• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निःस्वार्थ सेवामा जुटेको 'कोलाबोरेटिभ्स'

64x64
शेरबहादुर ऐर शुक्रबार, जेठ ३०, २०७७  १८:१७
1140x725

धनगढी- ‘आउनुहोस्! आउनुहोस्! हाम्रो यहाँ खानाको व्यवस्था गरिएको छ। घर परिवारसँग सम्पर्क गर्नका लागि टेलिफोनको व्यवस्था गरिएको छ,’ बिहीबार माइकमा 'रोयल कोलाबोरेटिभ्स'का संयोजक गजेन्द्र शाही कञ्चनपुरको डोकेबजारमा आवाज लगाइरहेका थिए।

भारतबाट फर्किएकाहरूका लागि रोयल कोलाबोरेटिभ्स नामक समूहले निःशुल्क खाना तथा पानी खुवाउन जेठ ९ गतेदेखि कञ्चनपुरको डोकेबजारमा क्याम्प स्थापना गरेको छ।

भारतबाट कैलालीको त्रिनगर नाका हुँदै आएका नेपालीहरूका लागि प्रदेश सरकारले खाना तथा बासको व्यवस्थापन गर्न नसकेपछि जनस्तरबाटै सहयोग गर्ने उद्देश्यले २१ दिनदेखि सो समूह सहयोगमा जुटेको हो।

डोकबजारमा डोरीले सीमाना बनाएर खाना तथा खानेपानी वितरण भइरहेको छ। सो समूहले सामाजिक दूरी कायम गर्दै उनीहरूका लागि खाना र पानीको व्यवस्था गरिएको जनाएको छ । 

'भारतबाट फर्केका सुदूरपश्चिमबासीहरू भोकै बस्न बाध्य भएको सुनेपछि हामीले यो सानो प्रयास गरेका छौं,' समूहका संयोजक गजेन्द्रले भने, 'उनीहरूले २१ दिनदेखि शुरु गरेको खाना तथा पानी वितरण कार्यमा विभिन्न संघ/संस्था र व्यक्तिबाट सहयोग प्राप्त भइरहेको छ।' उनले शुरुमा दुई/तीन जनाको सहयोगमा शुरु गरेको क्याम्पमा अहिले सहयोगी हातहरू थपिदै गएको बताए।

समूहका सदस्य देवेन्द्र जोशीले अहिलेसम्म ५८ हजार प्लेट खाना वितरण गरिसकेको जानकारी दिए। 'हामीले प्लेटको हिसाब राख्छौं,' उनले भने, 'त्यसका आधारमा ५८ हजार प्लेट गएको देखिन्छ।' उनले विभिन्न संघसंस्था तथा व्यक्तिबाट नगद नभई रासनमात्र सहयोग लिने गरेको बताए।

उनका अनुसार अहिलेसम्म सिएनएन हिरो २०१५ न्यागी डोयन, रुडुकका संस्थापक आरजु राणा देउवा, निसर्ग अस्पताल र अस्पतालका संचालक तीर्थ पन्त, नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक नितेश कनौडियाको टिम र कलेज, टेक बोगटी, अनिल भुजनिया, धनगढी उपमहानगरपालिका लगायतले सहयोग गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

गजेन्द्र र देवेन्द्रसंगै सो समुहका दिनेश शाह, इन्द्र विनाडी, रचित शाह सेवामा खटिएका छन्। देवेन्द्रले भने, 'शुरुमा हामीलाई सहयोग गर्न पनि कोही आएका थिएनन्। इन्द्र, दिनेश र रचितको साथ र सहयोगले थप मद्दत पुग्यो।'

उनीहरू अहिले भारतबाट आएका सुदूरपश्चिमबासीलाई खाना खुवाउँदा एकदमै खुशी देखिन्छन्। 'हामीले चर्चा पाउन यो काम गरेका होइनौं। हामी यस प्रदेशवासीका हरेक समस्यामा सहयोग गर्न अघि बढ्छौं,’ गजेन्द्रले भने। 

कोलाबोरेटिभ्स समूहले कोरोना महामारीकै समयमा रक्तदान, विद्यार्थीहरूलाई राहत, सुत्केरी तथा गर्भवती महिलाका लागि खाद्यान्न सहयोग लगायतका गतिविधि गरेको छ। १० दिनसम्म सञ्चालन गरिएको रक्तदानमा एक सय ५४ बढीले रक्तदान गरेका छन्। उनीहरूले एक सय ५७ सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, अण्डा, नुन, तेल, आलु वितरण गरेका थिए भने चार सय विद्यार्थीहरूलाई खाद्यान्न राहत वितरण गरेका थिए।

कोलाबोरेटिभ्सले डोकेबजारमा निःशुल्क खाना तथा पानी वितरण गर्न लागेपछि धनगढी फाउन्डेसनले पनि त्यसको चार दिनपछि कर्भडहलमा भान्सा सञ्चालन गरी डोकेबजारमा खाना वितरण गर्न शुरु गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दिदीबहिनी महिला समूह युकेको पनि सहयोग
दिदीबहिनी महिला समूह यूकेले कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रेका नेपाली नागरिकहरूलाई एक हप्तासम्म खाना खुवाउने भएको छ। 

भारतबाट मजदुरी गरी आएका नेपाली नागरिकहरूले लकडाउनका कारण भोकभोकै आएपछि सीमामा निःशुल्क खाना खुवाउदै आएको रोयल कोलाब्रोटिम्भसमार्फत एक हप्तासम्म खाना खुवाइने भएको हो। 

दिदीबहिनी महिला समूह यूकेले पहिलो चरणमा एक लाख ३० हजार बजेट पठाएपछि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा रणबहादुर रावलको पहलमा खाना खुवाउने काम सुरु भएको हो।

डाक्टर रावलले दिदीबहिनी महिला समूह यूकेलाई कोरोनाको महामारी भएको समयमा युकेमा भएका दिदीबहिनीहरूले पठाएको पैसामा करिब ८ हजार नेपाली नागरिकलाई खाना खुवाउन सकिने बताए। खाना खुवाउने सहयोग सुरुवातदेखि लागिरहेको रोयल कोलाबोरेटिभ्सका युवाहरूले गर्नेछन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १८:१७
  • #royal-collaboratives

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्