• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

रुकुम घटना : घाइते मदन शाही भन्छन्- प्रहरी नआएको भए हामी पनि मारिन्थ्यौं

64x64
नारायण अधिकारी सोमबार, असार १, २०७७  १९:४४
1140x725

काठमाडौं– रुकुमको चौरजहारी–८ सोतीमा जेठ १० नवराजकी प्रेमिका मल्ल थरकी एक किशोरी लिन गएका मध्ये ६ जनाको हत्या भएको थियो। १३ जना घाइते भएका थिए। 

उक्त घटनाको अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता भइसकेको छ। यस घटनाको बारेमा प्रमाण जुटाउन प्रहरी घटनासँग सम्बन्धित व्यक्तिहरुसँग बयान लिएको थियो। तीमध्ये घटनामा घाइते भएका मदन शाहीको बयान यस्तो छ।

जाहेरवालाहरू मुनलाल नेपाली समेतलाई चिनेको छु। नवराज विकसमेत मेरो चिनजानका साथीहरु हुन्। नवराज विक र प्रतिवादी परिवर्तित ५४ रुकुम पश्चिम (३६) बिच विगत १ वर्ष अगाडिदेखि मायाँ प्रेम भएको कुरा नवराज विकले भनेपछि थाहा पाएको थिएँ। 

बारदात मितिको ३ दिन अगाडि मैले केटी भगाउँदै छु मलाई साथ सहयोग गर्नु पर्छ भनेका थिए। मिति २०७७।०२।१० गते बिहान १०ः०० बजेको समयमा आज केटी भगाउन जाने हो अरु साथीलाई समेत भनेको छु म सँग जानु र्पयो भनेपछि मैले हुन्छ भनी सहमति जनाएको थिए। 

सोही दिन अन्दाजी १२ः०० बजेको समयमा म लगायत नवराज बिक, सन्जु बिक, मदन शाही, टिकाराम नेपाली, लाल बहादुर खड्का, गणेश बुढा मगर, सुदिप खड्का, ईन्द्रजंग शाह र आषिश बिक समेतका केटाहरु केटी ल्याउन भनी जाजरकोट खलंगादेखि जिल्ला रुकुम पश्चिम चौरजहारी नपा वडा नं८ गोईरी सोती गाउँमा रहेको नामथर ५४ रुकुम पश्चिम ३६(१) को घरमा जाने भनि हिडेका थियौं। 

हामीहरु जिल्ला जाजरकोट भेरी नपा वडा नं ४ धल्ला पुल नजिक पुग्दा अन्य साथीहरु डिल्ली बिक, सुनिल सुनार, भोला बिसी, गोबिन्द सुनार, लोकेन्द्र सुनार, गोबिन्द शाही, महेश कार्की र बिभाग पुन मगर समेतका १८ जना साथीहरु भेट भई सो धल्लाको पुल तरी जिल्ला रुकुम पश्चिम चौरजहारी नपा वडा नं ८ गोइरी सोती भन्ने गाउँमा सोही दिनको अ. १७ ः ०० बजेको समयमा प्रतिबादी परिवर्तित ५४ रुकुम पश्चिम (३६) को घर नजिक पुगेका थियौं। 

त्यतिखेर प्रतिबादी ५४ रुकुम पश्चिम (३६) को आमा प्रतिबादी ५४ रुकुम पश्चिम ३६(२) ले मृतक नबराज बिकलाई टाढैबाट बाटोमा हिडिरहेको देख्ने बित्तिकै तँ डुम पटक पटक मेरो घरमा किन आऊछस, तँलाई पहिलेको चोटले पुगेन, फेरी यहाँबाट मरेर जाने बिचार गरेको छस् भन्दै अपशब्द प्रयोग गर्दै गाली गलौज गरीसकेपछि वडा अध्यक्ष डम्बर बहादुर मल्ललाई फोन गर ५ गाडी मगाएर यिनीहरुलाई मार्नुपर्छ भन्दै फोन गर्न थाले पछि म समेतले प्रतिबादी ५४ रुकुम पश्चिम ३६ (२) लाई हामीहरु काफल खान आएका हौं अन्टी भनि केटीको घरमा नपुगी घरतिर फर्कने क्रममा मध्यपहाडी रोडदेखी माथि रहेको ठुलो ढुंगामा बसी आराम गरीरहेका थियौं। 

