसाय ऐनअनुसार छुट पाउनुपर्छ भन्ने करदाताको जिकिर हो। हामीले आयकर ऐनअनुसार  लगायौँ, अब अदालतले यस विषय निर्क्यौल गर्छ।' 

सूचना पाउनेबित्तिकै करदाता अदालतमा

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कर कार्यालयले कर परीक्षणपछि थप कर निर्धारण भएको सूचना करदातालाई पठाउनुपर्छ। कर निर्धारणको अन्तिम पत्र दिनु १५ दिनअघि कर निर्धारण भएको सूचना करदाताले औपचारिकरूपमा नै प्राप्त गर्दछ। कर कार्यालयले आयकर ऐनको दफा १०२ अनुसार कर निर्धारण गर्नुपर्न कारणसहित सूचना दिएको हुन्छ। कर निर्धारण सम्बन्धमा सबुत पेश गर्ने अवसर करदतालाई दिन यो समय दिइन्छ।

करदातालाई कर निर्धारण भए त्यसको उपचारका लागि प्रशासकीय पुनरावलोकन हुँदै अदालतसम्म जाने बाटो हुँदाहुँदै अग्रवालले पहिल्यै अदालतको बाटो समातेका हुन्। कर कार्यालयको निर्णयमा चित्त नबुझे प्रशासकीय पुनरावलोकन, राजस्व न्यायधीकरण हुँदै सर्वोच्च अदालत जान सकिने कानुनी बाटो हुँदाहुँदै अग्रवाल पहिल्यै अदालत पुगेका छन्।
 

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै... बिहीबार, असोज २९, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्