एक्कासी जाहेरी दरखास्तमा किटानी गरिएका प्रतिबादीहरु डम्बर बहादुर मल्ल, डिल्ली मल्ल, तुल बहादुर मल्ल, प्रेम बहादुर ठकुरी, परिवर्तित नाम थर ५४ (३६) परिवर्तित नाम ५४ (३६) (१), परिवर्तित नाम ५४ (३६) २, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६) ३, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, बिनोद मल्ल, बिष्णु मल्ल, लिपेन्द्र कुमार मल्ल, ईन्द्र बहादुर भन्ने इर्द बहादुर ठकुरी, हर्क बहादुर मल्ल, तिलक चन्द, दिपेन्द्र चन्द र परिवर्तित ५४ रुकुम पश्चिम ३९ लगायत अन्य धेरै मानिसहरुले एक्कासी माथिबाट रोक रोक भन्दै हातमा ढुङगा, मुढा, लाठी, दाउरा र हँसिया

Ncell 2
Ncell 2
nimb
nimb

समेतका घरेलु हात हतियार समाई घेराहाली ढुंगा मुढा समेत हामीहरुलाई प्रहार गर्न थाले। म समेतले आफ्नो ज्यान जोगाउन पहिला गएको बाटो हुदै आफ्नो घर तर्फ दौड्दै फर्कने क्रममा मध्य पहाडी लोक मार्ग सड्कमा झरी जाजरकोट कालेगाउँ जोडने झोलुंङगे पुल तर्फ जानै लाग्दा पुल नजिक अन्य प्रतिवादीहरुले हामीहरुलाई छेका, घेरा हाली ढुङा, मुढा समेत प्रहार गर्न लागे र पछाडीबाट समेत अन्य व्यक्तिहरुले लखट्दै आएको कारण हाम्रो अन्तिम बिकल्प भेरी नदी तर्फ जाने मात्र रह्यो। 

भेरी नदी तर्फ बाहेक चारैतर्फबाट घेरा हालेको र केही प्रतिबादीहरु नजिकै आई ढुङगा मुढा समेतले प्रहार गर्न लाग्दा निजहरुले प्रहार गरेको ढुङगा मुढा समेत केही साथीहरुलाई लागि सकेको थियो। हामी भाग्दै भेरी नदीको सानो भंगालो तरी ठुलो भंगालको छेउमा पुग्दा भेरी नदीको ठूलो भंगालोमा रहेको पानीको अत्याधिक वहावले गर्दा सोही स्थानमा अड्किएको अवस्थामा प्रतिवादीहरु लगायतका व्यक्तिहरूले ढुगां, मुढा, लाठी घरेलु हतियार हँसिया हात हातमा लिई हामीहरु अड्किएको स्थान समेतमा आई अन्धाधुन्दा प्रहार गरे। 

मसँगै गएका साथीहरु मध्य नबराज बिक, सन्जु भन्ने संजीव बिक, गोबिन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढामगर र टिकाराम नेपालीलाई प्रतिवादीहरुले निर्घात रुपमा कुटपिट गरी मारी भेरी नदीमा बगाए र म समेतलाई कुटपिट गर्न नछोडे पछि बाध्य भई ज्यान बचाउनको लागि म सहित भोला बिटालु (बिसी) , बिभाग पुन, लाल बहादुर खड्का र सरोज भडेल भेरी नदीको जंगारमा हाम फाली नदी पार गर्ने क्रममा समेत प्रतिवादीहरुले प्रहार गरेका ढुङगा छल्दै बल्ल तल्ल सरोज भडेल र भोला बिटालु बिसी) सँग सँगै नदी पार गरि नदीको छेउमा पुग्ने बित्तिकै के कताबाट प्रतिवादीहरु मोहन पुनमगर, बिराज पुनमगर, सर्वजित भन्ने सविन पुन, रमित पुन मगर र नविन घर्ती मगर समेतका थुप्रै व्यक्तिहरुले निजहरुलाई कुटपिट गर्न लागिरहेको देखेको हुँ।

म सहित बिभाग पुन, लाल बहादुर खडका डरले भेरी नदीको ठुलो भंगालोको पश्चिम सानो टापुमा रोकिएर बसेको अवस्थामा प्रतिवादीहरुले त्यही आएर मारेर भेरीमा बगाई दिन्छु भनेपछि म सहित ३ जना साथीहरु भेरी पारी बगरमा जाँदा मोहन पुन समेत आई कुटपिट गरिरहे। 

Xtrem

Xtrem

केही समयपछि जाजरकोटको प्रहरी आईसके पछि पहिला नदी तरेर गएका २ जना साथीहरु र म समेतलाई  कुटपिट गर्न छोडेका हुन। पछि प्रहरी समेतले म समेतलाई बोलाएपछि ५ जना गएका हौं। यदि प्रहरी नआएको भए प्रतिवादीहरुले म समेतलाई कुटपिट गरी भेरी नदीमा बगाउने थिए। भाग्यले प्रहरी आएकोले म समेतको ज्यान जोगिएको हो। 

जाहेरी दरखास्तमा किटानी गरिएका प्रतिवादीहरु समेतका थुप्रै मान्छेहरुले कुटपिट गरेर मारेर मृतक नबराज बिक, टिकाराम नेपाली, गणेश बुढा मगर, लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाहीलाई भेरी नदीमा बगाई दिएका हुन्। मृतक सबै साथीहरुको लाश जाजरकोट जिल्ला अन्तर्गत पर्ने भेरी नदीको किनारामा फेला परी सकेको छ। 

प्रतिबादीहरुको कुटपिटबाट मेरो शरिरको खुट्टा, ढाड, बाँया हात र टाउकोमा चोट पटक लागी घाईते भएको छु। हाल उपचार आफै गरीरहेको छु , स्वास्थ्यमा क्रमिक सुधार हुदैछ। प्रतिवादी परिवर्तित नाम ५४ (३६) को घर नजिकै गएको अवस्थामा परिवर्तित नाम ५४ (३६) २ ले नवराज बिकलाई जातिय विभेद राखी डुम भन्ने जस्ता अति नै अश्लिल अपशब्द प्रयोग गरी धम्की पुर्ण शब्दमा गाली गलौज गरी आज तँ मर्छस भनी निज समेतको पुर्व योजना मुताबिक नवराज विकसमेतको ज्यानै मार्ने मनसाय राखी आफ्नो घर तर्फ फर्किन लागेका म समेतलाई सोही गाउँका डम्बर बहादुर मल्ल समेतले ढुङगा, मुढा, हंसिया समेतका घरेलु हातहतियार समेतले सांघातिक आक्रमण गरी छेका, घेरा हाली लखेटी लखेटी भेरी नदीको जंघार समेतमा पु¥याई अमानवीय तवरले निर्घात रुपमा कुटपिट गरी निर्दोष नबराज बि।क।,सन्जु भन्ने संजीव बिक, गोबिन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढामगर र टिकाराम नेपालीलाई भेरी नदीमा बगाई मार्ने जाहेरी दरखास्तमा किटानी गरिए समेतका प्रतिवादीहरु सबैलाई कानून बमोजिम कडा भन्दा कडा कार्वाही होस भन्ने समेत व्यहोरा कागज।

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:४४
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। सोमबार, असोज १९, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सोमबार, असोज १९, २०८३
महाधिवेशनस्थलमा टोपीदेखि जुम्लाको स्याउ र कांग्रेसका पुस्तकसम्मको व्यापार सोमबार, असोज १९, २०८३
माटोको ढिस्कोले पुरिएर दुई सडक मजदुरको मृत्यु सोमबार, असोज १९, २०८३
जर्मनी बराबरीमा रोकियो, सर्बियामाथि नेदरल्यान्ड्सको जित सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्